सरगम शाह। (@deepaks21037267) 's Twitter Profile
सरगम शाह।

@deepaks21037267

जीबन फूल हो, प्रेम त्यसको सुगन्ध।

ID: 1470551444323553286

calendar_today14-12-2021 00:30:09

4,4K Tweet

252 Takipçi

362 Takip Edilen

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

विश्वविद्यालयका विद्यार्थीलाई दिक्षान्त गर्न नभ्याउने प्रधानमन्त्रीले रिसोर्ट उद्घाटन गर्न भ्याउनु भएछ । युवाले देश त्यसै छाडेका होइनन् नि । जब नेतृत्वले शिक्षालाई भन्दा भिक्षालाई प्राथमिकता दिन्छ भने देश भिखारी नबनेर सुनखरी बन्छ त ?

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

११ रोपनीमा पार्टी कार्यालय! सुकुम्बासी छाप्राको छाप्रोमै, सुकुम्बासीको नाममा राजनीति गर्नेहरु ११ रोपनीमा! भोट दिने बिपन्न रहे, भोट लिने मालिक बने!

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

अमेरिका, जापान जाने भए आउँथे हाेला, खाडी जाँदा कोही आउँदैन भन्छन् दशैंको मुखमा विदेशिन लागेका युवा। खाडी जानै नपर्नेगरि देश बनोस्, दोस्रो दर्जाको नागरिक हुनै नपर्नेगरि समानता आओस्, यहीं आशिष देउ दुर्गाभवानी।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

एउटा पार्टीलाई जमिन दियो, एउटा पार्टीलाई भवन दियो, एउटा पार्टीलाई चन्दा दियो, अनि देश लुट्यो। देश यसरी चलिरहेको छ।

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

अस्तिको बाढीले घर, खेत,परिवार बगाउनेले ओत लाग्ने त्रिपाल पाएको छैन। भ्रष्टाचारले बुङबुङ गन्हाएको पार्टीले पाँच अर्ब खर्च गरेर पार्टी कार्यालय बनाउँने भो..! "समृद्ध नेपाल सुखी नेपाली" 🥺

रोशन शिबाकोटी 🙏 (@roshansibakoti) 's Twitter Profile Photo

मिन बहादुरजी ललिता निवास घोटालामा धरौटीमा रिहा भएपनि उनको मुद्दा बिचाराधिन नै छ|यस्तो अबस्थामा सत्तारुढ दलले उनिबाट ठुलो रकमको जमिन चंदा लिनु सिधै अस्वाभाबिक देखिएन र? यो चंदा स्वतस्फुर्त होला कि ट्र्यापमा पारेर झारिएको होला त ? 🤔

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

भाटभटेनि साहुले कलंकीमा पार्टी कार्यलय बनाउन सहयोग गरेर ललितानिवास फिर्ता लिन सफल भए जस्तै अब चौधरी साहुले पनि कांग्रेस पार्टी कार्यलय बनाउन सहयोग गरेर बाँसबारी जग्गा चौधरी सरले फिर्ता लिनुपर्छ। यति गरेपछि गणतन्त्र भब्य रूपमा सफल हुन्छ।

Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

मित्र परियारले दलित मुक्तिको कुरा गर्ने, आशिका तामाङले समाज सुधार्ने, भीम उपाध्यायले हिन्दू सभ्यताको रक्षा गर्ने, आङकाजी शेर्पाले आदिवासी जनजातिको आन्दोलन गर्ने, हर्क साम्पाङले स्थानीय सरकार चलाउने... यस्तो राम्रो देश संसारमा कहिँ देखेको पनि थिइँन र देख्न पनि नपरोस् ।

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

जितेर देखाइ देउ उनीहरुलाइ जसलाइ तिम्रो हारको प्रतीक्षा छ || शुभ बिहानी 🙏🍀🌺💐

Mahesh Mal (@maheshmal71294) 's Twitter Profile Photo

दशै कुन जात धर्म विषेश नभएर नेपाली मात्रको साझा महान पर्व हो।

दशै कुन जात धर्म विषेश नभएर नेपाली मात्रको साझा महान पर्व हो।
Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

व्यपारीको ११ रोपनी जमिनमा पार्टी कार्यालय बन्छ भने त्यो सिंगो पार्टी नैं भ्रष्ट र घुस्याहा हो, दयालु स्वभावले होभने कति सुकुम्वासी र भूमिहीनलाई जमिन दिए? एमालेले यो रेकर्ड बनायो।

