यश के(yash K) (@yes_smeen) 's Twitter Profile
यश के(yash K)

@yes_smeen

खोज्दै छु बायो र मायो

मेरा ट्विट @me_sahaj मा छ्न

ए.एफ युनिभर्सिटी, आर.एम.पि

ID: 3315164971

calendar_today14-08-2015 14:23:55

11,11K Tweet

3,3K Followers

3,3K Following

यश के(yash K) (@yes_smeen) 's Twitter Profile Photo

खिरिक्के कम्मरमा रातो सारीमा लरक्क लर्केर आइदिदा छिन छिन चुरा, हातमा थाली ,सहित मरक्क मर्केर आइदिदा मुटुको र रक्त संचार को speed पनि यसै बढे बढे पुरै मदहोस नै भए, सारी को पल्लु सरक्क सर्केर आइदिदा

यश के(yash K) (@yes_smeen) 's Twitter Profile Photo

काग्रेसले खोक्रो बनाको र कम्युनिष्टले सोत्तर बनाको देश

यश के(yash K) (@yes_smeen) 's Twitter Profile Photo

जे हुन्छ राम्रै को लागि हुन्छ ।। यहि बहानामा रबिले आफुले कमाएको आफ्ना समर्थनको भिड देख्न त पाए

जे हुन्छ राम्रै को लागि हुन्छ  ।। यहि बहानामा रबिले आफुले कमाएको आफ्ना समर्थनको भिड देख्न त पाए
यश के(yash K) (@yes_smeen) 's Twitter Profile Photo

सडककाे अान्दाेलनले राजनिति परिबतंन भएकाे कुरा ख्याल गरि रबिकाे समथंनमा उत्रेका जनताकाे अबमुल्यान नगदां राम्राे।

यश के(yash K) (@yes_smeen) 's Twitter Profile Photo

5 तारे होटल भन्दा महंगो हुने रैछ जेल ... १२ दिन बसेको ५ लाख लियो रवि दाई लाई 😁 #copied

यश के(yash K) (@yes_smeen) 's Twitter Profile Photo

SRK Fan जस्तालाइ फिल्म चित्त नभुझ्नु स्वभाविक किन कि हात तेर्साउने र हिरोनी को बा भिलेन भको Story छैन न त हिरोनी को दाइ ले गुन्डा लिएर हिरोलाइ पिट्छ । त्यस्तो storY हेर्नू हुनेले यसको मुलभुत पक्ष suspense बुझ्न यहालाइ कठिन हुनु तपाइको दोष हैन ।। #Saahoreview

SRK Fan जस्तालाइ फिल्म चित्त नभुझ्नु स्वभाविक किन कि 
हात तेर्साउने र हिरोनी को बा भिलेन भको Story छैन न त हिरोनी को दाइ ले गुन्डा लिएर हिरोलाइ पिट्छ  ।
त्यस्तो storY हेर्नू हुनेले यसको मुलभुत पक्ष suspense बुझ्न यहालाइ कठिन हुनु तपाइको दोष हैन ।।
#Saahoreview
यश के(yash K) (@yes_smeen) 's Twitter Profile Photo

तिहार र बाकीका टीका मा फरक।। अरु टीका निधारमा लगाइन्छ, तिहारको भने निधारमा लर्काइन्छ

यश के(yash K) (@yes_smeen) 's Twitter Profile Photo

भट्टाइमा चेन्ज आएको यत्ती हो। पैला १४ अञ्चल ,७५ जिल्ला भन्थे अचेल १४ अञ्चल ७७ जिल्ला भन्दा रैछन अनि कसैले ७ प्रदेश नि जोड्दा रैछन।

यश के(yash K) (@yes_smeen) 's Twitter Profile Photo

भैंसी को मम कोपल्ने, फिला लुस्न मा केही नहुनी ,भगवानको नाममा चढाएको बलि को बिरोध गर्नी ??? न्यायचित भयो र?

यश के(yash K) (@yes_smeen) 's Twitter Profile Photo

लौन सरकार यी नर्स हरु लाई राम्रो तलब सुबिधा दिएर राख्नी ब्यवस्था गर्न परो, देशै बाट लोपन्मुख होला भन्नी पिर भैसको #मंसिर #PR

यश के(yash K) (@yes_smeen) 's Twitter Profile Photo

जब वातावरणको तापक्रम घट्दै जान्छ, मनको गर्मी बढ्दै जान्छ

यश के(yash K) (@yes_smeen) 's Twitter Profile Photo

कागती पानी खाएर, घाँटी भिझार, पतन्जली औषधि ले रोक्दिनी भए नेपाली हरुले कोरोना।। बिचरा चाइनिज हरु यति समझदार नि भएनन्

यश के(yash K) (@yes_smeen) 's Twitter Profile Photo

३ वर्ष २ महिना ७ दिन पश्चात् ट्विटर ग्रहमा पुन प्रवेश गरियो।