Sudip Nepal (@1sudipnepal) 's Twitter Profile
Sudip Nepal

@1sudipnepal

प्रोफाइलमा लेख्नयोग्य लम्बेतान केइ छैन म सङ, उपाध्याय ब्राह्मण, कृषिको विद्यार्थी, राजनीति र साहित्यमा रुचि, बोल्न कम सुन्न धेरै मनपराउने मुन्छे । #BSc_Ag

ID: 1152615637111304192

calendar_today20-07-2019 16:25:57

2,2K Tweet

2,2K Takipçi

2,2K Takip Edilen

Sudip Nepal (@1sudipnepal) 's Twitter Profile Photo

नेपालकाे पहिलाे महिला सम्माननिय प्रधानमन्त्री हुनुभएकोमा सुशीला कार्कीलाइ हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ताेकिएकाे समयमा आम चुनाव गर्न र ध्वस्त संरचनाको पुन:निर्माण एवम् अर्थतन्त्रलाई गति दिन सफल हुनुहाेस्।#GenZ #Revolution #youthforchange

हिन्दू धर्मावलम्बीहरूको महान चाड बडा दशैँ, शुभ दीपावली, नेपाल सम्बत्, छठ पर्व लगायतका सम्पूर्ण चाडपर्वहरूको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका आमा बुबा, दाजुभाइ, दिदीबहिनी, साथीभाइहरुमा सु–स्वास्थ्य, दीर्घायु, समृद्धि, उन्नति र प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

इन्द्र साम्राज्यको ज्यादतीका विरूद्ध महादेव स्वयंले अब भिटो पावरमार्फत सत्ता आफूले लिनुपर्ने देखियो । इन्द्रको तानाशाही अन्त्य होस् ।

Sudip Nepal (@1sudipnepal) 's Twitter Profile Photo

विद्यासुन्दर को पालामा किनिएको दमकल अगाडि उभिएर यसरी फोटोसुट गरेको थियो खराने लुसिफरले। यहि दमकल ५०० मिटर पर आगो लागेको ठाँउमा समयमा पुराउन सकेन।

Sudip Nepal (@1sudipnepal) 's Twitter Profile Photo

स्नातक तह अध्ययनको क्रममा भेटिएका साथिहरु सङ कर्णाली तिरमा सायेद टीकापुर बसाईको अन्तिम picnic नै हुनसक्ला ! #FWUSOA4ThBatch

"सरकारी काम कैले जाला घाम"भन्थे साच्चिकै हो रैछ !

नेपालवाणी (@irnepal) 's Twitter Profile Photo

कॅाधमा नेपालको झण्डा भिरर भोट माग्न आउने निला आतंककारीहरुलाई सोधौं, ______देश जलाएर के पाइस् ?

कौटिल्या;)) (@kautilya46) 's Twitter Profile Photo

प्रचण्ड नआउन्जेल देशमा बाटा थिएनन् महेन्द्र राजमार्ग पृथ्वी राजमार्ग र अरनिको राजमार्ग बाहेक अरु थिएनन्। अहिले गाउँ गाउँमा जतासुकै पिच बाटो पुगिसकेका छन।

Sudip Nepal (@1sudipnepal) 's Twitter Profile Photo

अरुको भन्दा छुट्टै छ महाबिर पुनको भोट माग्ने तरिका

Jeeban (@jeebanjee) 's Twitter Profile Photo

कस्को भोट कस्लाई जान्छ, सुन्नुस दार्शनिक मुकुन्दे बाट 😂

न B न (@nabin62158820) 's Twitter Profile Photo

१५ दिन अघि बाेलेकाे थिएँ । म हिन्दू राष्ट्रकाे एजेन्डामा प्रष्ट छुँ । त्यसैले चुनावको बेलामा मन्दिर धाउने सबैलाई आग्रह छ - हिन्दू राष्ट्रकाे एजेण्डामा प्रष्ट बाेल्ने आँट पनि राखाैँ । Abhisek Joshi