Yuba Thapa (@yubathapa1) 's Twitter Profile
Yuba Thapa

@yubathapa1

B .pharmacy
D.pharmacy
CMA
S.L.C

ID: 1284697747367444480

calendar_today19-07-2020 03:53:30

40 Tweet

539 Followers

922 Following

Yuba Thapa (@yubathapa1) 's Twitter Profile Photo

२०78 तपाईका सब भन्दा राम्रो वर्षहरू हुनेछन्! तपाईंको अर्को वर्ष गत वर्ष भन्दा राम्रो हुनेछ! नयाँ अवसरहरूको लागि तयारी गर्नुहोस्, आध्यात्मिक र वित्तीय वृद्धि, अद्भुत आश्चर्य, उत्तर प्रार्थना प्रशस्त स्वास्थ्य र तपाईं र तपाईंको प्रियजनहरूको लागि खुशी

Yuba Thapa (@yubathapa1) 's Twitter Profile Photo

कहिलेकाही मुहारमा देखिने खुशी पनि झुटो हुनसक्छ त्यसैले मान्छेलाइ बुझेर मुल्यांकन गर्न सिक्नुहोस ।

Yuba Thapa (@yubathapa1) 's Twitter Profile Photo

एउटा मान्छेले जिन्दगीलाई सोधेछ कि किन सबैलाई खुसी दिदैनस ? तब जिन्दगीले भनेछ, म सबैलाई खुशी नै दिने गर्छु तर मान्छेको स्वभाव नै यस्तो छ कि एउटाको खुशी अर्कोको लागि दुख भईदिन्छ ।

Yuba Thapa (@yubathapa1) 's Twitter Profile Photo

तपाईंसित जे छ त्यो तपाईंकाे लागि कम हुन्छ तर अरूकाे नजरबाट हेर्नुभयो भने तपाईंसित सबैथोक छ ।

Yuba Thapa (@yubathapa1) 's Twitter Profile Photo

घडीको सुइ आफ्नो नियम ले चल्छ त्यसैले सबैले त्यसलाई विश्वास छ गर्छ, तपाई पनि त्यसको आफ्नो नियम मा चल्नुस मान्छेले तपाइलाई पनि विश्वास गर्छ ।

Yuba Thapa (@yubathapa1) 's Twitter Profile Photo

प्रेम गर्नुभन्दा पहिला धेरै पैसा कमाइहाल्नु साथी गरीबको प्रेम अक्सर बिचबजारमा निलाम हुने गर्छ ।

Yuba Thapa (@yubathapa1) 's Twitter Profile Photo

घर र आगन ठूलो भए छिमेकिले मात्रै चिन्छ, मन ठूलो भए संसारले चिन्छ; त्यसैले घर होइन मन ठूलो बनाउन सिक्नुस ।

Yuba Thapa (@yubathapa1) 's Twitter Profile Photo

यो थप अर्को ऐतिहासिक सफलताको लागि हार्दिक बधाई ज्ञापन गर्दछौं ।

यो थप अर्को ऐतिहासिक सफलताको लागि हार्दिक बधाई ज्ञापन गर्दछौं ।
Yuba Thapa (@yubathapa1) 's Twitter Profile Photo

यदि एक वर्षको निम्ति सोच्दछौ भने धान रोप । यदि दश वर्षको निम्ति सोच्छौ भने रूख रोप । यदि सय वर्षको निम्ति सोच्दछौ भने शिक्षामा लगानी गर । - कन्फ्युसियस