सुजन लामा (@sujandongl) 's Twitter Profile
सुजन लामा

@sujandongl

Sanu💘 #AnzelinaJolie
#CFC #SRK
सबैलाई फलोब्याक दिन्छु र नपाकोले pin tweet हेर्नुहोला
मेरो टुईटस् @sujan_rockstar

ID: 772383136294461440

linkhttps://m.facebook.com/suzan.tamong?ref_ calendar_today04-09-2016 10:37:44

20,20K Tweet

3,3K Takipçi

1,1K Takip Edilen

Babiee doll (@kabitaghimire19) 's Twitter Profile Photo

धोकाको खास कुरा यही नै हो..! पाइन्छ पनि त्यहाँबाट... जहाँबाट आश हुदैन ।।।

Babiee doll (@kabitaghimire19) 's Twitter Profile Photo

देखेर नि नदेख्या जसतो गर्न मलाई चाहिँ नआउने होइन... कुनै पनि कुराले तिमीलाई चोट दियोस् त्यो मलाई सुइकार छैन।।।

Babiee doll (@kabitaghimire19) 's Twitter Profile Photo

जिन्दगीले सिकाएको पाठ हो यो..! यहाँ आशु खसालेर रुनु भन्दा आशु लुकाएर बाच्न सजिलो हुन्छ।।।

Babiee doll (@kabitaghimire19) 's Twitter Profile Photo

सुख र दु:खको सम्मिक्ष्रण हो जिन्दगी...! केहि प्राप्ति हुदाहुदै पनि केहि गुम्ने डर हो जिन्दगी..!! राम्रो गर्ने मनको पनि गहिराहिमा लुकेको लोभ र मोह हो जिन्दगी ...!!! अनि बाचुन्जेल जति लोभ र लालच गरे पनि मरे पछि रित्तै जल्ने भोग हो जिन्दगी ।।।

Babiee doll (@kabitaghimire19) 's Twitter Profile Photo

खै कसरी भुलाउ उसलाई... यहा मृत्यु मानिसको हुन्छ यादको होइन..!!!

Babiee doll (@kabitaghimire19) 's Twitter Profile Photo

हिजोसम्म जो..!हजारौ कसम खान्थ्यो मलाई आफ्नो बनाउनको लागि.. आज एउटा बहाना खोज्दैछ... मलाई छोड्नका लागि..।।।

Babiee doll (@kabitaghimire19) 's Twitter Profile Photo

म मायाको यादहरु मनबाट मेटाइ दिन्छु.. कर्तव्यको लागि सबै चिज भुलाइ दिन्छु ।।।

Babiee doll (@kabitaghimire19) 's Twitter Profile Photo

आखिर कसले के पाउछर मलाई याद गरेर..! म त त्यसै नि एउटा साधारण मान्छे हू..!! जब कि ..? यहाँ हरेकलाई कोही खासको खोजी छ।।।

Babiee doll (@kabitaghimire19) 's Twitter Profile Photo

काम थियो तिम्रो, बेस्त थियौ.. बुझे....! घरमा मान्छे थिए बोल्न मिलेन.. त्यो नि बुझे.. Msg को जवाफ दिन सम्भब भएन...ठिक छ बुझे.. साथीहरूसंग थियौ...त्यो पनि बुझ्छु... .... .... .... .... अनि कुनै दिन जब म अर्कैसंग हुन्छु...तब आशा गर्छु कि तिमीले पनि बुझ्ने छौं।।।

Babiee doll (@kabitaghimire19) 's Twitter Profile Photo

बिश्वास गर्नुस् मेरो..! मलाई हरेक त्यो व्यक्ति याद छ... जो अफ्ट्यारोमा मेरो साथ थिए..र त्यो जो मेरो बिद्धमा थिए..?? 😒😒😒

Babiee doll (@kabitaghimire19) 's Twitter Profile Photo

न सोध्नु के गुमाए माया भनेर...! आफैलाई दाउमा राखेर.. आफ्नै हातले..आफ्नो दुनिया..!! मेटाएकि छु मैले..।।।

Babiee doll (@kabitaghimire19) 's Twitter Profile Photo

जसतै नि कठिन परिस्थिति किन नहोस्... हरेक कदममा साथ बस्नेछु.... वचन दिए आज..!! अन्धकारमा दिपक बनेर प्रकाश छर्नेछु.. पहिला स्वाभिमान अनि सारा दुनिया गन्नेछु।।। #promiseday

Manjull Lama (@arcmlm) 's Twitter Profile Photo

न राग मिल्छ न ताल मिल्छ जीवनको धुन बेसुरको अचेल के छ खबर हजुरको अचेल सम्बन्ध किन दूर दूरको अचेल।

Manjull Lama (@arcmlm) 's Twitter Profile Photo

दुनियाको तारिफको के अर्थ, जब तिम्रो अोठबाट प्रशंसाको एउटा शब्द पनि झरेन ।😢😢

फुच्ची💛 (@fuchigmr333) 's Twitter Profile Photo

तिमी पनि मुठिमा कसिएको बालुवा जस्तै छौ जति समालेर राख्न खोजेनी चिप्लिएर जाने...

Babiee doll (@kabitaghimire19) 's Twitter Profile Photo

भाग्यमानीको भूतै कमारो... ...अर्थात..! “अङ्गालोमा चाहे जो..कोहि होस्..! आभाष त्यसैको हुन्छ जो मन मुटुमा बसेको हुन्छ”

माधवी❣️ (@grlswt1) 's Twitter Profile Photo

जिवनको"यात्रामा"म आफै"ठाँउ ठाँउमा" छुट्दै गए अहिले यतिखेर"म"जो बाँकी रहेको छु त्यो"मबाट"म छुट्दै छुट्दै गएर "बाँकी रहेको सानो म हु"

फुच्ची💛 (@fuchigmr333) 's Twitter Profile Photo

जो आफ्नो देश बिकास गर्न अरुको मुख ताक्छ उहीँ बेरोजगारिलाई भत्ता दिने कुरा गर्छ्न ...बरु सिपमुलक तालिम दिए आफ्नै देशको अर्थतन्त्र बलियो हुनेथियो

फुच्ची💛 (@fuchigmr333) 's Twitter Profile Photo

लेखक बन्ने कुनै रहर छैन मनमा लागेका कुरा बस टुइटरमा उतार्ने प्रयास गर्छु