Umesh Pyakurel (@umeshkpyakurel) 's Twitter Profile
Umesh Pyakurel

@umeshkpyakurel

I am also crazy because directly elected executive president
And I want to see the corrupt and the rapist hanged

ID: 1192298130710024193

calendar_today07-11-2019 04:30:31

218 Tweet

608 Followers

725 Following

Umesh Pyakurel (@umeshkpyakurel) 's Twitter Profile Photo

देश विकास नै गर्नु छ भने एकसयआठ बत्ती बाल्नु पर्दैन | बस् देश को कानुन कडा गर्नुहोस ताकी बलात्कारिले कुनै बलात्कार गर्नु अघि हजार बार सोच्नु परोस ,भ्रष्टचारीले भ्रष्टचार गर्नु अघि लाखौं पटक सोच्नु परोस र आफ्नै खुट्टा मा उभिन सिक्नुहोस |

Roshan Pokharel (@roshan20360516) 's Twitter Profile Photo

वाह !...श्री ७ प्रधानमन्त्री के पि ओलीज्यु रेडियो नेपाल राज्यको नभई तपाइको नाममा दर्ता गर्नु भएकोमा बधाई । अनि तपाइको (हिटलर ,भष्मासुर,तानाशाह ) प्रवृत्तिलाई देशको पुर्बप्रधानमन्त्रीले आहा..हाम्रो श्री ७ बडामहारजधिराजको जय होस , उहाँ कति शालिन,भद्र अनि जनप्रेमी भन्नू पर्ने ???

वाह !...श्री ७ प्रधानमन्त्री के पि ओलीज्यु रेडियो नेपाल राज्यको नभई  तपाइको नाममा दर्ता गर्नु भएकोमा बधाई । अनि तपाइको (हिटलर ,भष्मासुर,तानाशाह ) प्रवृत्तिलाई देशको पुर्बप्रधानमन्त्रीले आहा..हाम्रो श्री ७ बडामहारजधिराजको जय होस , उहाँ कति शालिन,भद्र अनि जनप्रेमी भन्नू पर्ने ???
Umesh Pyakurel (@umeshkpyakurel) 's Twitter Profile Photo

यो खाली समयमा केहि काम नभएको बेलामा हामी पनि कुनै अध्यादेश सोचेर जारि गर्न पर्यो जस्तो छ है | यो ‌सँड़कट को घडीमा

Umesh Pyakurel (@umeshkpyakurel) 's Twitter Profile Photo

एसियाकै गरिब नम्बर २ मा नेपाल अब केहि सोच्ने बेला आएको हो कि

Umesh Pyakurel (@umeshkpyakurel) 's Twitter Profile Photo

भारतका कयौँँ नेताहरुले भन्छन लिपुलेक, कालापानी र अन्य यस्ता धेरै ठाउँहरु छन् जो नेपाल का हुन् तर नेपाल का नेता लाई बालुवाटार र सिंहदरबार बाहेक अरु कुनैपनि नेपाल का हैनन् जस्तो लाग्छ हाम्रा देशका नेतालाई सुत्न उठ्न र अस्पताल जादै ठिकै छ

Umesh Pyakurel (@umeshkpyakurel) 's Twitter Profile Photo

कत्तिन आफुले आफुलाई बलियो नठान्नुहोस नत्र अमेरिकाको जस्तो हाल होला | नाशा अहिले सुत्न लाई ओछ्यान लगाउँदै छ | मिसाइल launch गर्नेबेला बिउझिनछ होला |

Umesh Pyakurel (@umeshkpyakurel) 's Twitter Profile Photo

दिमागमा गोबर भरिएका जनता भन्छन् बोल्नु ठुलो कुरा हो तर यी गोबरहरु जान्दैनन् काम भनेर हैन गरेर देखाउनु पर्छ भनेर सुन काण्ड कसको पालामा ,सबैभन्दा बढी बलात्कार कसको पालामा ,७० करोड कसको पालामा ,वाइडबडी कसको पालामा धन्न सिमा विवाद जनता को कारण . यो त Trailer हो picture अझै बाँकि छ |

Umesh Pyakurel (@umeshkpyakurel) 's Twitter Profile Photo

कुर्सि बचाउन बोलेका ओलीको चौतर्फी प्रशंसा परिणाम आउन बाँकी ओलीले पादेको बसायो|

Umesh Pyakurel (@umeshkpyakurel) 's Twitter Profile Photo

ज्युँदा को जन्ती मर्दाको मलामी झैँ पाकिस्तान संग दुस्मनी ,चीन संग दुस्मनी हुँदा हुँदा नेपाल संग पनि दुस्मनी वरीपरीका सबैसंग दुस्मनी गरे समसान घाट पुर्याउने मान्छे पनि त चाहिएला

Umesh Pyakurel (@umeshkpyakurel) 's Twitter Profile Photo

तिमीलाई यो मुटुमा राख्छु भन्नेहरु खै कसरि राख्छन् आफ्नो त पेटमा एकथाल भात त अड्दैन 😂🤣

Umesh Pyakurel (@umeshkpyakurel) 's Twitter Profile Photo

गाउँकि सोझी अनि गोरी रैछे उ सबको मनलाई लोभ्याउने मोरी रैछे उ जिस्क्याउदै ढुड़्गाले हान्दै थिए म पछि चिने शासुकी छोरि रैछे उ 😂🤣

Pri_Taunts (@sharmakeyrun1) 's Twitter Profile Photo

बिज्ञान भन्दा बेद नै बेस किनकि बिज्ञानले बादरको सन्तान भन्छ भने बेद इश्वरको❣️