Abhisek Joshi (@abhisekjoshi6) 's Twitter Profile
Abhisek Joshi

@abhisekjoshi6

राष्ट्रियता
धर्मसंस्कृति
माैलिकता

ID: 1256034992771272704

calendar_today01-05-2020 01:37:46

845 Tweet

2,2K Followers

635 Following

Abhisek Joshi (@abhisekjoshi6) 's Twitter Profile Photo

काठमाडौं उपत्यकामा, रत्न पुस्तक भण्डार माइतीघर मण्डला र काठमाडौं बुक हाउस शंखमुल (9841468218) मा उपलब्ध छ । दराजमा पनि छ । मेराे फाेन नम्बर :9863336336

काठमाडौं उपत्यकामा, रत्न पुस्तक भण्डार माइतीघर मण्डला र काठमाडौं बुक हाउस शंखमुल (9841468218) मा उपलब्ध छ । दराजमा पनि छ ।

मेराे फाेन नम्बर :9863336336
Abhisek Joshi (@abhisekjoshi6) 's Twitter Profile Photo

अनि आजभोलि पालुङटारबाट हवाइजहाज उड्छ कि उड्दैन, मान्यवर? सामन्ती राजाले पढ्न नै नदेकाे कालाेयुगमा तपाईं बाेर्डफर्ष्ट हुनुभएको स्कुल कति सालमा खुलेको रहेछ? गाेर्खामा एयरपोर्ट नै बनाइदिने त्यस्ताे सामन्ती राजसंस्थाले वास्तवमै देश विकास नभा चैँ हाे रहेछ ।

झापाका शुभचिन्तक मित्रले किताब पढ्दै गरेको तस्वीर पठाएपछि,

झापाका शुभचिन्तक मित्रले किताब पढ्दै गरेको तस्वीर पठाएपछि,
Abhisek Joshi (@abhisekjoshi6) 's Twitter Profile Photo

बाैद्ध भिक्षु कुटिनुमा राजेन्द्र महताे दाेषी । धर्मगुरुलाई कारिन्दा बनाएपछि धर्मकाे सम्मान हुन्छ कि अपमान? facebook.com/share/v/gySJS4…

Abhisek Joshi (@abhisekjoshi6) 's Twitter Profile Photo

मुस्लिम आयाेग याे देशकाे हाकिम हाे र ? यस्ता आयाेगहरु नै खाेल्न नहुने हाे धर्मनिरपेक्ष देशमा तर गर्ने के, भन्ने कसलाई ? सुन्ने कसले र बुझ्ने कसले ? नेता र जनता नै बुज्रुक पल्टेको देशमा ।

राजाकाे पालामा पढ्न पाइँदैन्थ्याे भन्छन् कतिपय क्रान्तिकारीहरु तर बैतडीमा त राणा सरकारकै पालामा खुलेको स्कुल रहेछ, वि.सं.१९७६ मा । पुरानाे नाम भाषा पाठशाला रहेछ । अहिले श्री दशरथ आधारभूत विद्यालय भएछ ।

राजाकाे पालामा पढ्न पाइँदैन्थ्याे भन्छन् कतिपय क्रान्तिकारीहरु तर बैतडीमा त राणा सरकारकै पालामा खुलेको स्कुल रहेछ, वि.सं.१९७६ मा । 

पुरानाे नाम भाषा पाठशाला रहेछ । अहिले श्री दशरथ आधारभूत विद्यालय भएछ ।
Abhisek Joshi (@abhisekjoshi6) 's Twitter Profile Photo

गाेरख जयन्ती, बुद्धपूर्णिमा, उभाैली चण्डीपूर्णिमा, कुर्म जयन्तीको शुभकामना छ । शैव, बाैद्ध, किराँत, शाक्त, वैष्णव सबैका लागि बैशाख पूर्णिमा साझा पर्वकाे दिन रहेछ । राजनीतिले ताेडेकाे नेपाली समाजलाई यस्तै साझा तिथि र पर्वले जाेड्नेछन् ।

Abhisek Joshi (@abhisekjoshi6) 's Twitter Profile Photo

प्र.म ज्युले सम्राट अशाेककाे गुणगान गाउने तर बुद्धकाे जन्मस्थल लुम्बिनीलाई नेपालपट्टि पार्नेहरु काे थिएछन् ? साेबारे केही बाेल्नु भएन । किन हाेला ? पैला एमाले महासचिव माधव कु. नेपाल चर्चभित्र पसेर हिन्दू धर्मलाई गाली दिन्थे । अहिले एमाले अध्यक्ष ओली ज्यू....

Abhisek Joshi (@abhisekjoshi6) 's Twitter Profile Photo

हमे हमारे धर्मका अभिभावक चाहिए : BBC hindi ले साेधेकाे प्रश्नमा, मेराे १० सेकेण्डकाे जवाफ ।

Abhisek Joshi (@abhisekjoshi6) 's Twitter Profile Photo

गाेहीकाे आँसु चुहाउनेहरु कि हलमा गएर फिलिम हेरिदेउ कि टिकट मात्रै भए नि किनिदेउ । तिमारुकाे गणतान्त्रिक समर्थनले फिलिम डिजाष्टर हुने भाे । इज्जत जाेगाइदेउ माइकालालहरु 🤣🤣🤣। यस्तो फाेस्राे छ गणतन्त्र पनि ।

Abhisek Joshi (@abhisekjoshi6) 's Twitter Profile Photo

आज १५ ओैँ विद्यालय थियोे, अरुणाेदय; हामीले गीता वितरण गरेको । गएको पुस २६ गतेदेखि गीता वितरण महाअभियानमा छाैँ । झण्डै १० हजार घरमा गीता पुर्याउन सक्याैँ, यसबीच ।

Abhisek Joshi (@abhisekjoshi6) 's Twitter Profile Photo

गीता वितरण महाअभियान : पाेखरा र पर्वत जाँदैछाैँ । याे यात्रा ५ दिनकाे हुनेछ ।

Abhisek Joshi (@abhisekjoshi6) 's Twitter Profile Photo

भारतकाे भ्रामक बुझाइले नेपाल मात्रै हाेइन, पूर्वाेत्तर भारत पनि विकासबाट वञ्चित हुनु परेको तथ्य याे भीडियाेमा छ । राजा महेन्द्रप्रति भारत नकारात्मक बन्याे त्यसैले नेपालका प्रजातन्त्रवादीले पनि राजा महेन्द्रलाई खलनायक बनाइदिए । कुराे प्रष्ट छ ।

Abhisek Joshi (@abhisekjoshi6) 's Twitter Profile Photo

जेन्जी आन्दोलन, दशैँ-तिहारकाे विदा आदि कारणले २ महिना जति हामीले विद्यालयमा गीता वितरणको कार्यक्रम राेक्नु परेको थियोे । आजबाट फेरि विद्यार्थी केन्द्रित भएका छाैँ । आज बनेपाका दुई विद्यालयमा साक्षात्कार तथा गीता वितरण कार्यक्रम सम्पन्न भएको छ ।

जेन्जी आन्दोलन, दशैँ-तिहारकाे विदा आदि कारणले २ महिना जति हामीले विद्यालयमा गीता वितरणको कार्यक्रम राेक्नु परेको थियोे । 

आजबाट फेरि विद्यार्थी केन्द्रित भएका छाैँ ।

आज बनेपाका दुई विद्यालयमा साक्षात्कार तथा गीता वितरण कार्यक्रम सम्पन्न भएको छ ।