NawinBohara895 (@nawinbohara895) 's Twitter Profile
NawinBohara895

@nawinbohara895

Not giving an answer is also an answer
👈️👈️👈️👈️
🇳🇵🇳🇵only cricket lover 🇳🇵🇳🇵90% follow back🙏🙏

ID: 1416828984659165187

calendar_today18-07-2021 18:36:06

99,99K Tweet

6,6K Takipçi

3,3K Takip Edilen

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

मां दुर्गा केवल शास्त्राें की देवी नहीं हैं, वाे हर स्त्री की अंत:शक्ति , हर साधक की आस्था ओैर हर युग की धर्मरक्षा का वचन है मां तेरे आशिर्वाद की ऐसी वर्षा हो 🙏 जय माता दी 🙏 🌹🙏 शुभ प्रभात 🌹🙏

Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2616: हिन्दुहरुको महान चाँड विजया दशमी २०८२ सालको शुभ_उपलक्ष्यमा हजुर लगायत सम्पुर्ण घर_परिवारजनमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। तपाईहरु जुनसुकै ठाउँमा भएपनि खुसी नै खुसी मीलोस् नवदुर्गा भवानिको आर्शीवाद मिलोस् ॥ सम्पुर्णमा विजया दशमीको शुभकामना!!

गोपाल घिमिरे (@thelastgopal) 's Twitter Profile Photo

कथा जुन पक्षबाट सुन्नुहुन्छ, सत्य त्यही लाग्नेछ / देखिनेछ ..!! #शुभ_प्रभात🍵🍵 #शुभदिन 🙏🌹🌻 #बिजयादशमिकोशुभकामना 🌹🌹

💚💝RAVI SHARMA❤️💙 (@prakashbhusal22) 's Twitter Profile Photo

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏 #ॐ_नमो_भगवते_वासुदेवाय_नमः🙏🚩 🚩#ॐ_श्री_लक्ष्मीनारायण_नमः‼️🙏🚩 🚩#ॐ_श्री_लक्ष्मीप्रियाय_नमो_नमः🙏🚩 🚩‼️💐#जय_श्री_हरि_विष्णु🙏💐🚩 🔱🚩#जय_महाकाल_महादेव🔱🙏🚩 🚩‼️🍀#जय_श्री_राधे_कृष्णा‌‌‼️🚩🙏 💐🌹🥀#शुभ_बृहस्पतिवार💐🌹🍀🥀 ❤️☕#GOOD_MORNING☕❤️❤️

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏
#ॐ_नमो_भगवते_वासुदेवाय_नमः🙏🚩
🚩#ॐ_श्री_लक्ष्मीनारायण_नमः‼️🙏🚩
🚩#ॐ_श्री_लक्ष्मीप्रियाय_नमो_नमः🙏🚩
🚩‼️💐#जय_श्री_हरि_विष्णु🙏💐🚩
🔱🚩#जय_महाकाल_महादेव🔱🙏🚩
🚩‼️🍀#जय_श्री_राधे_कृष्णा‌‌‼️🚩🙏
💐🌹🥀#शुभ_बृहस्पतिवार💐🌹🍀🥀
❤️☕#GOOD_MORNING☕❤️❤️
NawinBohara895 (@nawinbohara895) 's Twitter Profile Photo

घाउ बिनाको दुखाई र आवाज विनाको रुवाई सबै भन्दा ठूलो पिडा हो ! ! ! 😭😥 # शुभ प्रभात🙏🌇🌸🪷 # बिजयादशमी २०८२ सालको हार्दिक मङ्गलयमय शुभकामना 🙏💐💐🌺🌇

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

टिकाजस्तो अटल रहोस् विश्वास, जामराझैँ हरियो रहोस् आशा, र देवीशक्ति जस्तो अडिग रहोस् जीवन। शुभ बिजयादशमी 2082 💚💜🙏 #GoodMorning 💕

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जीन्दगीमा जति शेष बचेको छ त्यसलाई सके सम्म विशेष बनाउनु होस नत्र केही समय अन्तराल पछि अवशेष मात्र बाँकी रहन्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

गुरुर्ब्रह्मा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः। गुरुरेव परं ब्रह्म तस्मै श्रीगुरवे नमः॥ अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम्। तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः॥ अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशालाकया। चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरवे नमः॥ आज दशदिनमा सुर्यनारायणको दर्शन🙏❣️

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

तपाईंको दृष्टिकोणले, तपाईंको क्षमता होइन, तपाईंको उचाइ निर्धारण गर्नेछ।♥️ #GoodMorningEveryone #LingOrm #MerryChristmas

💚💝RAVI SHARMA❤️💙 (@prakashbhusal22) 's Twitter Profile Photo

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏 🪷#ॐ_श्री_महालक्ष्मै_नमो_नमः🪷🙏🚩 🪷#ॐ_श्री_विष्णुप्रियायी_नमो_नमः🙏🚩 🚩#ॐ_श्री_धनप्रदायि_नमो_नमः🪷🙏🚩 #ॐ_श्री_लक्ष्मी_नारायणाय_नमो_नमः🙏 🚩‼️🪷#जय_मां_वैभव_लक्ष्मी‼️🙏🚩 💐🌹🥀#शुभ_शुक्रवार🥀💐🌹🍀🥀 ❤️☕#GOOD_MORNING☕❤️❤️

