bhojraj pokharel (@pokharelbhojraj) 's Twitter Profile
bhojraj pokharel

@pokharelbhojraj

ID: 1317621462

calendar_today31-03-2013 03:26:16

1,1K Tweet

15,15K Followers

494 Following

bhojraj pokharel (@pokharelbhojraj) 's Twitter Profile Photo

उपयोगिता समाप्त भइसकेको नेतृत्वसँगै प्रणालीलाई नै जोखिममा धकेल्ने कि नेता स्वयम् बाहिरिने भन्ने प्रश्न सघन भएर आएको छ । समयको सन्देश बुझ्ने नेता पदमा होइन, जनताको मनमा चिरस्थायी हुन्छ । ढिलो गर्ने छुट कसैलाई छैन । ekantipur.com/opinion/2025/0…

The Kathmandu Post (@kathmandupost) 's Twitter Profile Photo

OPINION: Navigating life with a rare disease Nepal’s evolving national disease registries lack information on sarcoidosis. kathmandupost.com/columns/2025/0… —by Adheep Pokhrel

bhojraj pokharel (@pokharelbhojraj) 's Twitter Profile Photo

राष्ट्र सेवकहरूको नियुक्ति, अवकास वा ब्यवस्थापनका कुरामा चुक्ता विगतमा राजनितिक दलहरुले ठूलो मूल्य चुकाउनु परेका तथ्य कसैबाट लुकेको छैन । राष्ट्र बैंकको गभर्ननर नियुक्तिमा यतिखेर देखापरेको रेलाले कहीं फेरी अर्को तेस्तै अबस्थाको पुनरावृत्तिको संकेत नगरोस् ।

bhojraj pokharel (@pokharelbhojraj) 's Twitter Profile Photo

निजी स्वार्थ्यकालागि जे जस्तो प्रयास गरेको देखियो गलत भयो । निजामती प्रशासनको साख थप गिराउने बाटोमा लाने डर पसो । अहिले भै रहेका, भोली आउने वा हिजोका यस सेवामा सम्बध्दहरूको शीर निहुराउने काम भयो। ‘कुलिङ पिरियड’ हटाउन हूल बाँधेरै सचिवहरूको दौडधुप ekantipur.com/news/2025/05/2…

bhojraj pokharel (@pokharelbhojraj) 's Twitter Profile Photo

Started a 10 days exciting trip to Kailash-Mansarovar. During this period we will be out of any communications- phone, internet, emails, social medias. Great opportunity to be with the nature!

आशा गरौं सवैतिरका भ्रष्टको यस्तै हालत बनोस् । "Cristina Fernández de Kirchner, a former president of Argentina, was sentenced to prison for corruption and barred from public office for life by the country’s Supreme Court".-NYT

bhojraj pokharel (@pokharelbhojraj) 's Twitter Profile Photo

The Kailash-Mansarovar journey was thrilling! The stunning Tibetan plateau, serene lakes, and the close observation of majestic Mt. Kailash, as well as the 5000m altitude trek, were amazing experiences beyond words!

कसरी विश्वास गर्ने कल्पना बाहिरको यस कुराको । अन्तराष्ट्रिय तहमै देशको साख गिराउने र सवैले टाउको निहुर्याउनु पर्ने गैर जिम्मेवार काम कसरी हुन गयो, कस्ले आंट दियो संसदलाई नै छल्न सक्ने शक्ति? यस वारेमा संसदले गंभीरतापूर्वक सोचोस् । ekantipur.com/news/2025/07/0…

bhojraj pokharel (@pokharelbhojraj) 's Twitter Profile Photo

आम नागरिकका दिनानुदिन सरोकारका विषयलाई नयां प्रविधिको रणनीतिक प्रयोगबाट कसरी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने एउटा ताजा उदाहरण..... Zohran Mamdani Wins N.Y.C. Mayoral Primary in Decisive 12-Point Victory nytimes.com/2025/07/01/nyr…

bhojraj pokharel (@pokharelbhojraj) 's Twitter Profile Photo

समयानुकुल चल्न नसक्ता बिघटनको बाटोमा लागेको देशको सवै भन्दा जेठो प्रजातान्त्रिक दललाई पुनर्जीवन दिन- - २०८२ भित्रै महाधिवेशन गरी नयां टीम ल्याउने र - संसदको उमेदवार प्राइमरी चुनावबाट छानिने निर्णय गरेर कार्यान्यनबाट देखावस। शुभेच्छ्या सम्म हो। Sher Bahadur Deuba Dr Shekhar Koirala Gagan Thapa

