धोतिलुँडे ध (@khareljee291) 's Twitter Profile
धोतिलुँडे ध

@khareljee291

ID: 1580128234821144576

calendar_today12-10-2022 09:29:00

571 Tweet

151 Takipçi

243 Takip Edilen

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

कसरी तारिफ गरौं त्यो प्रेमको जहाँ म थाहा नपाई बर्बाद भएको थिए !!

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

ओच्छ्यान मा आई सके पछि कसरी गर्छन होला झै लाग्छ लास्ट उही ख्यास् खुस् पारेर झारी हाल्छन्।।

dina pokhrel (@dinap23176) 's Twitter Profile Photo

अब कर्म गर्ने बेला आयो#बाँझो धरती जोत्नु छ,जग्गा जमीन अनुसारको वाली रोप्नु छ।यो बेला कुनै उपदेश दिने पण्डित गुरु चुप रहन्छन्।माया दिने लिने हरु पनि कोही भेटिदैन। जय राधे😍🙏

Urmila Adhikari (@urmilaadhikar14) 's Twitter Profile Photo

छ्या यो हिमेश पन्त लाइ को को ले चिन्नु हुन्छ होउ मलाइ प्रपोज गर्छ यार २२/४दिन के बोल्देको त यो second hand हरु नै किन पछि लाग्छ होउ 💔

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

फोहोर लुगा लगाउदा लाज लागे जस्तै खराब र फोहोर सोच हुँदा पनि लाज मान्नुपर्छ || शुभ बिहानी 🙏💐🍀🌺

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 सरल ,सिधा र नरम मान्छे लाइ हो चतुर मान्छेले सताउने ,लखेट्ने र प्रयोग गर्ने..! #शुभ_बिहानी 🙏

Shital ☘️🧡 (@shitalsharma21) 's Twitter Profile Photo

के तपाईं पहिलो डेटमा अँगालो हाल्नुहुन्छ वा हात मिलाउनुहुन्छ?

के तपाईं पहिलो डेटमा अँगालो हाल्नुहुन्छ वा हात मिलाउनुहुन्छ?
Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

राज्यले ३३ अर्ब ४५ करोड रुपैयाँ खर्च गरिसकेको रेल अझै चढने सपना पुरा भएको छैन!

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

कांढा पन्छाइन्छ , फोहोर सफा गरिन्छ ,अबरोध हटाइन्छ र गन्तब्यमा पुगीन्छ । - बिद्या देवी भण्डारी

कांढा पन्छाइन्छ ,
फोहोर सफा गरिन्छ ,अबरोध हटाइन्छ र 
गन्तब्यमा पुगीन्छ । - बिद्या देवी भण्डारी
No Next Question (@nonext_question) 's Twitter Profile Photo

A group of Gen Z activists has announced a protest against corruption and political privilege on Sept 8 in front of the Parliament House. This comes after a TikTok trend showing the huge gap between luxurious lifestyles of politicians’ children & the struggles of ordinary people.

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Gen-Z people in Nepal announced nationwide protest on September 8 with an aim to raise concerns about corruption & the recent social media restrictions at Maitighar, Kathmandu and other major cities. The movement reflects growing frustration among youths.

Gen-Z people in Nepal announced nationwide protest on September 8 with an aim to raise concerns about corruption & the recent social media restrictions at Maitighar, Kathmandu and other major cities. The movement reflects growing frustration among youths.
Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

यो आन्दोलनमा मेरो समर्थन छ! मैले भ्याएसम्म प्रचार गर्छु!

यो आन्दोलनमा मेरो समर्थन छ!  मैले भ्याएसम्म प्रचार गर्छु!
Niti~Sha (@karkiniti) 's Twitter Profile Photo

Lets Participate! कृपया कुनै पनि भ्रस्टचार काण्डमा मुछिएका वा सत्तामा हुँदा भ्रस्टचारमा सहयोग गर्नुहुने पुर्व वा वहालवाला मन्त्रि,सांसद वा प्रधानमन्त्रीहरू या झोलेहरु उपस्थित नभैदिन आग्रह गर्दछौ! Strictly not allowed for jholes gang! #Stopcorruption #Nepalaginstcorruption

धोतिलुँडे ध (@khareljee291) 's Twitter Profile Photo

देश सिध्याउंने गिद्ध र कुख्यात धमिराहरुको गुंड भत्काऊ ! तिम्रो सन्ततिलाई हत्यारा र विक्रि हुनवाट आजै जोगाऊ !! ✌️✌️

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

'जेन-जी'काे अगुवाईमा हुन गईरेको कार्यक्रममा हामि सबैले साथ दिन जरुरी छ। निरकुङ्स सरकार बिरुद्दको आबाजलाई बुलन्द पार्न Sep 8 मा माईतिघर जाउँ है सबैजना।

'जेन-जी'काे अगुवाईमा हुन गईरेको कार्यक्रममा हामि सबैले साथ दिन जरुरी छ।
निरकुङ्स सरकार बिरुद्दको आबाजलाई बुलन्द पार्न Sep 8 मा माईतिघर जाउँ है सबैजना।
💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

जो सबैको हुन्छ उसले सत्य बोल्दैन जो सत्य बोल्छ ऊ कसैको हुँदैन ||

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

कि तिमी पनि स्वार्थमा विक्न थाल्यौ र प्रिय, पहिले त मायाको मूल्य माया नै हो भन्थ्यौ। 🥹💔