बिटर स्वीट🇳🇵💛 (@7_bittersweet) 's Twitter Profile
बिटर स्वीट🇳🇵💛

@7_bittersweet

ID: 1121572158097035264

calendar_today26-04-2019 00:30:15

27,27K Tweet

4,4K Takipçi

299 Takip Edilen

प्रदिप रोदन (@pradip_rodan) 's Twitter Profile Photo

फरक पर्दैन जाने गए हुन्छ आउने आए हुन्छ। के कुलो के खोला पानीलाई बग्न पाए हुन्छ।

S@JJAN (@i_amsajjan) 's Twitter Profile Photo

अल्झिरहेको छ जिन्दगी मेरो कहिले तिम्रो Last Seen त कहिले तिम्रो DP मा!🙉❣️❣️

बिटर स्वीट🇳🇵💛 (@7_bittersweet) 's Twitter Profile Photo

यदि, दश बर्षअघिको आफुलाई एउटा सुझाव दिने मौका पाउनुभयो भने, के सुझाव दिनुहुन्थ्यो?🤔

बिटर स्वीट🇳🇵💛 (@7_bittersweet) 's Twitter Profile Photo

तिजमा माईत जान्छु, साडी किन्देउ भनेर नि कोसँग झगडा गर्नु 🤔😌

बिटर स्वीट🇳🇵💛 (@7_bittersweet) 's Twitter Profile Photo

पढ्न यसरी छोडियो कि मानौँ, नजानेको कुरो केही बाँकी छैन 🤦‍♀️

बिटर स्वीट🇳🇵💛 (@7_bittersweet) 's Twitter Profile Photo

मेरो चाहिँ एकजना मात्र हुनुन्छ, त्यै नि बेला बेला हराउनुहुन्छ आजकल त 😋🤣

🇳🇵परदेशी🇳🇵 (@ndb_12) 's Twitter Profile Photo

ठूलो भ्रम थियो। अझ त्यसबेला त यासेल्सी लाई आइरन गेट पो भन्थे 😂

सरिता YourQueenny👑 (@sarita_____udas) 's Twitter Profile Photo

मैले स्कुलकाे जागिरलाई ईग्नाेर गरेर सहकारीमा जागिर खाएकी थिए। मैले उल्टाे निर्णय लिन त्यहिबाट सुरु गरेको जस्तो लाग्छ।म चाहिँ त्यहीँ सुधार्थे।🙂

बिटर स्वीट🇳🇵💛 (@7_bittersweet) 's Twitter Profile Photo

नाम चेन्ज गर्नु, डिपी चेन्ज गर्नु, तर युजरनेम चेन्ज नगर्नु क्या मान्छेले। अस्ति झगडा परेको मान्छेसँग झुक्किएर झन्डै गफ लाएको मेन्सनमा 🙄

बिटर स्वीट🇳🇵💛 (@7_bittersweet) 's Twitter Profile Photo

...र, आजदेखी मलाई टुईटरमा हावादारी कुरा गरिहिनेकोमा पछुतो रहेन।

बिटर स्वीट🇳🇵💛 (@7_bittersweet) 's Twitter Profile Photo

असल पाठकले शीर्षक मात्र पढेर अनावश्यक कमेन्ट गर्दैनन्😌 र तपाईं असल पाठक हुनुहुन्छ भन्ने मलाई लाग्छ 😊😊 setopati.com/literature/279…

Shankar Bhandari (@329shankar) 's Twitter Profile Photo

छोरी हुनु, आफैमा क्रान्तिकारी हुनु हो। हरेक छोरीले जीवनको कुनै मोडमा आफ्ना लागि आफ्नै घरभित्र क्रान्ति गरेकै हुन्छ्न्। बिटर स्वीट🇳🇵💛 setopati.com/literature/279…

Shankar Bhandari (@329shankar) 's Twitter Profile Photo

म सानै हुँदा नै बुवा विदेश हुनुहुन्थ्यो, दादा पोखरा पढ्नुहुन्थ्यो,दुई दिदीको बिहे भइसकेको थियो! घरमा आमा र म मात्रै थियौँ, खै त्यो बेला हाम्रो घरमा के हुन्थ्यो, दूध दिने भैंसी किनेर ल्याउनु हुन्थ्यो तर २ वटा भैँसी लगातार मर्यो ,पछि भैंसी पाल्नै छोड्यौं ++

बिटर स्वीट🇳🇵💛 (@7_bittersweet) 's Twitter Profile Photo

बिहान फुर्सदमा, हर्क अंकलको टाईमलाईन घुम्न गईयो, स्थापित अंकलको बहुत याद आयो, "you are nice lady, तर तिम्रो ....भएन" वाला dialogue 😂🤣