Sahadev Thapa (@sahadevthapa13) 's Twitter Profile
Sahadev Thapa

@sahadevthapa13

Director of #countryandcrownconfectionery

ID: 1517487622993883137

calendar_today22-04-2022 12:57:15

83 Tweet

10 Followers

335 Following

बिद्रोहि दमन धादिङ्गे 🇳🇵 (@damanbro66) 's Twitter Profile Photo

बालेन ले काठमाडौ जिते म नागढुङ्गा देखि रत्नपार्क सम्म नाङ्गै दौडिन्छु । जित्छ भनेर सपनामा पनि नसोचौँ।

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

दलान घरे कांग्रेसले दशैं लगतै खसी ढालेर भोज लाउने ऐलान के गरया थियो।नेपालको सदावहार समाजवादी कित्ता पुरै खास्टोमा आन्द्राभुंडीको सुरुवाको स्वाद लिन जिब्रो निकालेर लाइन लागि सकेछ।उता जापानमा स्वर्गीय आत्मासंग पुनःमिलन हुन नपाकोमा नेपाली नेता शोकमग्न भएछन।गाह्रो छ हौ नौटंकी वाजलाई!

Kulman Ghising (@kulmanghnea3) 's Twitter Profile Photo

मेरो इनबक्स मा आएको फोटोहरुमा ध्यानाकर्षण भएको छ । विद्युत प्राधिकरण को पोला अनेकौं धेरै थरीका तारहरु पनि हुने हुने जस्तै ईन्टरनेट ,ईन्टरनेट को तार हटाउने बित्तीकै जताततै सबैलाई समस्या आइपर्छ । के कसरी समस्या हटाउन सकिएला सल्लाह ,सुझाव ब्यक्त गर्नुहोला । #शुभरात्रि

मेरो इनबक्स मा आएको फोटोहरुमा ध्यानाकर्षण भएको छ । 

विद्युत प्राधिकरण को पोला अनेकौं धेरै थरीका तारहरु पनि हुने हुने जस्तै ईन्टरनेट ,ईन्टरनेट को तार हटाउने बित्तीकै जताततै सबैलाई समस्या आइपर्छ । 

के कसरी समस्या हटाउन सकिएला सल्लाह ,सुझाव ब्यक्त गर्नुहोला । 

#शुभरात्रि
Sahadev Thapa (@sahadevthapa13) 's Twitter Profile Photo

अरु देशमा पनि इन्टरनेट त नेपालमा जस्तै वायर काे माध्यम बाट चलाउँछन् होला, पहिला त्याे देश का समाधान कसरी गरे होला भनेर जानकारी जुटाउँदा ठिक होला.

Akhilesh Yadav (@yadavakhilesh) 's Twitter Profile Photo

सबको इंतज़ार था दहाड़ का… पर ये तो निकला बिल्ली मौसी के परिवार का.

Sahadev Thapa (@sahadevthapa13) 's Twitter Profile Photo

यह जानवर को पता नहीं है क्या ? चिता कभी दहाड़ता नहीं है.🤗🤗🤗

Sahadev Thapa (@sahadevthapa13) 's Twitter Profile Photo

#vanillacaramelcake #countryandcrownconfectionery #cakeshop #hetaudacakes #tasteoftown #hetaudabazar #nepalcake instagram.com/p/CjhPE31qmmR/…

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

मुलुकको रास्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेल ज्युलाई हार्दिक बधाई दिन चाहन्छु। सिङ्गो देशको अभिभावक  बन्नु हुनेछ भन्ने कुरामा पुर्ण विश्वास लिएको छु।

कल्पना अधिकारी (@kalpana9133) 's Twitter Profile Photo

Sukra त नेपाल को नागरिक हैन्नस हाल्नु मुदा तेरो पनि अधिकार छ क्यारे के हेरेर बस्छस नालायक