बिटर स्वीट🇳🇵💛 (@7_bittersweet_) 's Twitter Profile
बिटर स्वीट🇳🇵💛

@7_bittersweet_

अंकहरुको अँगालोमा बाँधिएर, अक्षरहरुसँग असफल प्रेम गर्छु ! @7_bittersweet

ID: 905578761755680768

linkhttps://youtube.com/channel/UCOVaqfYXwTeQPidF5fvma8g calendar_today06-09-2017 23:49:36

3,3K Tweet

467 Followers

74 Following

Anil Chapagain (@anil011351) 's Twitter Profile Photo

Anil Chapagain Presents Manko Aankha | Sparsha Diyera सबैले माया गरिदिनुहोला 🙏🙏 youtu.be/biZFiniZW1c?si…

बिटर स्वीट🇳🇵💛 (@7_bittersweet_) 's Twitter Profile Photo

जिन्दगी दौडेर डाँडातिर पुगिसक्यो, मन बच्चै छ, ढंग कच्चै छ ! सोचेर ल्याउँदा गाह्रो छ मलाई पनि 😌

बिटर स्वीट🇳🇵💛 (@7_bittersweet_) 's Twitter Profile Photo

तिलको लड्डु नै चै किन बनाउनुपर्यो? तिल र सख्खर मुछेर खाए हुन्न र ?🤔😫

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

एक नहुँदै छुट्टिएका हामी, भेट नहुँदै टुक्रिएका हामी, नियतीमा दुई फराक बाटोहरु अधुरा हाम्रा कुराहरु, पुरा नभएका सपनाहरु, आखिर जो अधुरो हुन्छ, त्यो निक्कै सुन्दर हुने रहेछ ......♥

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

सुखको सागरमा पौडदा पनि, जसले दुखको पहाड पनि स्मरण गर्छ ! उ जस्तै कष्टमा पनि बिचलित हुदैन …..🌸

Real Enemee (@realenemeee) 's Twitter Profile Photo

तिलको लड्डु खादा राम्री श्रीमती पाइन्छ भन्ने किम्बदन्ती पनि रच 😂🤣

बिटर स्वीट🇳🇵💛 (@7_bittersweet_) 's Twitter Profile Photo

लभ म्यारिजको फाईदा, कहिलेकाहीँ केटाले पनि तपाईं भन्न सक्छन 🤭

Nature is Amazing ☘️ (@amazlngnature) 's Twitter Profile Photo

A deer walked into a store in Colorado. The shop owner gave her some cookies. After leaving the store, she returned after half an hour with her entire family.

A deer walked into a store in Colorado. The shop owner gave her some cookies. After leaving the store, she returned after half an hour with her entire family.
बिटर स्वीट🇳🇵💛 (@7_bittersweet_) 's Twitter Profile Photo

बा ले पाँच जोर जुत्ता फटाएर खोज्दिएर, पैंतीस बर्षमा लगनगाँठो कस्दिएकी प्यारीसँग बडादशैंको जमरासहितको फोटो राखेर प्रणय दिवश मनाएका मनायैँ छन् गाँठे पल्लागामतिर। यी आफैँले खोजेकाको खासै भर नहुने रैछ यस्ता उस्ता दिवशमा 🤦‍♀️

बिटर स्वीट🇳🇵💛 (@7_bittersweet_) 's Twitter Profile Photo

यता बेग्लै संसार थियो, धेरैपछी पासवर्ड रिकोभर गरियो आज। सबैले बिर्सिसक्नु भयो होला है तर 🤔

बिटर स्वीट🇳🇵💛 (@7_bittersweet_) 's Twitter Profile Photo

जब केहि पाउने आश बाकि नरहेपछि, गुमाउनुसँग कत्तिपनी डर नलाग्ने रहेछ ।। #BitterSweet💛

प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile Photo

तिमीले बुझेनौ ~ कहिलेकाही आँखा होइन, आत्मा मात्र भिजीरहेको हुन्छ ।🙂