✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 (@dinu24) 's Twitter Profile
✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎

@dinu24

😍🌝🌟म आजकल आफैलाई पढिरहेको छु। र आफैबाट केही सिकिरहेको छु।🌠💊💉 x.com/search?q=from%…

ID: 1085416358257586177

linkhttps://twitter.com/search?q=from%3A%40Dinu24%20-filter%3Areplies&s=09 calendar_today16-01-2019 06:00:00

35,35K Tweet

6,6K Takipçi

5,5K Takip Edilen

सरिता YourQueenny👑 (@sarita_____udas) 's Twitter Profile Photo

आफैले रुवाएपनि आफै थप्थपाउने आमा मात्रै हुन् बाँकीबाट त्यस्तो आश राख्नै हुदैन।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

६ महिनामा बिद्युत् प्राधिकरणबाट ११ अर्ब नाफा कमाएर राज्यको ढुकुटी भर्ने कुलमानलाई कुन भेडोले कार्यसम्पादनमा शून्य नम्बर दियो? कि मुर्ख हो त्यो कार्यसम्पादन गर्ने।

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

गणतन्त्र के का लागि? जनता भोकै सुत्न, बेरोजगारीले विदेशिन,कर तिर्न,अनि नेताका छोराछोरीहरू अर्बपतिबन्न?शेरबहादुर देउवाका पुत्र जयवीरले चार वर्षमै ७३ रोपनी जग्गा जोड्दा आम नागरिक तलबले घरको भाडा तिर्न सक्दैनन्। गणतन्त्रले के दियो? उनीहरू लाई महल, हामीलाई महँगी। उनीहरूलाई गाडी,

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

रङ्ग हरूमा त्यो रङ्ग कहाँ र, जुन रङ्ग मान्छेहरू बदल्छन्। #म_अनि_मेरो_भावना

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

ऊ भेट्न त आउँछ, तर ठेगानाको प्रश्न गर्दैन; नम्बर उसँग छ, तर कल गर्दैन "कहाँ छौ?" भन्ने शब्द उसको ओठमा अड्किन्छ, तर मनभित्रको आँधीले उसलाई धुइँधुइँ खोज्न बाध्य बनाउँछ। उसको खोजीमा कुनै नक्शा छैन, ऊ प्रेमले भरिएको छ, तर अभिव्यक्तिमा मौन छ ऊ यस्तै छ तर अथाह प्रेम गर्छ । #बैकिनी

✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 (@dinu24) 's Twitter Profile Photo

पाप गरेको भनेको बोल्दाबोल्दै अल्छी लाग्यो भने wifi off गरेर, अर्कोदिन sorry हिजो त काममा गै हाले भनेर मेसेज गरेको मात्र हो 😂🫢

✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 (@dinu24) 's Twitter Profile Photo

सपनामा भेटेको मोबाइल बाट पनि तीम्लाइनै कल गरीरहेको हुन्छु।🤦🏻‍🙇‍♂️️😂

मोहन (@sojhomohan) 's Twitter Profile Photo

निस्केको थिंए खोज्न एक भगवान जसले दियोस् प्रेम शान्ति खुसी र आत्मसन्तोष एकैसाथ चाहर्दाचाहर्दै लाखौंलाख मन्दिरहरु कहिं प्रेम मुस्कुरांउदै प्रकट भयो कहिं शान्तिले फिंजाईन् सेता पखेटा कहिं खुसी प्रकट भयो कहिं आत्मसन्तोष रित्तै आयो प्रिय यि सब संगै आउन त तिमीलाई नै

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

छुट्छ भनेर सुरु भएको हुन्न प्रेम तर छुट्छ। टुट्छ भनेर जोडिएको हुन्न सम्बन्ध तर टुट्छ। जसरी कोलाहलबाट भागुँ भन्छु र दब्छु आफ्नै मनको कोलाहलमा निस्किएको त हुन्छु कुनै काम लिएर र पुग्छु कतै अकल्पित मोडतिर.. भर्खरै जो मर्यो पहिरोमा थिचिएर, उसलाई पनि कतै त जानु नै थियो होला! 😊

Innocent Lady😊😊 (@innocent_lady8) 's Twitter Profile Photo

मान्छे चिन्ने हो, सम्मान गर्ने हो, र आफ्नो बाटो हिंड्ने हो, किनकि हर कुरामा बहस गर्नु जरुरी छैन मौनता र सहनशीलतामा नै असली बल हुन्छ।

Nirajan Rupakheti ️ (@nirajan1999) 's Twitter Profile Photo

लेख्न मन लाग्यो!! लेखिदिए !! केहि न केहि इतिहास नरचि यो मान्छे बिदा हुने वाला छैन। येति धेरै राज्य देखि मिडिया सबै उसको पछाडि छ र पनि । न हारेको छ न अलिकति गलेको छ न थाकान छ अनुहारमा बाफ रे बाफ!! Rabi Lamichhane Swarnim Waglé सोबिता गौतम

लेख्न मन लाग्यो!! लेखिदिए !! 

केहि न केहि इतिहास नरचि यो मान्छे बिदा हुने वाला छैन।
येति धेरै राज्य देखि मिडिया सबै उसको पछाडि छ र पनि ।
न हारेको छ न अलिकति गलेको छ न थाकान छ अनुहारमा 
बाफ रे बाफ!!
<a href="/hamrorabi/">Rabi Lamichhane</a> <a href="/SwarnimWagle/">Swarnim Waglé</a> <a href="/sobita465/">सोबिता गौतम</a>
✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 (@dinu24) 's Twitter Profile Photo

म त लाश जस्तो पनि देखिन्न रहेछु।लाशहरु चिसा हुंन्छन चिसा सुत्छन चिसा निदाउंछन म त दन दनि जलि रहेछु तातो आगोको झिल्कोले हुर्याएको राप जस्तो भतभती बलि रहेछु।लाशको घाट हुंन्छ चिता हुंन्छ आगो हुन्छ मलामी हुंन्छन लाशको वरपर दाउरा हुंन्छन रमिता हुंन्छन मेरा वरपर म मात्रै छु ....

मालिका (@sailii11) 's Twitter Profile Photo

नेपालको इतिहासमा नै आज कालो दिन हो” सरकारको गम्भिर कम्जोरी र त्रुटी हो,नैतिकताको आधारमा सरकारमा हुने सबैले राजिनाम दे! गोली हान्न आदेश दिने र हान्ने दुबै अपराधि र हत्यारा हो॥

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

9741814541 यो नम्बरबाट कल आयो भने कसैले नउठाउनु होला । तपाईँको लोकेसन ट्रयाक गर्दैछन । सावधानीका लागि सबैतिर फरवार्ड गर्नुहोला । .stay safe #Awareness #GenZ

✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 (@dinu24) 's Twitter Profile Photo

कति तिम्रा बा हरुले मात्रै देश चलाउनु ? एक पल्ट आमा हरु लाई नि पालो दिनु पर्छ । 😎😁

✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎 (@dinu24) 's Twitter Profile Photo

एक जमाना थियो तीनटा बुढाहरु पालैपालो प्रधानमन्त्री हुन्थे, सिंगापुर बनाउछु ,रेल ल्याउछु अनि तपाईं बढ्ता बोल्दै हुनुहुन्छ भन्थे 🤣