Prakash Dahal 🔔🇳🇵 (@officialprakass) 's Twitter Profile Photo

एमाले भको भए एउटा घडेरी दान पाइने रहेछ पछुटो भो। नेपालीको बुद्धि ढिलो आयो😂

श्याम दाहाल (@shyam5554) 's Twitter Profile Photo

बाउबाजेले उतिबेला शहर झरेर हजार रोपनी पर्ने काठमाडौका फाँट किन्न सकेको म पनि दान गर्न सक्थेँ होला!टाठाबाठा शहर पसे,रैथाने नेवारहरुको फाँटै किन्दिए,नेवार जिल्लाराम!लाटाबुँङ्गा गाउँमै रहे अहिले पहिरोले गाउँ नै बगायो!जोसंग जग्गा धेरै थियो दान गर्यो!को को रिस चुप लाग भाइ हो!

बाउबाजेले उतिबेला शहर झरेर हजार रोपनी पर्ने काठमाडौका फाँट किन्न सकेको म पनि दान गर्न सक्थेँ होला!टाठाबाठा शहर पसे,रैथाने नेवारहरुको फाँटै किन्दिए,नेवार जिल्लाराम!लाटाबुँङ्गा गाउँमै रहे अहिले पहिरोले गाउँ नै बगायो!जोसंग जग्गा धेरै थियो दान गर्यो!को को रिस चुप लाग भाइ हो!
विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

आजकाल दसैको टीका "हिन्दूको हो, हाम्रो होइन" भन्ने चटकेहरुले संजालमा घरिघरि जात्रा देखाउछन । तर ९०% हिन्दूले दसैँमा टीका लगाउदैनन। भारतका सबै हिन्दू र नेपालका तराई भेगका केहि हिन्दूहरुले दसैँमा टीका लगाउदैनन। दसैँमा टीका लगाउनु परम्परा विशुद्ध नेपाली परम्परा हो।

Babu Lal Bhandari (@babulalbhandar2) 's Twitter Profile Photo

रह्यो के ?😀 -कमरेड शब्दको खुला बदनामी -प्रम/मन्त्री पदको आफैद्वारा हुर्मत -कम्युनिष्ट, कांग्रेस शब्द बदनाम -भ्रष्टाचार विरोध,सुशासनको नाममा नाङ्गोनाच -लोकतन्त्र बदनाम -गणतन्त्र बदनाम -बा' शब्दको घोर बदनामी -दाइ/भाउजू शब्द बदनाम -संघीयता जनजनमा बदनाम -विद्वान शब्द बदनाम - साभार

Dharmananda Joshi (@djoshi75) 's Twitter Profile Photo

मीन बहादुर गुरुङ यदि ‘दानवीर’ मात्रै हुन्थ्ये भने त्यो एक अर्ब बराबरको दान सन्दुक रुईतहरुलाई दिन्थ्ये। यदि प्रधानमन्त्री ओली जनताका ‘नेता’ हुन्थ्ये भने रु ३ करोडको ‘पाटिके फिलिप्पो’ घडि लगाउँदैनथ्ये। अदुअआ र सिआईबीले यी कुराहरुको छानबिन गर्नैपर्दछ। दिउँसै रात पार्न दिनु हुँदैन।🙏

रोशन शिबाकोटी 🙏 (@roshansibakoti) 's Twitter Profile Photo

Balen Shah हिंन्दुरास्ट्र मात्रै होइन,सनातन हिंन्दुअधिराज्यनै संम्बिधानमा चाहिन्छ|अनि बल्ल स्वाभिमान पुनर्स्थापित हुनथाल्नेछ|मक्का मदिना,जेरुसेलम,भ्याटिकन सिटीजस्तै नेपाल बिश्वभर फैलिएका २ अर्बप्लस हिंन्दु बौद्धहरुको पबित्र भुमी हो, Balen जी| 🙏

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

मारवाडीको पक्ष लिएर पत्रकारीता गरेको भन्दै स्थानीयले कान्तिपुर दलाल भन्दै गौशलाबाट लखटे। पत्रकार र स्थानीय जनताहरू बिच झन्डै हात हालाहाल भयो ।

सुधिर आचार्य (@acharyasudhir4) 's Twitter Profile Photo

भारतले एयर रूट नदीएर खोचे थापेपछि अन्तरराष्ट्रीय उडान नभई राष्ट्रीय गौरबको आयोजनको बेहाल भै रहेको अबस्थामा चीनले हामी एयर रूट दीन्छौ र हाम्रो बिमान द्वारा पर्यटकहरू पनि ओसार छो भैरहवामा भनि प्रस्ताव गरेपछि भारतले हामी एयर रूट दीन्छौ भनि प्रस्ताव गरेछ।नेपालको बिकास बाधक हो दक्षिण।