ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profileg
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵

@Krishnangshi

Having no more knowledge yet, I do only embark on a relentless quest, igniting the incandescent fire of curiosity to illuminate my path forward. #Free_Thinker.

ID:208441957

calendar_today27-10-2010 08:47:50

160,2K Tweets

22,9K Followers

23,8K Following

ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

तेस्रो मधेस आन्दोलन तुहाउनमा कान्तिपुर काे ठूलो भूमिका थियोे । मधेसीहरू ले चाँडै बिरसे । सन्दर्भ याे हाेईन। कानुन समान रूपमा लागू नभएको सन्दर्भ हाे । दुईवटा राहदानी काे फाैजदारी मुद्दाका अभियुक्त गृहमन्त्री रवि लामिछाने ले उनमुक्ति पाएकाे सन्दर्भ हाे।

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

कैलाश सिराेहिया काे नागरिकता काे मुद्दा मधेसी - पहाडी मुद्दा नै हाेईन। धनुषा जिल्ला प्रहरी कार्यालयमा सिराेहिया काे नागरिकता संबधीत उजुरी धनुषा जिल्ला मा बसाेबास गरिरहेका रास्वपा घन्टी पार्टीको कार्यकर्ता ईन्द्र जीत महताेले दायर गरेकाे थियो ।

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

सत्य के हाे? सत्य सापेक्षिक छ। यसको अर्थ झुट पनि सापेक्षिक छ। सडेगलेकाे वाट रक्सी वन्छ भने,सडगलेकाे पनि उपयाेग हुन्छ। रक्सीका पनि फाइदा छ। शरीरमा केही मात्रामा अल्काेहल नभए शरीर रूग्न हुन्छ। एउटै विषयवस्तुकाे एउटै आयाम हुँदैन। समर्थन पनि पक्ष हाे र विराेध पनि पक्ष नै हाे।

account_circle
Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

मध्यम वर्ग भनेको देशको अर्थतन्त्र चलायमान बनाउने वर्ग हो। यो त्यही वर्ग हो जसले सरकारलाई २८५ प्रतिशत कर तिरेर गाडी किनिदिन्छ।
महँगो पेट्रोलियम इन्धन किनिदिन्छ र त्यो इन्धन किन्दा ८६ प्रतिशत कर तिरेर सरकारलाई खर्च जोहो गरिदिन्छ।

आफूले मदिरामा वार्षिक २ खर्ब रुपिञा खर्च गर्छ र

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

कर्मचारी तथा सत्ताधारीहरूकाे तलब,भत्ता,तथा विभित्र सुविधा काे खर्च पुर्‍याउन सरकारले पटकपटक वैदेशिक ऋण लिने गरेको छ। पुँजीगत खर्च कहिले पुरै खर्च भएको छैन। असारे विकासमा थाेर वहुत पुँजीगत खर्च हुन्छ। त्यो विकास भनेको पनि सिधा भ्रष्टाचार हाे। खवरदारी गराैं।

account_circle
Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

'ठग्स अफ नेपाल'
उहिले हालको बाँके, बर्दिया, कैलाली, कञ्चनपुरदेखि सीमा जोडिएको भारतीय क्षेत्रसमेत घना जंगल थियो।
'ठग' (आदिवासी लुटेरा)हरू लखनउका नबाबका लागि टाउको दुखाइको विषय भएका थिए। उनीहरू यता नेपालतिरको बाक्लो जंगलभित्र लुक्थे।
ब्रिटिस इन्डियाका अधिकारीहरूले राजा रणबहादुर

account_circle
वसन्त ऋतम्(@chaitanya_atman) 's Twitter Profile Photo

ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵 Saral Suman🇳🇵 आफ्नो भनाइको बचाउमा अझै राम्रो शब्द प्रयोग गरेर दुवै पक्षलाई खुशी बनाउने सामर्थ्य भएकै मान्छे रहेछ। नेपाली ट्विटेहरुमा, पत्रकार, नेता वा अभियन्ता, समाजशास्त्री कसैमा त्यो गुण छैन।