bhojraj pokharel (@pokharelbhojraj) 's Twitter Profile Photo

"सुनेको शासन, भोगेको प्रशासन": बधाई र धेरै धन्यवाद उमेश मैनालीजी । यस्तो महत्वपूर्ण पठनीय र संग्रहणीय कृति लेख्नु भएकोमा । २००७ साल यताका शासन र प्रशासनका मुख्य घटना, आरोह-अवरोह, काण्डहरु, तेसको असर तथा पात्रहरुको भूमिका सटीक रुपले समेटिएको। सवैले पढ्ने पर्ने पुस्तक।

"सुनेको शासन, भोगेको प्रशासन": बधाई र धेरै धन्यवाद उमेश मैनालीजी । 
यस्तो महत्वपूर्ण पठनीय र संग्रहणीय कृति लेख्नु भएकोमा । 
२००७ साल यताका शासन र प्रशासनका मुख्य घटना, आरोह-अवरोह, काण्डहरु, तेसको असर तथा पात्रहरुको भूमिका सटीक रुपले समेटिएको।          
सवैले पढ्ने पर्ने पुस्तक।
bhojraj pokharel (@pokharelbhojraj) 's Twitter Profile Photo

प्रकृतिको लिला! आज रातीको बाढीले रसुवागढी लगायत तटीय क्षत्रमा जनधनको ठूलो क्षति पुगेछ । सिमाना जोड्ने धैरै अग्लो पूलको नाम निसान रहेनछ । एक महिना अघि अध्यागमन पारगर्न कुर्दा पूल मुनी र पुलमा बसेको तथा बाढीले बगाएपछिको संलग्न फोटोले कथा-ब्यथा आफैं बताउनेछन।

प्रकृतिको लिला! 
आज रातीको बाढीले रसुवागढी लगायत तटीय क्षत्रमा जनधनको ठूलो क्षति पुगेछ ।  सिमाना जोड्ने धैरै अग्लो  पूलको नाम निसान रहेनछ । एक महिना अघि अध्यागमन पारगर्न कुर्दा  पूल मुनी र पुलमा बसेको  तथा बाढीले बगाएपछिको संलग्न फोटोले कथा-ब्यथा आफैं बताउनेछन।
bhojraj pokharel (@pokharelbhojraj) 's Twitter Profile Photo

भूमी विधेयक जसको सरोकार आम-नागरिकसंग छ, दलहरू विच खासखुस सल्लाह गरेर पारीत नगरियोस। आम सरोकारका विषयलाई समेत सम्बोधन गर्न समितिमा पठाई छलफल गराईयोस्। हालैका लेनदेनका घटनाले झनै शंका थपेकाछन्, पास गर्न हतारो गरेको देख्ता। ekantipur.com/news/2025/07/1…

bhojraj pokharel (@pokharelbhojraj) 's Twitter Profile Photo

धेरै धन्यवाद बबिताजी । "समय भित्रको समय" सम्वाद श्रृंखलामा जीवन र जगतका बारेमा केही कुरा राख्ने अवसरकालागि। youtube.com/watch?v=yIKSGV…

bhojraj pokharel (@pokharelbhojraj) 's Twitter Profile Photo

आजको कान्तिपुरमा प्रकासित राजनीतिक दलहरूको सुधार केन्द्रीत हाम्रो संयुक्त लेख- ekantipur.com/opinion/2025/0…

bhojraj pokharel (@pokharelbhojraj) 's Twitter Profile Photo

दल र नेतृत्वलाई आग्रह सुध्रिन बर्षौदेखिको आग्रह नसुन्दाको दुखद परिणाम भोग्दै हुनुहुन्छ। समय फर्किन्न। नयांस्थिति स्वीकारी नेतृत्वमा रहेकाले स्वयं पदत्यागगरी दलको व्यापक सुधारको जिम्मा युवापुस्तालाई दिनुस् । चुनावको तयारीमा लाग्न ढिला नगर्नुस् K P Sharma Oli Sher Bahadur Deuba ☭ Comrade Prachanda

bhojraj pokharel (@pokharelbhojraj) 's Twitter Profile Photo

यो सामान्य अवस्थाको चुनाव होइन, तर गर्न चाहनेले नसक्ने भन्ने हुँदैन! setopati.com/opinion/369699