तिम्रा सिद्धान्त अनि सिद्धान्त अनुशारका प्रत्येक सम्झौतामा हस्ताक्षर गर्दै आएको छु प्रिय। हो म बाध्यतामा परेको हुँ, तर तिम्रो बिचार पढ्न नसक्ने म पक्कै होइन।
Mother’s Milk Is Not Ours 👍
Even Shri Amitabh Bachchan ji has acknowledged a simple truth..
a mother’s milk in the dairy industry is meant for her baby, not for humans.
Milk does not come from machines.
It comes from a mother who is forcefully bred, separated from her child,
२०४८सालमा मजदुरी गर्न धादिङबाट काठमाडौं झरेका #डोल_प्रसाद अर्याल आज कसरी अर्ब पती बने?डिपी अर्यालको नामबाट चर्चित बने?सुमेरे ट्राभल्सबाट मात्र कमाएर त अथाहा सम्पत्तीको मालिक बनेका हैनन् होला!अब बालेन सरकारले यिनै ४८सालका मजदुर आज मालिक बनेका डिपी अर्यालको सम्पत्ती छानबिन गर्ला त!
कहिले तक्दीरले जिताउँछ
कहिले हराउँछ
जिन्दगी
आफ्नै युद्धमा परिरहन्छ।
जीत–हारका
यी आरोहअवरोहमा
मानिस
आफैँसँग जुधिरहन्छ,
र अन्ततः बुझ्छ
सबैभन्दा ठूलो विजय
आफ्नै मनमाथि हुन्छ.........♥
एक महिला डॉक्टर स्टाफ ने बेहद चौंकाने वाली बात बताई कि आजकल कई युवा डॉक्टरों को यह समझाया जा रहा है कि मरीज को ICU में ज्यादा से ज्यादा कैसे रोका जाए, किस तरह हालत को जरूरत से ज्यादा गंभीर दिखाया जाए और कैसे इलाज को सेवा नहीं बल्कि कमाई का धंधा बनाया जाए।
सबसे शर्मनाक बात यह है
यि #हर्क_साम्पाङले चाहि कसलाई फोटो खिच्न लगाएछन्?हेर्दा त कुनै होटलको कोठामा सुते जस्तो देखिन्छ।चुकुल नलगाइकनै सुतेछन कि!त्यसैले त बाहिरको मान्छे कोठामा छिरेर!झिलिक्क बत्ती बालेर!फोटो खिचेर पोष्ट गर्न भ्याएछ।अस्ति गृहमन्त्रीले सोफासेटमै मस्तसँग निदाएको फोटो पोष्ट गर्न लगाएका थिए।
Breaking: हेर्नुस रास्वपा नेता तथा उमेदवारी हेमराज थापा सिहदरबार भित्र । पछाडी सिहदरबार जलाउदै छन उनि खुशि ब्यक्त गर्दै छन । देश कस्ले जलाए किन जलाए प्रष्ट छैन त । अनि यीनिहरुलाई कारबाही नगरे कस्लाई गर्ने ?
रुबी ठाकुरलाई उप सभामुख छान्नुले पर्दा पछाडि को रणनीति देखाउँछ: १. योग्यताको लागि होइन, प्रयोग गर्न सजिलो छान्ने २. धेरैजसो मन्त्रीहरू उस्तै छन् - खाते पाते कुडा करकट र्यापे ट्यापे ३. यो साबित गर्न कि नेपाल त्यस्ता मानिसहरूले चलाएको छ, नेपाललाई बिश्वो सामु पंगु बनाउनु हो।