भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile
भीष्म ( Bhismak1962)

@bhismak62

ह्याप्पी हजुरबुबा तर असन्तुष्ट नागरिक !!

ID: 1706569564568330240

calendar_today26-09-2023 07:21:20

25,25K Tweet

4,4K Takipçi

1,1K Takip Edilen

Yubaraj Ghimire (@yubarajghimire3) 's Twitter Profile Photo

चीनका लागि राजा महेन्द्रका प्रथम 'विशेष दूत' गुरुङको निधन deshsanchar.com/2025/06/17/105…

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

श्रीमतीको नागरिकता हराएर प्रतिलिपी बनाउँदा सहायक सिडियोले ढड्डामा जन्मवर्षमात्र लेखेकाले सही गर्दिएनन्। नाबालक प्रमाणित गर्न जाँदा गंगालाल सरकारी हो भनेर प्रमाणित गर्न स. सिडियो बालकृष्ण पन्थीले ऐन र रातो किताब ल्याउन लाए। देश बिगार्ने १नं निजामति हुन्, म विश्वस्त! #कुलिङ_पिरियड

Bishodip (@bishodip) 's Twitter Profile Photo

ओली–देउवा भेटवार्ता : ‘कुलिङ पिरियड’मा प्रधानमन्त्रीबाटै राजनीति भएको कांग्रेसको गुनासो nayapatrikadaily.com/news-details/1…

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

घाम जस्तै छर्लङ्ग त्यो घटनामा स्वयं योजना, खटनपटन तथा रेकीमा संलग्न रही मेरो मृत्युको आदेश दिने र त्यो मृत्युको आदेश तामेली गर्ने आक्रमणकारीको हकमा, तिनले त्यो कुकर्म गरेको हो भन्न यो राज्यलाई साढे ४ वर्ष लाग्यो । onlinekhabar.com/2025/06/170552…

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

रेबिका को यो हालत को लागी, राजावादी, ओली सरकार र पुलिस को बढि दोषी हो??🤔 baahrakhari.com/detail/454980

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

बधाई छ!! Over 1.12 billion cubic metres of natural gas found in Dailekh, preliminary report shows kathmandupost.com/national/2025/… via The Kathmandu Post

श्रेया (@me_sherya) 's Twitter Profile Photo

फरक त्यत्ति हो पहिला फुल लिएर बस्थे अहिले जुत्ता🤣

फरक त्यत्ति हो पहिला फुल लिएर बस्थे अहिले जुत्ता🤣
Focus Sadhu (@focus40s) 's Twitter Profile Photo

Minerals can make a country prosperous.. BUT only if their extraction is combined with visionary leadership, transparent governance, and long-term economic planning. Otherwise, they may become a curse rather than a blessing.. Like in DR Congo, Nigeria,Venezuela & Myanmar..

बिद्रोहि दमन धादिङ्गे 🇳🇵 (@damanbro66) 's Twitter Profile Photo

कुलिङ पिरियड प्रधानमन्त्री ले हटाउछन् भने जनताले प्रधानमन्त्री हटाउदा भैगो त !🤔

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

...मरुभूमिमा उमारेको एउटा गुलाबको कति दिन सम्म वासना लिनु हुन्छ?आफ्नो लाश माथि फूल चढायो भनेर प्रसन्न भएर बस्ने? सभ्यताको चिहानमा उम्रेको गुलाब को वासना लिएर कति दिन रमाउनु हुन्छ? आफन्तहरू मरेको चिहानमा उठेर कति चै उत्सव मनाउन हुन्छ? लाशको बिचमा बसेर आफूलाई विजयी घोषणा नगर्नुस्

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

... माओबाद र समाजवाद कता दल्नु कमरेड र प्रजातान्त्रीक दाजु?

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

ठ्याक्क गोर्खेलाई मिल्ने: 'ककरोच' याने साङ्लो संग को रिसले गर्दा कमिलाहरूले "कीटनाशक" लाई भोट दिएछन्, आफू त मरे मरे आफूसँग त्यो झिँगा जस्ले भोट हालेको थिएन, त्यसलाई पनि मर्न बाध्य गरेछन्।