Dan Katuwal (@dankatuwal1) 's Twitter Profile
Dan Katuwal

@dankatuwal1

ID: 1585342844310806528

calendar_today26-10-2022 18:51:31

5,5K Tweet

2,2K Takipçi

2,2K Takip Edilen

सुधिर आचार्य (@acharyasudhir4) 's Twitter Profile Photo

ल्याउ ल्याउ जनता खुकुरी ल्याउ भ्रष्टाचारलाई छपक्याई देउ !

The Nationalist (@nationalistnp) 's Twitter Profile Photo

प्रचण्ड,ओली र देउवालाई शिर ठाडो पारेर प्रश्न गर्न नसक्ने कार्यकर्ताले निर्वाचन बाट सफल तरिकाले पुस्तान्तरण गरेको राष्ट्रवादी पार्टीलाई‘प्रजातन्त्र’को पाठ सिकाउने देश हो नेपाल। यो गुण्डा-तन्त्र जबसम्म सकिदैन, तब सम्म राष्ट्रवादी समूहको विद्रोह/आन्दोलन जारी रहन्छ। जय चन्द्र सूर्य

shah_bishnu (@royal_bishnu) 's Twitter Profile Photo

activists thapa नानी को कुरा नि सुन्नै पर्यो ओलि लाई हेलिकप्टर बाट भाग्न दिनु हुन्न कम्बोडिया गिरिबन्धु देखि बुढिगण्डकी महाँकाली बेच्ने देखि हजारौ भ्रष्ट्राचार गरेको पैसा असुल गरेर मात्र भाग्न दिने हो

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

माओवादी ले भ्रष्टाचारी नेता एउटै मार्न सकेन केबल गरीब दुखि जनतालाई मार्यो ।

The Nationalist (@nationalistnp) 's Twitter Profile Photo

गण-राज्यमा जसले नेतालाई प्रश्न गर्छ, त्यसले गुण्डा कुटाई खाने रहेछ। सलाम तपाईलाई कमरेड! कहिले बन्दुक चलाउने कहिले गुण्डा चलाउने। जनताको शासन भन्दै दल र गुण्डा शासन कहिले सम्म?

N (@nirdesan) 's Twitter Profile Photo

Setopati यसको अनुहार अँध्यारो देख्छु त। कुर्सीमा हुँदा फेयर & लभ्ली लाउँथ्यो क्या हो?

Syangja परियार (@jharkhola) 's Twitter Profile Photo

Setopati ☭ Comrade Prachanda जनताको गॅाणतन्त्र हो । कति प्रतिशत ले गणतन्त्र चाहीयो भनेका थिए ? कति ले धर्म निरपेक्षता चाहीयो भनेका थिए ?? कि तिमिहरुले जे वोल्यो त्यो नै सत्य हो ? K P Sharma Oli Sher Bahadur Deuba कति प्रतिशत जनताले मागेका हुन यो एजेण्डा??

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

प्रचण्डलाई प्रश्न सोध्न खोज्ने पत्रकारलाई वाईसीएलले कोठाभित्र थुनेर कुटे ! मोबाइल पनि कब्जा #NepalPress nepalpress.com/2025/06/01/600…

Ananda Ram Paudel (@anandarampoudel) 's Twitter Profile Photo

फोटोसहित् यो समाचार लेखिएको छ। त्यो फोटोकै बारेमा समाचार छ। फोटोमा कमल थापा देखिन्छन्। तर समाचारले चाहीं त्यो कमल थापा हैन कुनै डाक्टर भनिरहेको छ।

Govinda Dahal (@govindadahal111) 's Twitter Profile Photo

अस्ति एकजना माओबादी महिलाले राजाकै अगाडि राजा मुर्दाबाद भनिन अनि राजाले मुस्कुराउदै तपाईको गुनासो के छ भनेर सोध्नुभयो! हिँजो एक युवाले प्रचण्डलाई एउटा प्रश्न सोध्छु भन्दा समय,स्थान हुनु पर्छ,साईत जुराउनु पर्छ भन्दै गुण्डाहरु लगाएर कुटाए यहि नै हो राजा र आतङ्ककारी बिचको फरक।

अस्ति एकजना माओबादी महिलाले राजाकै अगाडि राजा मुर्दाबाद भनिन अनि राजाले मुस्कुराउदै तपाईको गुनासो के छ भनेर सोध्नुभयो! 
हिँजो एक युवाले प्रचण्डलाई एउटा प्रश्न सोध्छु भन्दा समय,स्थान हुनु पर्छ,साईत जुराउनु पर्छ भन्दै गुण्डाहरु लगाएर कुटाए 
 यहि नै हो राजा र आतङ्ककारी बिचको फरक।
Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

राजावादीविरुद्ध प्रचण्डको आक्रोश : इँटको जवाफ पत्थरले दिन वाइसिएललाई निर्देशन पैसाको बलमा भाडाका मान्छे ल्याएको आरोप #CPNMaoistCenter #Chairman #Himalaya_Times #Dailynewspaper #nepalinewspaper #Himalaya #Hita #PushpaKamalDahal #Prachanda #royalists #YCL ehimalayatimes.com/2025/06/344241/

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

छोरी यस्तो जन्माउनु पर्दछ 🙏। मानुसी यामी रेणुका पाठक जयवीर जस्तो कुपुत्रो जन्माउनु भन्दा त केपि शाक्य जस्तो अपुतलि बस्नु बेस 😂।