A Maheshwor (@mahezh_aryal) 's Twitter Profile
A Maheshwor

@mahezh_aryal

what you do today is important because you are exchanging a day of your lie for it

ID: 874292980500373505

calendar_today12-06-2017 15:51:04

1,1K Tweet

244 Followers

750 Following

A Maheshwor (@mahezh_aryal) 's Twitter Profile Photo

नेपालको संविधानको धारा १३२ को २ बमोजिमको व्यवस्था र जेनजीको मूल एजेण्डा उमेर विचारणीय छ। #संवैधानिकसर्वोच्चताखै

A Maheshwor (@mahezh_aryal) 's Twitter Profile Photo

कसूरमा संलग्न सवै पक्षबाट प्रमाणको संकलन गरी प्रमाणको गहिरो अध्ययन अनुसन्धान र विश्लेषण गरी दोषीलाई दण्डित गरिनु अपरिहार्य छ। ekantipur.com/news/2025/09/1…

A Maheshwor (@mahezh_aryal) 's Twitter Profile Photo

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। राजनीतिको विकल्प राजनीति नै हो। अल्पकालिक विकल्पको रुपमा दीर्घकालिन समाधान खोजिनु पर्छ।राजनैतिक चेतको विकासको लागि राजनैतिक दल लाग्नु अपरिहार्य छ।यो वा त्यो वहाना यस अवस्थाको जवाफदेहीताबाट विमूख हुने छुट कुनै दलमा छैन।

A Maheshwor (@mahezh_aryal) 's Twitter Profile Photo

राज्य कता गैरहेको छ? गृहमन्त्री अर्यालको ‘अत्यन्त जरुरी’ पत्रले बालुवाटारमा रातभर हंगामा, दुई आइजिपीको चेतावनीपछि प्रधानमन्त्री मत्थर ukeraa.com/news/detail/16…

A Maheshwor (@mahezh_aryal) 's Twitter Profile Photo

संवैधानिक कानूनमा राज्यको अस्तित्व जोगाउन गैर-संवैधानिक उपाय वैध बनाउँछ, जस्तै पाकिस्तानका Dosso र Bhutto मुद्दा। नेपालमा संविधानसभा विस्तारमा प्रयोग। यो द्वैधता कानूनको शासनमा चुनौती हो, अपवाद नभई नियम बन्न सक्छ। #DoctrineofNecessity

राजनीतिक सहमति र न्यायिक समर्थन आवश्यक विना संवैधानिक अनिश्चितता बढाउन सक्छ। अन्ततः, जनक्रान्तिलाई अलग नपारी संविधानवाद स्थापित गर्नु नै उचित हुन्छ। यो वा त्यो वहाना वनाएर अस्थिरतालाई प्रश्रय दिने गरी प्रकाशित लेख प्रति पूृर्ण असहमत छ ।onlinekhabar.com/2025/10/177952…

A Maheshwor (@mahezh_aryal) 's Twitter Profile Photo

स-साना झगडा त समुद्रका छालहरू जस्ता हुन्, जसले किनारालाई छुन्छन् तर समुद्रलाई डुबाउँदैनन्। ठूलो युद्ध जित्नु भनेको हिमालय पार गर्नु जस्तो हो, जहाँ धैर्य र एकताले मात्र विजय दिलाउँछ। अहंकारको रावणलाई हराउनु भनेको आन्तरिक शान्तिको लंका जित्नु हो।

धीरे-धीरे रे मना, धीरे सब कुछ होय। माली सींचे सौ घड़ा, ऋतु आए फल होय॥

धीरे-धीरे रे मना, धीरे सब कुछ होय।
माली सींचे सौ घड़ा, ऋतु आए फल होय॥
A Maheshwor (@mahezh_aryal) 's Twitter Profile Photo

मोहनशमशेरका नाति पशुपतिशमशेरदेखि जुद्धशमशेरकी नातिनी आरजु देउवा राणासम्म । राजा वीरेन्द्रको सुरुवातीकालमा २०३४ मा नै मन्त्री भएका पशुपतिशमशेर ५० वर्षपछि पनि समानुपातिक र समावेशी कोटाबाट संसद् छिर्नु सीमान्तकृत समुदायप्रतिको भद्दा मजाक हो ।ekantipur.com/opinion/2026/0…

A Maheshwor (@mahezh_aryal) 's Twitter Profile Photo

Deep State" ले सरकार भित्र रहेको एउटा यस्तो अदृश्य वा गुप्त शक्तिलाई जनाउँछ, जसले निर्वाचित नेताहरू (प्रधानमन्त्री वा राष्ट्रपति) को निर्देशन बिना नै आफ्नै स्वार्थ वा एजेन्डा अनुसार देश चलाउने प्रयास गर्छ।

मन मडारिएको आशाङ्काहरु सत्य सावित नहोस भन्‍ने कामना गर्छु

A Maheshwor (@mahezh_aryal) 's Twitter Profile Photo

इतिहासको बहाब, जेनजी र लोकप्रियतावाद  onlinekhabar.com/2026/04/191343…