कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

मुटुको घाउ बल्झी रहन्छ !
म भ्रममा रहेछु तिम्रा यादहरु औषधि हैन कारण रहेछन् !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

मनदेखि चाहना हुनुपर्छ हरेक असम्भव कुरा सम्भबमा परिणित बनिदिन्छन जब चाहना हुदैन तब हजारौं
बहाना निस्किदिन्छन।

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

जिन्दगी रहेछ भने र भाग्यले साथ दिए छ भने कुनै दिन भेट होला बस् त्यो दिन तिम्रो आँखामा आँसु र ग्लानी होइन ओठमा मीठो मुस्कान होस् ।

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

समय सँगै मान्छेका ईच्छा र चाहना फेरिंदै जान्छन मेरा पनि फेरिए होलान तर तिमी प्रतिको चाहत अनि माया भने कहिल्यै फेरिन सकेन !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

बिसालु सर्पले त शरिरको कुनै भागमा डसेर एकैछिन पीडा दिएर जान्छ यदि निष्ठुरि मायालु छ भने मुटुमापीडा दिएर जिन्दगी भर पुग्ने चोट दिएर छोड्ने रहेछ्न !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

सानो हूँदा अक्षर चिन्न गार्हो हुन्थ्यो जब अक्षर चिनियो अहिले मान्छे चिन्न गार्हो हुन्छ ! फगत यो शिक्षा !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

कतै टाढाबाट
तिम्रो आवाज आउँदा
एकक्षण रोकिएर
मुटुले सुनेथ्यो
जब नजिक आयौ
मायाको भारी ल्यायौ
तर चिन्न सकिन
वा योग्य थिईन
न स्वीकार्न सकें
न अस्वीकार्न
दुर्भाग्य त्यो भारी बिसाउन
केही पर्खिएर
टाढा भयौ
यसरी
समाप्त भयो
शुरु नै नभएको
तिम्रो अनि मेरो
यौटा नलेखिएको
प्रेमको कथा I

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

न हार भयो न त जीत नै भयो
न हानि भयो न त हीत नै भयो

खै के भयो कुन्नि हाम्रो सम्बन्ध
न दुस्मनी भयो न त प्रित नै भयो

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

मिस्री पानीमा घुल्यो र आफ्नो अस्तित्व गुमायो तर पानी भने गर्व गर्दै थियो आफ्नो अस्तित्व बचेकोमा तर उसलाई पत्तै भएन कतिबेला उ 'सर्बत' भैसक्यो !

account_circle