राधा प्यारी (@yesu_yesudha) 's Twitter Profile
राधा प्यारी

@yesu_yesudha

जे लाग्छ त्यै लेख्छु
कसैको गुलाम हैन
आफ्नै मर्जिको मालिक्नी हु
कसैको भावनासंग खेल्दिन
जस्तो ब्यवहार गर्नुहुन्छ
त्यस्तै ब्यवहार पाउनुहुन्छ
पछि किचकिच चल्दैन×DM

ID: 710015320610705408

calendar_today16-03-2016 08:10:18

2,2K Tweet

2,2K Followers

174 Following

राधा प्यारी (@yesu_yesudha) 's Twitter Profile Photo

धन सम्पती होस् या नहोस् तर दुनियामा सबैले वाह भन्ने दम्पती हाम्रै होस् है

राधा प्यारी (@yesu_yesudha) 's Twitter Profile Photo

तिमी त गै हाल्यौ, म,खुल्ला आकाश मुनि रातको सन्नाटा मा तिम्लाई सम्झदै त्यो जुन को साथी ताराहरुलाई नियाल्दै बसे।।

मास्टर कि छोरी 🌹 (@paudelbindu) 's Twitter Profile Photo

मान्छे भित्र राम्रो पक्ष नि हुन्छ नराम्रो पक्ष नि हुन्छ हरेक पटक नराम्रो पक्ष मात्र खोज्नु हुन्छ भने बरु संगत नै नगर्नुस न तपाईंको टाउको दुख्ने न अर्काको ✋✋

मास्टर कि छोरी 🌹 (@paudelbindu) 's Twitter Profile Photo

जुन कुरा आफ्नो जिम्मेवारी हुँदैन त्यो कुरा सबै आफूलाई मात्र थाहा भए जस्तो गरेर कसैलाई केही नसोधी अघि सर्ने मान्छे लाई सर्न दिनु पर्छ कि राम्रो सग काम सकाएर आउला कि आफै जान्ने बने भनेर गल्ती महसुस गरेर फर्केर आउला

राधा प्यारी (@yesu_yesudha) 's Twitter Profile Photo

सर्भप्रथम आफू के चाहानुहुन्छ त्यो तपाईको खुसी हो, अरु के चाहान्छ्न् त्यो उनीहरुको खुसी हो तपाईंको खुसी हैन। आफू खुसी हुने हो अरु के मा खुसी हुन्छन् त्यो उनिहरुको कुरा हो।।

राधा प्यारी (@yesu_yesudha) 's Twitter Profile Photo

सच्चा प्यार हे, तभी तो इन्तजार हे.. बरना आज के जमाने मे , एक के वाद दुसरा तैयार हे।।

राधा प्यारी (@yesu_yesudha) 's Twitter Profile Photo

आफुलाई बिहान के खाइयो भन्ने सम्म याद हुदैन🙄 मान्छेहरु पहिलो भेट र इम्प्रेसन को कुरा गर्छन्😏

अनुज ओझा (@punkonuz) 's Twitter Profile Photo

म हिजो पनि म नै हु, जो तिमिलाइ सहि लाग्थ्यो । र आज पनि म नै हु, जो तिमिलाइ गलत लाग्छ ।। 'परिवर्तन त तिमी भएछौ म होइन' ।।।

मास्टर कि छोरी 🌹 (@paudelbindu) 's Twitter Profile Photo

कुनै दिन थियो तिमिले बोल्ने झुटमा पनि विश्वास गर्थे म हिजो आज तिमिले बोल्ने यथार्थमा पनि कता कता शंका लाग्छ मलाई

राधा प्यारी (@yesu_yesudha) 's Twitter Profile Photo

जिन्दगीमा थोरै उट्पट्याङ हुनु पनि जरुरी रैछ हामी जस्ता सिधा साधा मान्छे लाई त बेबकुफ बनाइ हाल्छ दुनियाँ #

राधा प्यारी (@yesu_yesudha) 's Twitter Profile Photo

स्विकार गर्ने हिम्मत र सुधार गर्ने नियत भएमा असम्भव केही हुदैन जीवनमा धेरै कुरा हासील गर्न सकिन्छ।।

राधा प्यारी (@yesu_yesudha) 's Twitter Profile Photo

मैले पाप मन पराए या पुन्य मन पराए जे होस मैले तिमीलाई चुपचाप मन पराए।

राधा प्यारी (@yesu_yesudha) 's Twitter Profile Photo

जमाना फेरियो पहिलेपहिले "नोट"मा हेरेर पढिन्थ्यो… आजकाल "नेट" मा हेरेर पढिन्छll

राधा प्यारी (@yesu_yesudha) 's Twitter Profile Photo

हाम्रा चाहनाहरु हाम्रा नीजि चाहना होउन् । कसैसँग प्रतिश्पर्धा गरेर लोभ, लालच, ईश्र्या र होडको आडमा हाम्रा इच्छाहरु नहुर्किउन् ।।