account_circle
Prabhas Raj(@Prabhas733) 's Twitter Profile Photo

कैलाश सिराेहियाकाे केस त केस नै हाेइन। त्याे लाेकसवा पास गरेर कुर्सीमा बसेकाे कर्मचारीले गरेकाे गल्तीकाे नतिजा हाे। रविले प्रतिशाेध साँधन तिललाई पहाड बनाएको मात्र हाे।

यसकाे ठीक विपरीत रविकाे सहकारी ठगी, दाेहाेराे नागरिकता तथा पासपोर्ट प्रयाेग गरेकाे संगीन अपराधिक मुद्दा हाे।

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

ताेसिमा कार्की ले पनि पराेक्ष ढंगले आफ्नै सभापति माथि असंतुष्टस पाेखेकी छिन। 👌👌👌

ताेसिमा कार्की ले पनि पराेक्ष ढंगले आफ्नै सभापति माथि असंतुष्टस पाेखेकी छिन। 👌👌👌
account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

सिराेहिया मधेसी भएको ले पक्ष लिएको हाेईन ? सिराेहिया मधेसी भएको कुरा त अस्ति भख्खर उजागर भएको हाे। कानुन सबैका लागि बराबर हुने कुरा माथि प्रश्न गरेको हाे। जुनसुकै समुदायका हुन दाेषी छन भने कारवाहि हुनुपर्छ। कानुन सबैका लागि बराबर हुने मर्म काे कठाेरता का साथ पालना गरिनुपर्छ ।

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

यस्तो लाई सख्त कारवाहि गर्नुपर्छ। कसैको शारीरिक दिव्यागंता माथि काे उपहास अमानवीय छ।

account_circle
Prabhas Raj(@Prabhas733) 's Twitter Profile Photo

दाेहाेराे नागरिकता काण्डमा रवि लामिछाने विरुद्ध त्यत्राे अनुसन्धान सकेर केस चल्दा समेत उसलाई पक्राउ गरिएन। पक्राउ नगरि पनि अनुसन्धान हुँदाे रहेछ त। कैलाशलाई चाहिँ आराेप लाग्नासाथ किन पक्राउ गर्नुपर्‍याे? के रवि चै कानुनभन्दा माथि छ हाे? कानुनमा पनि व्यक्ति हेरेर भेदभाव हुन्छ?

account_circle
Dr Mitra Pariyar(@MitraPariyar) 's Twitter Profile Photo

गृहमन्त्रीको सहकारी ठगी बारे अनुसन्धान गरेर सत्यतथ्य उजागर गरेको प्रतिसोधमा कान्तिपुरका अधक्ष्य कैलास सिरोहियालाई नाटकीय ढंगले पक्राउ गर्नु प्रचण्ड सरकारको एकदमै लज्जास्पद र अधिनायकवादी कदम हो।

account_circle
Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

पाँच जना मन्त्रीहरूको सहकारीमा कुल २ करोड रुपैयाँ बचत सहित अहिले सञ्चालक भागेका भनिएको सहकारी केहीको कुस्त सेयर नै रहेछ । र पो सहकारी भन्यो कि बुर्लुक्क हुँदा रहेछन ।

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

कैलाश सिराेहिया काे नागरिकता किर्ते हाे वा हाेईन भन्ने सन्दर्भमा पक्राउ पुर्जी गर्न कति जायज छ ? यदि जायज छ भने दाेहराे पासपोर्ट प्रयोग गरेको प्रमाण छरपस्ट हुँदाहुँदै रवि लामिछाई पनि प्रकाउ पुर्जी किन जारी गरिएन? सिराेहिया राखेको प्रश्नको तार्किक जवाफ दिईयाेस ।

account_circle