Donald dus Kitte (@10kitte) 's Twitter Profile
Donald dus Kitte

@10kitte

बायो मुसाले खायो 😜अहिलेलाई फलो गरेर जानोस् फलोब्याक पक्का 🤘🤘A+ve , movie lover, introvert 😌 secret.viralsachxd.com/a82cf1e28

ID: 1374280152998240258

linkhttps://www.youtube.com/@heal_ursoul calendar_today23-03-2021 08:42:01

61,61K Tweet

14,14K Followers

8,8K Following

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

#NewProfilePic रातो टिका जमरा तिम्रो घरमा बुहारी नहुँदा नी सुन्नै भा छ होला ।।🫣🫢😜😝🫣

#NewProfilePic   रातो टिका  जमरा
तिम्रो घरमा बुहारी नहुँदा नी सुन्नै भा छ होला ।।🫣🫢😜😝🫣
Donald dus Kitte (@10kitte) 's Twitter Profile Photo

सुन्दर किरणले उज्यालो भो बिहान, मनमा नयाँ आशा, पुराना सबै थकान। सुगन्धित हावा, चरा गाइरहे गीत, आजको दिन होस् रमाइलो र प्रीत।☀️☀️

Donald dus Kitte (@10kitte) 's Twitter Profile Photo

यो जुनीमा एमाले, कांग्रेस र माओवादी सुध्रिन्छन् भन्नु भनेको बाघ शाकाहारी हुन्छ भन्नुजस्तै हो।

Donald dus Kitte (@10kitte) 's Twitter Profile Photo

अजकल त टुईट देख्नेबित्तैकै स्क्रोल गरिहाल्छन मुन्छेहरु😁 मेन्सन, रिपोस्ट, लाईक गर्नु पर्दैन 😀😀 शुभ बिहानी प्रिय जन हरु 🙏

Donald dus Kitte (@10kitte) 's Twitter Profile Photo

फेक भनेर हैरान पारे भनेर रियल फोटो राख्न खोजेको फोटो नै अपलोड हुँदैन त 🤭

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

सुनको भाउले आकाश छोयो बिहे गर्न सकिदैन रे मैले सोधे: बिहे गर्न सुन चाहिन्छ कि जोडि ???🫢😝

Donald dus Kitte (@10kitte) 's Twitter Profile Photo

पोस्ट पनि के गर्नु , न लाईक न कमेन्ट न रिपोस्ट गर्छन् 🤭😕

Donald dus Kitte (@10kitte) 's Twitter Profile Photo

सतह नै नमिलेको पृथ्वीमा मानिसको एक अर्कासँग विचार नमिल्नु खासै ठुलो कुरा त हैन नि ! 🤭🤭

🇳🇵🇳🇵दिपक🇳🇵🇳🇵 (@im_gdeepak) 's Twitter Profile Photo

पोस्ट पनि के गर्नु , न लाईक न कमेन्ट न रिपोस्ट गर्छन् 🤭😕

Donald dus Kitte (@10kitte) 's Twitter Profile Photo

तिहारको शुभकामना अन्धकारमाथि प्रकाशको विजय हो, दुःखमाथि सुखको रङ्ग हो, यस तिहारले सबैको घरमा खुशी र माया भरियोस्। सबैलाई हार्दिक शुभ दीपावलीको मंगलमय शुभकामना! 🪔

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

"लक्ष्मी त्यो घरमा पनि बसिदेउ' जहाँ उज्यालो बाल्ने तेल पनि ऋणमा किनिएको थियो || शुभ बिहानी 🙏🍀💐

फूलकुमारी🌻 (@123fulkumari) 's Twitter Profile Photo

यो तिहारमा हजुरहरुले ती हारेका सबै कुराहरू जितमा परिणत होस।मेरो आफ्नै अनि मैले साइनो लगाएर बोलेको दाइहरू र भाइहरूलाई लछिमी नामको केटीले मात्र होइन घरमा धनलछिमीले पनि बासरुन भन्दै यो तिहारको मंगमय शुभकामना! #happytihar #प्रिय_मनहरु

Donald dus Kitte (@10kitte) 's Twitter Profile Photo

तिमीसित फाेनमा कुराकानी गरेको पनि दूरसञ्चारले देखिसहन्न।प्रति मिनेट प्रति शब्दको पैसा असुल्छ। त्यो पनि कर काटेर। प्रिय, अब फोनमा होइन भेटेरै आमने-सामने कुरा गरौँ।🤭 शुभ रात्री 🙏❤️❣️