Manoj Thapa (@rc8bw) 's Twitter Profile
Manoj Thapa

@rc8bw

follow गर्नुस् follow back 100% ड्याम्मै Back पाउनु हुने छ
बचनको पक्का छु

ID: 833700228075311105

calendar_today20-02-2017 15:29:58

6,6K Tweet

2,2K Followers

2,2K Following

Manoj Thapa (@rc8bw) 's Twitter Profile Photo

भासु भात प्रदान भैहरेको छ कतै तपाईं छुट्नु त भएन

Manoj Thapa (@rc8bw) 's Twitter Profile Photo

एमाले बौलाए छ मंसिरमै तीज मानाए छ पुरै रातै देख्छु त सिनो भएको ठाउमा माखहरु आउनु स्वाभाविक नै हो

Manoj Thapa (@rc8bw) 's Twitter Profile Photo

सबैले एक अर्काकध खेदो खनौ देश पछि बनाउदै गरौला

Manoj Thapa (@rc8bw) 's Twitter Profile Photo

तिमी साथमा नहुदा तिम्रो याद आउनु पनि त सँगै भए जस्तै हो

Manoj Thapa (@rc8bw) 's Twitter Profile Photo

देश जलाउन पहिलो देखिनै अनुभव भएकाहरु आज राँके जुलुस लिएर निक्लिदै छन् धिक्कार छ झोलेहरुलाई

Manoj Thapa (@rc8bw) 's Twitter Profile Photo

आफू सरकारमा हुदा चाहिँ कसको इसारामा चलेको थियौ भन्ने कुरा हामीलाई थाहा छ अहिले नयाँ पाटीको बहुमत आउदा लज्जास्पद हार हुन्छ अब देश बिदेशीले चलाउछ भनेर भ्रम फैलाउन बन्दा गरौं आफैले चलाएको भए त देखियो त यत्रो बर्ष के नाप्यौ त

Manoj Thapa (@rc8bw) 's Twitter Profile Photo

आफ्नै कार्यकर्ता द्वारा झण्डा जलाउने अरु पाटीलाई दोष लगाउने बेकारको नयाँ फन्ड निकालेर चुनावमा पत्ता साफ हुने डरले यो के गरेको

Manoj Thapa (@rc8bw) 's Twitter Profile Photo

सबै जान घण्टी lover घण्टी lover भन्छन् म चाहिँ aunty lover है त 😁👌

Manoj Thapa (@rc8bw) 's Twitter Profile Photo

पहिला सिंहदरबार जल्यो अनि गोली चल्यो भन्ने पाटीका बतासेहरु सुन २०७२ सालमा पनि पहिला धरहरा ढल्यो अनि बल्ल भुकम्प आयो भन्न बेर छैन अझै कति सम्म झुटको खेती गर्छौ त

Manoj Thapa (@rc8bw) 's Twitter Profile Photo

हल्लाको पछि नलागौं भ्रम फैलाउने काम बन्द गरौं

Manoj Thapa (@rc8bw) 's Twitter Profile Photo

खाडीको आकाशमा तारा भन्दा बढी मिसायलका राँका देखिन्छन् आज भोलि