नवराज (@nawaraj47) 's Twitter Profile
नवराज

@nawaraj47

ID: 1240180577921310721

calendar_today18-03-2020 07:37:56

5,5K Tweet

4,4K Followers

4,4K Following

नवराज (@nawaraj47) 's Twitter Profile Photo

बदलिन सक्छु म, बदल्न सक्छु म मेरो आनीबानी तर, सक्छु सक्दिन बदल्न तिमी र तिम्रो सोच अनि आनीबानीलाई किनकि "म" म हुँ र "तिमी" तिमी हौ ! 🙏

नवराज (@nawaraj47) 's Twitter Profile Photo

विश्वास गर्न लाएर कहिल्यै नि घात नगर बरु सुरुमै अविश्वासी बनिदेउ, नजरमा त्यति तल त गिर्दैनौ !

नवराज (@nawaraj47) 's Twitter Profile Photo

राम्रो सम्बन्धको लागि कुनै बाचा कसमको जरुरी हुदैन, दुई असल मन भएका मान्छे भए हुन्छ । जसमा एउटा ले बिश्वास गर्न सकोस अर्कोले बुझोस । #शुभकामना

नवराज (@nawaraj47) 's Twitter Profile Photo

हार्दिक सर्दान्जली ! हरेक सम्बन्धहरू मूल्यवान हुन्छन् तर आफ्नो निजी क्षणिक खुसीको लागी ख़राब मज़ाक़ गर्नेहरु सम्पूर्णलाई जिउदो प्राणी मान्न नसकेको अवस्था ! #AprilFoolsDay

नवराज (@nawaraj47) 's Twitter Profile Photo

उ बेलामा एउटी उनी थिइन अहिले मेरा सपनाहरू छन तर, दुबै साह्रै बैगुनी ! म त जसरी नि पालिन्छु यिनिहरुलाई पाल्न साह्रै कठिन भाे । म सुख्खा राेटी र नुन खान्छु, उनिहरुले पिजा खाेज्छन् !!!

नवराज (@nawaraj47) 's Twitter Profile Photo

उस्तै देखिए नि तोरी र कोदोमा आकाश-जमिनको फरक हुन्छ, मान्छे पनि तेस्तै हुन् ! नजिकिँदै गएसी मात्रै थाहा हुन्छ,ती तोरीको तेल हुन् कि कोदोको झोल हुन भन्ने !!!

नवराज (@nawaraj47) 's Twitter Profile Photo

समयको महत्त्व राम्रोसँग थाहा हुदाहुदै पनि दिनहरू यसै बितिहरेछन बिना कुनै उपलब्धि #हिजोआज

नवराज (@nawaraj47) 's Twitter Profile Photo

एउटा आदर्श मान्छे , न रौसी पिउँछ , न चुरोट पिउँछ , न कसैसंग रिसाउँछ , न कसैलाइ गालि गर्छ , न यो दुनियाँमा नै पाइन्छ...

नवराज (@nawaraj47) 's Twitter Profile Photo

"सम्बन्ध कहिल्यै पनि प्राकृतिक मृत्यु मर्दैन, यसलाई सधैं जसो मान्छेले हत्या गर्दछन रिसले, बेवास्ताले अनी गलत अर्थ र बुझाइले" #Masterplan

नवराज (@nawaraj47) 's Twitter Profile Photo

सबै २०८२ मा आउनु भो कोहि २०८१ मै त रहनु भएन नि छिटो गर्नुस, मिठा यादहरु पोको पारेर कुदिहाल्नुस,२०८२ को गाडी हिडिसक्यो ! #शुभकामना २०८२ सालको

नवराज (@nawaraj47) 's Twitter Profile Photo

"सपना" फुट्दा सिसा झै फुट्छ र एकै पटकमा चक्नाचुर हुन्छ तर "संघर्ष" त फुटे पनि धान जस्तै फुट्छ र चामल निस्कन्छ #शुभ_शुक्रवार

नवराज (@nawaraj47) 's Twitter Profile Photo

जहाँ भएपनि आफुलाई सबै भन्दा बढी प्रेरणा दिनेसक्ने कथा हामी आँफै सँग हुन्छ ! #सायद

नवराज (@nawaraj47) 's Twitter Profile Photo

हो त रै'छ जतापनि ठुलै कुराको चर्चा, आँखाबाट झरेको पानी कसैले देखेनन् आकाशबाट पानी परेको पानीको सर्वत्र चर्चा छ #दुनिया

नवराज (@nawaraj47) 's Twitter Profile Photo

The world is going to judge you, no matter what you do. So live your life the way you want to. #ऐसलु #nrajbashyal #nature

नवराज (@nawaraj47) 's Twitter Profile Photo

संसारकै दुश्मन भनेका 'दहीचिउरे' र 'दुइजिब्रे' हुन ! यी दुवै गुण भएकासंग संगत हैन वोलचाल पनि बन्द गर्नु पर्दो रहेछ ! #Masterplan

नवराज (@nawaraj47) 's Twitter Profile Photo

हरेकपलको हिसाब दिनु पर्छ, कारण भन्नु पर्छ.एकअर्काले मौनताको भाषा बुझ्न सक्दैन, एकअर्काको चाहना बुझिन्न त्यस्तो सम्बन्ध प्रेम होइन बोझ हो #मेरो_बुझाई

नवराज (@nawaraj47) 's Twitter Profile Photo

चुनौतिलाइ स्विकार गर्नेहरूले कि जित हासिल गर्छन वा त्यसबाट गतिलो पाठ सिक्छन तर चुनौतिबाट भाग्नेसग एक दिन पछुताउनु भन्दा अर्को विकल्प रहदैन होला ! #शायद

नवराज (@nawaraj47) 's Twitter Profile Photo

Indian cricket legends Rohit Sharma and Virat Kohli have announced their retirement from red ball cricket. End of an era for Indian Test cricket. #269Signingoff #kohli

मान्छेको स्वभाव : आफन्तसंग बिस्तारै टाढिन्छन पराईसंग चाडै नजिकिन्छन्, किनकि, आफन्तको अभाव अनि पराईको सम्पन्नता देख्छन् !