कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profileg
कुमार कार्की 💙

@SonOfKarki

सम्मान को बदला सम्मान दिने तर अपमान को बदला अपमान नै दिनु पर्छ भन्ने छैन ! #IT #No_alcohol #Love #Coffee #And #Ex #NoDM📧🚫

ID:3094450723

linkhttps://twitter.com/search?q=from%3A@SonOfKarki%20-filter%3Areplies&s=09 calendar_today17-03-2015 18:47:53

149,0K Tweets

46,2K Followers

3,1K Following

कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

म ती चिजहरु सँधैको लागि गुमाउन सक्छु जो मेरो निम्ति मात्रै मेरो भैदिन्न तर भैदिए झैं मात्र गर्छन !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

यो प्यासीहरुको शहर हो माया हरेकलाई तिम्रै तलास छ दीवाना एक भए पो बताउ दुनिया सारालाई तिम्रै प्यास छ !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

खोइ के छ कुन्नी तिमीमा त्यस्तो !
जति पीडा भएपनि तिमी बाहेक यो मन अन्त कतै जान मान्दैन !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

चुपचाप चुपचाप,
मात्र साथको आभाष होस!
मौनतामा अदृस्य पीडाहरू
समुन्द्रको किनारमा
पानीको छालभित्र कैद होस!
मात्र केही पल जीवनकै सुखद ठहरियोस!

चुपचाप चुपचाप, मात्र साथको आभाष होस! मौनतामा अदृस्य पीडाहरू समुन्द्रको किनारमा पानीको छालभित्र कैद होस! मात्र केही पल जीवनकै सुखद ठहरियोस!
account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

नहीं करनी हैं उनसे
आजकल ज्यादा बात
क़्यू कि रोक नहीं पाते हैं
हम अपनी जज्बात !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

देखेर, सोचेर, चाहेर केही हुन्न जिन्दगीमा जति भाग्यमा छ पाइने त्यति नै हो !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

घरीघरी सम्झिन्छु, सम्झँदा सम्झँदै झस्किन्छु यि सब कुराले निरन्तरता पाईरहने भए !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

कुनै गल्तीहरू जसका निस्चित सजाय हुदैन तर आफैमा यति ठूलो सजाय बोकेर आएका हुन्छ कि जीवनभर पस्चातापको आगोमा जलाईरहन्छ!

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

खै कस्तो हुन्छ त्यो उमेरको प्यार जानिन
चुलबुले बेलामा दोस्ती अनि यार जानिन

सायद माया असफल यसै कारण भयो
इमान्दारीताको मैले कतै ब्यापार जानिन

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

आँफै हराएँ या आफ्नाहरु हराए आजकल शब्दहरु नि बैरी बन्छन अहँ मितेरी गांस्न खोज्दैनन !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

जिन्दगी खासै प्यारो लाग्दैन , तर जब तिमीलाई सम्झिन्छु जिन्दगी जति प्यारो केही लाग्दैन !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

परिस्थिती ले हरेक कुरा बदल्छ सायद मान्छेको मन पनि त्यो 'हरेक' भीत्र पर्छ !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

माया भन्ने चिज नै यस्तै हो साथ हुदा सम्म हसाँउछ जब साथ छुट्छ सावाँ ब्याज सहित रुवाँउछ !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

कतिपय सग को सम्बन्ध नि भुकम्प जस्तै हुन्छन् आएको महसुस हुदा-नहुदै जीन्दगी नै कम्पन हुने गरि यादहरु छोडी जान्छन् !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

वास्तवमा प्रेममा परेपछि मान्छेहरु रुन्चे हुनी हुन् कि रुन्चेहरुले प्रेम गर्ने हुन् थाहा नै भएन !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

कहिले काहि त लाग्छ उनि मेरो उपस्थिति भन्दा गुमनाम चाहन्छिन !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

बारबार झस्काईरहने यी यादहरुलाई पनि विचार नमिल्दा ट्वीटरमा गरे जस्तै ब्लग गर्न मिल्ने भए !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

याद राख,समयले मान्छे र उसको परिस्थिति दुबै बदलिदिन्छ!हिजो सम्म तिमी नै मेरो धड्कन हौ भन्ने पनि आज को हौ तिमि भन्ने बनाईदिन्छ !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

मान्छेहरु सधै अरु बाट आस राख्छन् तर यो बिर्सन्छन् कि उसले पनि त्यतिनै आस राख्छ जति आफुले राखेको हुन्छ !

account_circle
कुमार कार्की 💙(@SonOfKarki) 's Twitter Profile Photo

समयले जति त खै कसले सिकाउछ र यहा, न किताब को तागत न दोस्तिको ज्ञान समय सगै जीवनका उतारचढाबमा भेटिदैछन् अनगिन्ति अमुल्य सिकहरु !

account_circle