सचिदानंद (@aaditi2011) 's Twitter Profile
सचिदानंद

@aaditi2011

“Brain is Money; Character is Capital; Knowledge of your Resources is the Secret of Success.” 100% फलो ब्याक ।

ID: 2953397737

calendar_today31-12-2014 09:27:23

440 Tweet

3,3K Followers

2,2K Following

सचिदानंद (@aaditi2011) 's Twitter Profile Photo

रुखमा पानी हाल्ने हो ! हँसियाहथौडामा बिँड हाल्ने हो ! कलममा मसि हाल्ने हो ! हलोमा फाली हाल्ने हो ! सूर्यमा भोट हाल्ने हो ! 💥

सचिदानंद (@aaditi2011) 's Twitter Profile Photo

काङ्ग्रेसीहरु भन्छन जाउँ केपी ओली आको छ बा को भाषण सुन्न पो भन्छन । जे भएपनि बा को भाषणमा दम छ । जय होस के पी ।

सचिदानंद (@aaditi2011) 's Twitter Profile Photo

नेपालको पार्टीहरु मध्येको सबैभन्दा बलियो पार्टीको रुपमा नेकपा एमाले २०७९ ।१।३० को स्थानिय निकायको पछिल्लो मतपरिणामले बलियो पार्टीको रुपमा स्थापित गरायो ।

सचिदानंद (@aaditi2011) 's Twitter Profile Photo

"चुनाव हार्दैमा मान्छेको जीवन सकिदैँन", आब्रहम लिंङ्कन । "बाटो चिप्लो र खराब थियो। मेरो खुट्टा बारम्बार चिप्लियो, अर्को खुट्टाले बाटो खोजीरहे, तर म सम्हालिए र आफैंलाई भने, म लडेको छैन सिर्फ चिप्लिएको हु।" आब्रहम लिंङ्कन

सन्तोष देवकोटा ।(cyber security analyst) (@sagunbaba) 's Twitter Profile Photo

४८ सालमा बामदेवले एमाले डुबाए र ७९ सालमा माधव नेपालले । यि दुई पात्र एमाले राजनितिको अभिषाप हुन । एमालेले अभिलेख बनाएर नबनिर्मित भवनमा राखोस।

ई.रबिन्द्र अधिकारी (@rabindra_ad) 's Twitter Profile Photo

पश्चिम नेपालामा धनगढि,मध्य नेपाल काठमाण्डौ र पुर्ब नेपाल धरान बाट एकै पटक सल्किएको देश परिवर्तनको झिल्कोले अब राँकोको रुप् लिँदै जानेछ्,परिवर्तनकारी हामी नेपालीलाई बधाई

Mahadev Bharati (@mahadevbharati) 's Twitter Profile Photo

निर्वाचित भइसकेपछि टेम्पोबाट झर्दै: "मेरो एउटा थोत्रे बाइक छ, अझै दश बर्ष त्यही बाइक चढेर काम गर्छु। सरकारी गाडी चढेर, करोडको गाडीमा हिँड्यो भने खाल्डा देखिँदैन, जुन मैले टाल्नु छ, जसको आन्दोलन गरेर आएँ यत्रो वर्ष!" -हर्कराज राई, मेयर-धरान उपमहानगरपालिका मेरो त मन छोयो! सलाम छ!

अपरिचित विश्वास दर्नाल (@lyou62632) 's Twitter Profile Photo

“एमालेबाट एक्लै प्रम बनेर देखाउनोस्” - प्रचण्ड वलिलाई “एक्लै चुनाव लडेर २० सिट जितेर देखाउनोस्।”-म प्रचण्डलाई ।

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

केही साथीहरुले रमाइलो सामग्री बनाउनु भएको रहेछ। तपाईं पनि आफ्लो साथी सर्कलमा शेयर गर्नुस् है त। #Mangsir4 #oli_sarkar

डा. गोथे🇳🇵🙏 (@dr_gothe) 's Twitter Profile Photo

केही स्वाँठ बुझक्कडले ओलिलाई राजा लाउन लाग्यो भन्छ्न। सायद तिनिहरु जन्मिएका थिएनन् होला राजतन्त्र विरुद्ध ओलिले बोल्दा! You cannot omit the history!

कृष्ण भट्टराई (@sunsaribaraha) 's Twitter Profile Photo

हैट एकीकृत समाजवादीले जितेका १० निर्वाचन क्षेत्रमा यस्तो मत आएको छ अनि फ़ेरि कहाँ कसरी त्यो पार्टीले २ लाख ५० हजार मत ल्यायो ?के षड्यन्त्र हुँदैछ प्रष्ट स्पष्ट तबरले समानुपातिक मत संख्या देखाओस निर्वाचन आयोगले।

हैट एकीकृत समाजवादीले जितेका १० निर्वाचन क्षेत्रमा यस्तो मत आएको छ अनि फ़ेरि कहाँ कसरी त्यो पार्टीले २ लाख ५० हजार मत ल्यायो ?के षड्यन्त्र हुँदैछ प्रष्ट स्पष्ट तबरले समानुपातिक मत संख्या देखाओस निर्वाचन आयोगले।