एरिका (@__arica) 's Twitter Profile
एरिका

@__arica

जस्ले मलाई हावा सम्झन्छ,उसलाई उडाएर आकासमाथि पुर्‍याइ चट्याङ माथि पछार्ने छु!!

ID: 820276294030131200

calendar_today14-01-2017 14:28:03

17,17K Tweet

4,4K Takipçi

233 Takip Edilen

एरिका (@__arica) 's Twitter Profile Photo

नखाए चक्कर लाग्छ खाए जिउ लाग्छ कम्ता पीडा छ मलाई ।😥😂

एरिका (@__arica) 's Twitter Profile Photo

तिमिले बिर्सेकोमा कुनै गुनासो छैन ! के थाहा सम्झन लायक म आफै पो छैन कि !!

एरिका (@__arica) 's Twitter Profile Photo

आवश्यकता भन्दा बढी इज्जत र समय कसैलाई पनि दिन नहुने रहिछ , मानिसहरु तल्लो स्तरको सम्झन थाल्दा रहिछन् ।।😔😔😒😒😥

एरिका (@__arica) 's Twitter Profile Photo

म भित्र को मलाई बुझ्न सक्ने सायदै , हजुर बाहेक अरु कोहि छ होला र  ? ❤️❤️😘😘

एरिका (@__arica) 's Twitter Profile Photo

सोच्थे भाग्य मात्र खराब हो😑 आज नियालेर हेरेको अनुहार पनि खासै गतिलो रैनछ 🙄🤦‍♀️

एरिका (@__arica) 's Twitter Profile Photo

आफ्नै दुनियाँमा यसरी रमाउने गर कि कोहि नबोल्दा पनि केही फरक नपरोस् ♥️ #शुभपल😍🤗

एरिका (@__arica) 's Twitter Profile Photo

झुटो आश्वासन दिलाएर टाढा हुनेको कमि छैन यहाँ !😒😒😏😏

एरिका (@__arica) 's Twitter Profile Photo

जब जब रात छिप्पिँदै जान्छ, तब तब मेरो मुटुमा चिसो पस्न थाल्छ! कतै निदाएको अवस्थामा मेरो सास सदाको लागी रोकिने त होइन ?🤔🤔

एरिका (@__arica) 's Twitter Profile Photo

नकारात्मक सोचलाई नकारात्मक नै हुनुपर्ने रहेछ धारिलो मुखलाई सोझो हुँदा हेप्पिने गरिन्दो रहेछ!!🤘

एरिका (@__arica) 's Twitter Profile Photo

जिउंदै मर्नु भनेको कस्तो थाहा छ? कोहि आफ्नो अगाडि रुन्छ तर आफुले चाहेर पनि केहि सहयोग गर्न नसक्नु

एरिका (@__arica) 's Twitter Profile Photo

तिमी मलम लाउन छोडेर आगो लगाउछौ, धुवाँ त देखिन्न तर मन जलिरहन्छ प्रीय !

एरिका (@__arica) 's Twitter Profile Photo

कहिलेकहीँ घमण्ड ले रोकिन्छन् आवाज, मौनता सधै कोमल पनि हुदैन् महोदय ! !

एरिका (@__arica) 's Twitter Profile Photo

सस्तो होस् तर काम लागोस् काम लाग्दैन भने महङ्गो भएर नी काम छैन्।

एरिका (@__arica) 's Twitter Profile Photo

भगवान कै रुपमा आउँछन कति मानिसहरु, जति बेला दुख र गाह्रो अबस्था आयो त्यो बेला सहयोगी बनेर आईदिन्छन् ।

एरिका (@__arica) 's Twitter Profile Photo

हिरा र मोती भन्दा कयौं गुना महङ्गो हुन्छ रहर र बाध्यताहरु बिच निस्किएको खुशी ।।।

एरिका (@__arica) 's Twitter Profile Photo

हासीरहनु पर्छ, दुखी भएर कहाँ जिन्दगीका दुखहरु कम हुन्छ्न र।।। #शुभबिहानी ☕😍 #सुभदिन 🙏🏻❣️

एरिका (@__arica) 's Twitter Profile Photo

जिन्दगी धरौटी राखिदिन्छु म मूल्य बताऊ तिम्रो मुस्कान को।।😛🙈

एरिका (@__arica) 's Twitter Profile Photo

बोल्ने मान्छे जति नै होस् 😘 तिमी संग बोल्दा को खुशी 😄 बेग्लै हुन्छ आमा❤️❣️❤️