ब्राम्मण बाजे (@2_mgh4) 's Twitter Profile
ब्राम्मण बाजे

@2_mgh4

Follow=Followback 100%
Tweet=#Like

ID: 819078297870966784

calendar_today11-01-2017 07:07:38

1,1K Tweet

2,2K Followers

3,3K Following

Subash Khanal (@1_subu) 's Twitter Profile Photo

हाम्राे मनमानै फाेहाेर जमेकाे छ भने अाज एकदिन बाताबरण दिवस मनाउदैमा बाताबरण सफा हुन सक्दैन तेसैले पहिला अाफ्नाे मन सफा गराैँ बाताबरण बिस्तारै सफा हुँदै जान्छ #विश्व_बाताबरण_दिवस_काे_शुभकामना

हाम्राे मनमानै फाेहाेर जमेकाे छ भने अाज एकदिन बाताबरण दिवस मनाउदैमा बाताबरण सफा हुन सक्दैन 
तेसैले पहिला अाफ्नाे मन सफा गराैँ 
बाताबरण बिस्तारै सफा हुँदै जान्छ 
#विश्व_बाताबरण_दिवस_काे_शुभकामना
Govinda Niraula (@nscnepal) 's Twitter Profile Photo

यो देश गिरिजा प्रसादले बिगारेको देश,ओलि र प्रचण्डले निमोठेको देश,चौधरी र महतो जस्ताले भुत्लाएको देश,ज्ञानेन्द्रले नग्राएको देश।मेरो देश, आमाको काख जस्तो सयनहुने देश,बाबुको आत्मा जस्तो फराकिलो देश।आउनुस सगै सयन गरौ।सगै आत्मा बिछ्याऔ।मिलेर रक्षा गरौ।

ब्राम्मण बाजे (@2_mgh4) 's Twitter Profile Photo

दुराचारी स्वभावकी कर्कशा आइमाई, मूर्ख वा धूर्त स्वभावको मित्र, मुखमुखै लाग्ने नोकर र सर्प बस्ने घर छ भने यी सबै मृत्यु बराबर हुन्छन् ।

ब्राम्मण बाजे (@2_mgh4) 's Twitter Profile Photo

tension ले अनुहारमा pimple आउँछ, रुदाखेरि अनुहारमा wrinkle आउँछ त्यसैले सधैं हास्नुहोस , मुस्कुराउनु होस किनकी मुस्कुराउदा अनुहारमा dimple आउँछ......!!😉😉😉

ब्राम्मण बाजे (@2_mgh4) 's Twitter Profile Photo

जमाना परिबर्तन भयो भन्दैमा चियामा केरा र रक्सिमा बिस्कु चोबेर त खान मिलेन नी

ब्राम्मण बाजे (@2_mgh4) 's Twitter Profile Photo

मुक्तक मीठो बचन बोली दिनु भेट्यौ भने कतै!! मनको कुरा खोली दिनु भेट्यौ भने कतै! सर्माए झै नचिने झै नगर्नु है फेरि !! नजरैले हान्छु गोलि भेट्यो भने कतै!!

बिनी चाम्स (@biyanpal5) 's Twitter Profile Photo

अयोग्य ठहर गरिएका न्यायाधीशलाई सिफारिस गर्ने समिति र समितिका अध्यक्ष चाहिँ कसरी योग्य हुन सक्छन् ?

🇳🇵🤺 बिग्रीएको दिमाग 🤺🇯🇵 (@bigriekodimaag) 's Twitter Profile Photo

विश्वका ९३ देशका धावकलाई पछी पार्दै नेपालकी #सुनमाया_बुढा प्रथम भएकी छन् । चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टीएचटी) ५५ किलोमिटर म्याराथनमा #नेपालकी_सुनमाया_बुढा विभिन्न राष्ट्रका दुई सय ९३ जना धावकको सहभागिता रहेको उक्त म्याराथनमा उनी #पहिलो भएकी हुन् । हार्दिक बधाई #

विश्वका ९३ देशका धावकलाई पछी पार्दै नेपालकी #सुनमाया_बुढा प्रथम भएकी छन् । 

चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टीएचटी) ५५ किलोमिटर म्याराथनमा #नेपालकी_सुनमाया_बुढा विभिन्न राष्ट्रका दुई सय ९३ जना धावकको सहभागिता रहेको उक्त म्याराथनमा उनी #पहिलो भएकी हुन् । 

हार्दिक बधाई #
ब्राम्मण बाजे (@2_mgh4) 's Twitter Profile Photo

साइन्स टिचर :- जमिन मा बस्ने जनवर ले बच्चा जन्माउछन , हावामा उड्ने ले अन्डा पार्छं , तर त्यो कुन चिज हो जो हावामा पनि उड्छ र बच्चा पनि जन्माउछ? भटभटे माईलो :- एयर होस्टेज

साइन्स टिचर :- जमिन मा बस्ने जनवर ले
बच्चा जन्माउछन , हावामा उड्ने ले
अन्डा पार्छं , तर त्यो कुन चिज
हो जो हावामा पनि उड्छ र
बच्चा पनि जन्माउछ? 
भटभटे माईलो :- एयर
होस्टेज
बबिता पोखरेल😍(B.P) (@babitapokharel) 's Twitter Profile Photo

ती टुटेर गएका हजारौ सपनाको माया लागेर आउँछ भुल्नै नसकिने ती यादहरुको सम्झना आउँछ के जादु गर्यौ नि येस्तो हजारौंको भिडमा पनि तिम्रै माया लाउछ

ब्राम्मण बाजे (@2_mgh4) 's Twitter Profile Photo

अाधा जिन्दगी ✒कलम✒ समातेर अनि अाधा जिन्दगि माेबाईल समातेर जाने भयाे गाँठे ।। पीडा छ हजुर पीडा !