Reeta Pariyar(@ReetaPearl) 's Twitter Profileg
Reeta Pariyar

@ReetaPearl

Philanthropist , Social Entrepreneur ,Social Activist, Media Communicator, Writer & Eye on Politics

ID:1084643122515271680

linkhttp://therita.org calendar_today14-01-2019 02:47:26

8,9K Tweets

3,5K Followers

1,9K Following

South Asia Research Institute for Minorities(@OrgSarifm) 's Twitter Profile Photo

Join us for an insightful webinar on 'Understanding the Role of Cultural Exchange in Peaceful Coexistence of Diverse Communities' with esteemed speakers Dr. Obed, Reeta Piyar, and Shirin Shabana Khan. Don't miss this opportunity to learn and engage!

Join us for an insightful webinar on 'Understanding the Role of Cultural Exchange in Peaceful Coexistence of Diverse Communities' with esteemed speakers Dr. Obed, Reeta Piyar, and Shirin Shabana Khan. Don't miss this opportunity to learn and engage! #CulturalExchange…
account_circle
Bishodip(@bishodip) 's Twitter Profile Photo

गिरिबन्धुको छानविन होस !ओलिको नितिगत भ्रस्टाचारको जालो तोडियोस !

account_circle
Reeta Pariyar(@ReetaPearl) 's Twitter Profile Photo

के नेपाली राजनीतिक पार्टीहरुलाई सहकारी पिडित प्रति साच्चै माया हो ? उनीहरुको घाउमा महलम लाउने काम गर्ने हो ? कि यसलाई केवल राजनितीक दाउपेच बनाएका हुन? भन्ने प्रति बडी चासो छ मेरो !

account_circle
अजातशत्रु(@mahatsujit) 's Twitter Profile Photo

प्रतिपक्षले सत्तालाई यति त देओस न, यहाँ त 'गिरिबन्धु काण्ड' मा सत्ताका रिङमास्टर नाङ्गैभुतुङ्गै बनिसक्ता प्रतिपक्ष चुइक्क गर्दैन् !!

account_circle
Tika P. Dhakal(@TikaDhakaal) 's Twitter Profile Photo

सुधीर बस्नेत र ईच्छाराज तामाङहरू जेल गए । १२ वर्ष वितिसक्दा समेत उनका सहकारीमा वचत डुबाएकाहरू रोएरै हिंड्नु परेको छ। ती सहकारीबाट प्रवाहित ऋणको ठूलो हिस्सा अलपत्र छ ।

जनतालाई वचत फिर्ता र अपचलनकर्तालाई सजाय गर्ने नीति के हो? बहस त्यता हुनुपर्नेमा निर्लज्ज राजनीति भैरहेको छ !

account_circle
Reeta Pariyar(@ReetaPearl) 's Twitter Profile Photo

I thoroughly enjoyed the conversation. I like to believe Nepal is ready to graduate from the , but there are still many layers Nepal has to overcome to get there.i think Hanaa Singer-Hamdy Anil Giri—-blue tick goes here

account_circle
Reeta Pariyar(@ReetaPearl) 's Twitter Profile Photo

सरकार कहिले भिकारी कहिले सिकारी जस्तो भयो र निजि ब्यबसायी हरु पनी छोटो बाटोबाट नाफा कमाउनाले देश अर्थतन्त्र डामाडोल भएको छ !
Gagan Thapa Deependra (DC) Umesh Chauhan

सरकार कहिले भिकारी कहिले सिकारी जस्तो भयो र निजि ब्यबसायी हरु पनी छोटो बाटोबाट नाफा कमाउनाले देश अर्थतन्त्र डामाडोल भएको छ ! @thapagk @deependradc @Umesh_Chauhan #kantipureconomicsummit2024
account_circle
Reeta Pariyar(@ReetaPearl) 's Twitter Profile Photo

KANTIPUR
Economic Summit 2024
“अर्थतन्त्रको आधारभूत आवश्यकता : राजनीतिक नेतृत्वको सामुहिक प्रतिवद्वता” Umesh Chauhan Chandra Prasad Dhakal Madhu K. Marasini Kalpana Khanal ekantipur

KANTIPUR Economic Summit 2024 “अर्थतन्त्रको आधारभूत आवश्यकता : राजनीतिक नेतृत्वको सामुहिक प्रतिवद्वता” @Umesh_Chauhan @ChandraPDhakal @madhumarasini @KaKhanal @ekantipur_com
account_circle
तपेन खडका(@tapen_khadka) 's Twitter Profile Photo

डा. केसी, तपाईँको यो देश बनोस् भन्ने इच्छाप्रति मलाई कुनै शंका छैन एवं तपाईँकै सत्प्रयासले स्वास्थ्य शिक्षा धेरै हदसम्म सही बाटामा आएको छ भन्नेमा त गर्व नै गर्छु। तर अब तपाईँले कागले खकार नखाए म अनशन बस्छु भन्न छाड्नुस्! बिन्ति! अतिले खति हुन्छ, बुझ्दिनुस्!🙏

account_circle
Reeta Pariyar(@ReetaPearl) 's Twitter Profile Photo

भोक?
- एक छाक खानाको लागि।
निद्रा?
- एउटा मिठो सुताईको लागि।
तर सोच?
- अहो! यसको न कुनै सीमा छ, न त कुनै वन्धन। र यो यति बलियो छ, जसले त्यो भोकलाई नै खाइदिन्छ र त्यो निद्रालाई नै कुल्चिदिन्छ।

account_circle
Martin Chautari(@MartinChautari) 's Twitter Profile Photo

'If you are travelling to Kathmandu from the US in June-July 2024 and can bring 3-4 books for the Chautari Library, pls contact us at [email protected]. We will send you the list and reimburse you in NRs.'

'If you are travelling to Kathmandu from the US in June-July 2024 and can bring 3-4 books for the Chautari Library, pls contact us at chautarilibrary@gmail.com. We will send you the list and reimburse you in NRs.'
account_circle
जगन्नाथ दुलाल(@revoltjagan) 's Twitter Profile Photo

संसदीय लाेकतन्त्रमा प्रमुख प्रतिपक्षी दलले यति ` सफ्ट´ माग राख्दा पनि सुनिन्न भने प्रष्ट हुन्छ- सरकार आफै संसद चलाउन चाहिरहेकाे छैन ।

स्वयं आराेपी गृहमन्त्रीले निर्दाेष छु भनिरहँदा सत्तारूढकै नेतृत्व हुने, बहुमत हुने समिति बनाउनबाट किन भाग्दैछ ? शंका त सरकार स्वयंले बढायाे ।

account_circle
Birat Aanupam(@birat_anupam) 's Twitter Profile Photo

काठमाडौं महानगरको आधा सालको आम्दानी मात्र पनि आउदैन सगरमाथा रोयल्टीमा । सगरमाथालाई खति भो । यो त अति भो । सगरमाथालाई आराम देउ!

account_circle