Indigo Ink Publication (@ink_indigo) 's Twitter Profile
Indigo Ink Publication

@ink_indigo

An Independent Publishing House

ID: 872748435912278017

calendar_today08-06-2017 09:33:36

37 Tweet

36 Followers

457 Following

Indigo Ink Publication (@ink_indigo) 's Twitter Profile Photo

अमेरिकी शिक्षाविद् जोन हल्टको किताब ‘हामी बालबालिका’ आज प्रेसबाट आयो, अब छिटै तपाईंहरुको हातमा आउने छ ।

महापण्डित राहुल सांकृत्यायनको नाम हिन्दी साहित्यइतिहासमा प्रसिद्ध र अमर विभूतिहरूमा लिइन्छ । राहुलको सम्पूर्ण जीवन घुमक्कडका रूपमा बित्यो । भिन्न–भिन्न भाषा साहित्यएवम् प्राचीन संस्कृत–पाली–प्राकृत–अपभ्रंश आदिभाषाहरूको अनवरत अध्ययन–मननगर्ने अपूर्व वैशिष्ट्य उनमाथियो ।

नारीवादी लेखक सिमोनको ‘महिलासँग गुमाउनका लागि केही छैन’ पुस्तक नेपालीमा onlinekhabar.com/2021/01/926875…

Indigo Ink Publication (@ink_indigo) 's Twitter Profile Photo

महाभारतकी पृथा (कुन्ती) लाई केन्द्रमा राखेर लेखिएको यस उपन्यासले नारीहरूको प्रजनन अधिकारमाथि पैरवी गर्छ । मिथककी पृथा लामो यायावरीय हिमाल–यात्रापश्चात यहाँ आइपुगेकी छन् र उनको जीवनको निष्कर्ष छ– ‘दुःखले मार्न मात्रै खोज्छ, मार्नै चाहिँ सक्दैन ।’

इन्डिगो इन्कको नयाँ प्रकाशन। उपन्यास- 'जमिला'को नेपाली अनुवाद। तपाईंको हातमा चाँडै आउनेछ।

इन्डिगो इन्कको नयाँ प्रकाशन। उपन्यास- 'जमिला'को नेपाली अनुवाद।
तपाईंको हातमा चाँडै आउनेछ।
Indigo Ink Publication (@ink_indigo) 's Twitter Profile Photo

समकालीन प्रेमकथाहरुको संग्रह 'पर्फ्युम'को समीक्षा आजको अन्नपूर्ण पोस्टमा। समीक्षक Pragati Rai र फुर्सद टिमलाई धन्यवाद।

'पर्फ्युम'को समीक्षा कान्तिपुर (कोसेली) मा। धन्यवाद कोसेली र समीरबाबु कट्टेललाई।

‘जमिला’ प्रेसबाट आइपुगिन्। तपाईंलाई भेट्न चाँडै आउँदै छिन् है।