Ashish Dhakal (@ashish_hancy) 's Twitter Profile
Ashish Dhakal

@ashish_hancy

अहिंसा परमाे धर्म:
धर्म हिंसा तथैव च ।।

ID: 815465211280797696

linkhttps://www.facebook.com/ashish.dhakal.148 calendar_today01-01-2017 07:50:31

1,1K Tweet

4,4K Followers

6,6K Following

Ashish Dhakal (@ashish_hancy) 's Twitter Profile Photo

संगित, खेल र प्रमकाे कुनै रङ्ग हुदैन कुनै भाषा हुदैन र कुनै भुगाेल हुदैन ।

Ashish Dhakal (@ashish_hancy) 's Twitter Profile Photo

नेपालमा टिकटक बन्दकाे बिषयमा पछि आफ्नो धारणा राखाैला हतार छैन खएर अहिलेकाे मेराे मुख्य आवश्यकता भनेकाे तिम्रो message काे पर्खाइ हाे ।😁😁

Ashish Dhakal (@ashish_hancy) 's Twitter Profile Photo

कस्तो व्यवस्था बनाईएछ हाे करिब छ दशक लामाे संघर्ष गरेर...?? जाबाे एउटा दुर्गा प्रसाईं भारी हुने!!

Ashish Dhakal (@ashish_hancy) 's Twitter Profile Photo

X ले Audio/video call काे सुविधा दिएछ त , अब चाहिँ बल्ल love पर्छ कि..?😂

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

घण्टौँ सँगै बिताएर फर्किँदा पनि केही चिज अधुरै रहन्छन्। जस्तो- एउटा अन्तिम मुस्कान एउटा अन्तिम स्पर्श एउटा अन्तिम गनगन.. केही भन्न छुटेझैँ केही सुनाउन बिर्सिएझैँ। प्रिय! जे जति बाँकी छन् कुराहरु अर्को भेटमा पनि नसुनाउनु है मलाई! केही कुराहरु अधुरा नै मिठा रहन्छन् प्रेममा.. ☺️

Ashish Dhakal (@ashish_hancy) 's Twitter Profile Photo

राजा फर्काउने हाे भन्दै चर्को नारा लगाउदै हिडथी एउटी गामकी मैयाँ अहिले त मेराे राजा सँगकाे नयाँ जिन्दगीको सुरूवाद भन्दै पाे फाेटाे पाेस्टाउछे त !!!😂😂

Ashish Dhakal (@ashish_hancy) 's Twitter Profile Photo

देउवा सानाे तिनाे विषयमा र नचाहिने बिषयमा खासै नबाेल्ने धैर्य नेता हुन ,अहिले देउवाले नै मुख खाेलेर समिति आवश्यक छ र हामीसंग प्रमाण छ भन्नुकाे अर्थ केही न केही त भएकै छ नत्र गल्ति नभए संसदिय समिति बनाउन किन डराएकाे ?? setopati.com/politics/326725

Ashish Dhakal (@ashish_hancy) 's Twitter Profile Photo

रवि लामिछाने जस्तो सबैभन्दा बढी भाेट ल्याउने भगवानकाे लागि संसदिय छानबिन समिति बनाउने हाे भने सत्ययुग देखिका सबैकाे सम्पत्ति छानबिन गर्ने समितिकाे हामी माग गर्छौ : टुरिष्ट वाग्ले 😂😂

Ashish Dhakal (@ashish_hancy) 's Twitter Profile Photo

केही लत हुनु जरूरी छ किनकि बुढी आएसी पनि भनाेस कि मेराे लागि भएनी अबदेखि याे लत छाडनुन न पिलिज !!😂

Ashish Dhakal (@ashish_hancy) 's Twitter Profile Photo

सुरूग भित्र साेफा चाहिने !!!! सुनकाे साेफा र श्रपेच हुनुपर्ने हाे गणतन्त्रका राजाहरूलाई बिचरा छुटेछ ....

सुरूग भित्र साेफा चाहिने !!!!
सुनकाे साेफा र श्रपेच हुनुपर्ने हाे गणतन्त्रका राजाहरूलाई बिचरा छुटेछ ....
Ashish Dhakal (@ashish_hancy) 's Twitter Profile Photo

आदरणीय प्रकट पंगेनी `शिव´ दाई भावपुर्ण श्रद्धाञ्जली , हजुरकाे भाैतिक शरीर हामीमाझ नरहेपनि हजुरले दिनुभएको गजलहरू सधासधाका लागि सम्झना रहिरहनेछ ।।

आदरणीय प्रकट पंगेनी `शिव´ दाई भावपुर्ण श्रद्धाञ्जली , हजुरकाे भाैतिक शरीर हामीमाझ नरहेपनि हजुरले दिनुभएको गजलहरू सधासधाका लागि सम्झना रहिरहनेछ  ।।
Ashish Dhakal (@ashish_hancy) 's Twitter Profile Photo

मानिससँग उसको शरीर मात्र कहाँ हुन्छ र! दिमाग र मन नाम गरेकाे दुई वस्तु पनि रहनेरैछ, त्यसैले यी दुवैको लडाइँमा कहिले दिमागकाे जित हुन्छ त कहिले मनकाे जित !! शरीर त केवल जसकाे जित हुन्छ उसकाे आदेश पालना मात्र गरिरहदाे रहेछ । यसैले जिन्दगी भनेका नै दिमाग र मनकाे अन्तरद्वन्द्ध रहेछ ।

Ashish Dhakal (@ashish_hancy) 's Twitter Profile Photo

कुमारी परम्पराकाे भद्दा मजाक यहाँ भन्दा केही हुदैन, भगवानकाे रूप मानेर पुजा गर्ने कुमारीले एउटा राजालाई नमस्कार गरेकाे जस्तो देखाउने डिजाइनकारलाई कारबाही हाेस ।राजा भगवान् भन्दा माथि हाेईनन हेक्का रहेस ।।

नयाँ दलबाट खेलकुद मन्त्री भएका युवा भनैदाले कुराे त निकै ठुला ठुला दिन्थे त !!झन पुराना भन्दा पनि काम चाेर परेछन गाठे !हुन त डाठ नै कुहिएको रूखकाे हागाे के गतिलो हुन्थ्यो र बाबै !!

सरकारकाे उपप्रधानमन्त्री तथा गृहमन्त्रीकाे सुविधाकाे उपयाेग गरेकाे छ फेरि कहिले सदनमा कहिले मिडियामा आएर हुतिहाराले जस्तै अनुसन्धान गर्दिम गर्दिम भनेर घुर्कि लाएकाेछ ! Rabi Lamichhane हजुरले बिर्सिनु भयाे कि आफू सरकारमा छु भनेर ?सरकारमा भएकाले काम गरेर देखाउने हाे घुर्कि हाेईन ।।

Ashish Dhakal (@ashish_hancy) 's Twitter Profile Photo

जबजब देशमा लाेकतन्त्र र स्वतन्त्र प्रेसकाे खुलेयाम हत्याको प्रयास सरकारका कुर शासकले गर्ने प्रयास गर्छन तबतब कांग्रेसले व्यक्ति नहेरी याे या ताे कालाे या गाेराे नभनी पहाडी र मधेसी नभनी स्वतन्त्रताकाे रक्षार्थ लागि पर्छ यसैले त कांग्रेस लाेकतान्त्रिक पाटी हाे । चेतना भया !!