punam (@1122punam) 's Twitter Profile
punam

@1122punam

hard to be well in a sick world😑😑#Dm_restricted

ID: 781516301726420992

calendar_today29-09-2016 15:29:41

3,3K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

punam (@1122punam) 's Twitter Profile Photo

दिनको उज्यालोमा हराउने म,कताकता रातको अध्यारोमा आफुलाइ भेटाएको महसुस गर्छु तर रात पनि शाश्वत छैन! अन्न्त यहि लुकाछिपिमा ढल्किदैछ जिन्दगि बिना कुनै निष्कर्ष ।

punam (@1122punam) 's Twitter Profile Photo

जाउ माया सररर पिर माने को छ र? माया भन्दा ठुलो नौ के छ र!

punam (@1122punam) 's Twitter Profile Photo

यो मौसमले मेरो थोरै खुसी नि देख्न सकेन😫 #plancancel 😓

punam (@1122punam) 's Twitter Profile Photo

पैसामा त कुकुर नि पालिन्छ सन्सार त मायाले टिक्छ😘😘

punam (@1122punam) 's Twitter Profile Photo

बुझ्न खोज्छु जिन्दगीलाइ,आफनै जीवन एकादेशको कथा लाग्छ। हार पछि जित हुन्छ रे, एकपटक त भन्दे न ए जिन्दगी ! कति पटक हारे पछि जित हुन्छ?

punam (@1122punam) 's Twitter Profile Photo

भर बिनाको डर, डरले नै कुल्चिछ रहर बिना रहरको जिन्दगी इन्द्रेणी पनि फिक्का फिका😥

punam (@1122punam) 's Twitter Profile Photo

"याद"हरु पनि उडछन तर फर्केर आइहाल्छन। हुन त कुन चरी छ र? धर्ती छोडी नफर्केको।

punam (@1122punam) 's Twitter Profile Photo

यदि तपाईंको जीवनसाथीले तपाईंका हरेक पाइला मौन रूपमा बुझ्छ, हरेक निर्णयलाई सम्मानका साथ अँगाल्छ, र तपाईं जस्तो हुनुहुन्छ, त्यसै रूपमा स्वीकार गर्छ भने— विश्वास गर्नुहोस्, तपाईं यस संसारका अत्यन्तै भाग्यमानी मध्ये एक हुनुहुन्छ। किनकि यस्तो सम्मान नै प्रेमको सबैभन्दा सुन्दर रूप हो।

punam (@1122punam) 's Twitter Profile Photo

म त उहीँ छु, जस्तो सधैं थिएँ— बद्लिएको म होइन, सायद मलाई हेर्ने तिम्रो नजर नै फेरियो कि?

punam (@1122punam) 's Twitter Profile Photo

आह हो, तिमी त साँच्चिकै भाग्यमानी चाहनाले शब्द खोज्न नपाउँदै भाग्य आफैं आइपुग्छ।