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏
🪷#ॐ_श्री_महालक्ष्मै_नमो_नमः🪷🙏🚩
🪷#ॐ_श्री_विष्णुप्रियायी_नमो_नमः🙏🚩
🚩#ॐ_श्री_धनप्रदायि_नमो_नमः🪷🙏🚩
#ॐ_श्री_लक्ष्मी_नारायणाय_नमो_नमः🙏
🚩‼️🪷#जय_मां_वैभव_लक्ष्मी‼️🙏🚩
💐🌹🥀#शुभ_शुक्रवार🥀💐🌹🍀🥀
❤️☕#GOOD_MORNING☕❤️❤️
गोपाल घिमिरे (@thelastgopal) 's Twitter Profile Photo

समय छँदै आफूलाई राम्रो बनाउनुहोस्, नत्र तपाईंबाट सिक्ने मानिसहरू पनि तपाईंलाई उछिनेर अगाडि बढ्नेछन्! #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻

Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) (@archhetri) 's Twitter Profile Photo

मानिस त्यस्तो प्राणी हो जसले अनुहार र शरिर को छाला कालो होलाकी भनि धेरै हेरचाह गर्छ तर मन कालो होलाकी भनेर कहिलै सोच बिचार सम्म गर्दैन !!! #शुभ_प्रभात #शुभपल #शुभदिनको_कामना

💚💝RAVI SHARMA❤️💙 (@prakashbhusal22) 's Twitter Profile Photo

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏 #ॐ_नमो_भगवते_वासुदेवाय_नमः🙏🚩 🚩#ॐ_श्री_लक्ष्मीनारायण_नमः‼️🙏🚩 🚩#ॐ_श्री_लक्ष्मीप्रियाय_नमो_नमः🙏🚩 🚩‼️💐#जय_श्री_हरि_विष्णु🙏💐🚩 🔱🚩#जय_महाकाल_महादेव🔱🙏🚩 🚩‼️🍀#जय_श्री_राधे_कृष्णा‌‌‼️🚩🙏 💐🌹🥀#शुभ_बृहस्पतिवार💐🌹🍀🥀 ❤️☕#GOOD_MORNING☕❤️❤️

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏
#ॐ_नमो_भगवते_वासुदेवाय_नमः🙏🚩
🚩#ॐ_श्री_लक्ष्मीनारायण_नमः‼️🙏🚩
🚩#ॐ_श्री_लक्ष्मीप्रियाय_नमो_नमः🙏🚩
🚩‼️💐#जय_श्री_हरि_विष्णु🙏💐🚩
🔱🚩#जय_महाकाल_महादेव🔱🙏🚩
🚩‼️🍀#जय_श्री_राधे_कृष्णा‌‌‼️🚩🙏
💐🌹🥀#शुभ_बृहस्पतिवार💐🌹🍀🥀
❤️☕#GOOD_MORNING☕❤️❤️
🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 आफ्ना हुन या पराइ मेरो समस्या ,दुख र पीडा कसैले थाहै नपाउन भन्ने लाग्छ आज भोलि मलाइ #शुभ_बिहानी 🙏☕️

Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

गरिबी मर्दको नङ्गा करा देता और अमिरी औरतको नङ्गा बनाता हैं! शुभ प्रभात 🙏🌻 सबैको जय होस् 💐🌸

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

सुन्दरता त आँखाको भ्रम हो, कसैको मन जित्नकाे लागि ब्यवहारमा सुन्दरता हुनु जरुरी छ...!!

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

राजनीतिक भनेको दोस्रो वर्गहरुका उत्पीडिन समुदाय लाई प्रयोग गरिने एक धारिलो हथियार हो …! 💐💞☕️🙏 #शुभसन्ध्या_सम्पुर्णमा

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

सबैले यही सोच्ने रहेछन् पैसा त ठन्नै कसाईस तर कसैले पनि यो सोध्दैन्न रहेछन् कसरी पैसा कमाउदैछ्स …! 🙏💞💐☕️ #शुभदिन_सम्पुर्णमा

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

तिमी जिम्मेवारी र जवाफदेहिता चाहन्छौं भने पहिलो प्रश्न सधै आफैलाई गर अनि बल्ल दोस्रो प्रश्न अरुलाई गर !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जित्नुहोस् या हार्नुहोस्, तर केही न केही सिक्नुहोस्। जित्दा आत्मविश्वास बढ्छ, हार्दा अनुभव बढ्छ। सफलता खुसी दिन्छ, असफलताले परिपक्व बनाउँछ। हार कहिल्यै अन्त्य होइन, त्यो त नयाँ सुरुवातको पाठ हो। जीवनको खेलमा नतिजा जे आए पनि, सिकाइ सधैं आफ्नो बनाउनुहोस्। #शुभ_प्रभात🙏☕️❤️