राज आचार्य (@yatri1989) 's Twitter Profile
राज आचार्य

@yatri1989

कुनै आदर दिन सक्दिन म झुटा मान्छे हरुलाई माया दिन सक्दिन धोकेबाज हरुलाई,अनि कुनै समय दिन सक्दिन फेक हरुलाई ✌

ID: 2572878618

calendar_today17-06-2014 13:13:21

80,80K Tweet

29,29K Followers

12,12K Following

राज आचार्य (@yatri1989) 's Twitter Profile Photo

योग्यता भएका हरु के नै छ त त्यही पढाईको घमण्ड हातमा सीप छैन ... जे होस हामी भने विदेशमा आएर काम सिकियो त्यही नेपालमा गर्न खोज्दा शैक्षिक प्रमाणपत्र देखाउनु पर्ने हैट देश त आठ फेलहरुले चलाईरको छन ...

राज आचार्य (@yatri1989) 's Twitter Profile Photo

नसोध मलाइ के छ भनेर 😀 पिर छ ॠण छ तनाव छ पिडा छ एक्लोपन छ बुढी माइत छ, मेरो साथमा OD छ तर तिमी छैनौ मेरि EX छम्मा 😀😝😝

राज आचार्य (@yatri1989) 's Twitter Profile Photo

खालैमा हो खालैमा तासको खालैमा, मै छोरो लरबरिदैछु जाँड को तालैमा 😋

खालैमा हो खालैमा तासको खालैमा,
मै छोरो लरबरिदैछु जाँड को तालैमा 😋
राज आचार्य (@yatri1989) 's Twitter Profile Photo

म नि एक हावा बैज्ञानिक हुँ पानी , बियर खायर पिसाब अनि खाना खायर मल उत्पादन गर्छु 😀😀

लोफर✨ (@loaferites) 's Twitter Profile Photo

खुसीका पलहरु, सुन्दर सन्दर्भ-रु त सबैले लेख्छ्न, "तिमी" नदेखिएका आद्यबिम्बहरु देख्छौ, नलेखिएका घटना सन्दर्भहरु लेख्छौ, "तिमी" त्यसै कहाँ "तिमी" जस्तै छौ र ! :) <3 #तिमी

राज आचार्य (@yatri1989) 's Twitter Profile Photo

याद राख दुनियाँले नजाती भन्ने छन् तिमीलाई,, निश्छल माया नपचेर माती भन्ने छन् तिमीलाई,, मैलें त ठूलो बाध्यताले मसँग छुट्टियौ भन्छु तर,, अरुसँग नि यस्तै भए घाती भन्ने छन् तिमीलाई,,

Raj Kumar Simkhada (@al0n3_prince) 's Twitter Profile Photo

याद राख दुनियाँले नजाती भन्ने छन् तिमीलाई,, निश्छल माया नपचेर माती भन्ने छन् तिमीलाई,, मैलें त ठूलो बाध्यताले मसँग छुट्टियौ भन्छु तर,, अरुसँग नि यस्तै भए घाती भन्ने छन् तिमीलाई,,

लोफर✨ (@loaferites) 's Twitter Profile Photo

यो सम्भव छ कि कोही हराएको भेटिन्छ यो पटक म तिम्रो गाउँको मेला हेर्न जान्छु

राज आचार्य (@yatri1989) 's Twitter Profile Photo

लब पर्दा सुरु सुरुमा मर्न परे हजुर सङै बिष पिउँछु भन्थि, अहिले अर्कैको घरमा बसेर ज्वानो को झोल पिउँदै छे डन्किनी 😁😋😆🤣

राज आचार्य (@yatri1989) 's Twitter Profile Photo

पैदल यात्री हुँ चप्पल फाट्दैमा हिँड्न छाड्दिन कहिल्यै पनि म,

राज आचार्य (@yatri1989) 's Twitter Profile Photo

म tiktok मा लाइभ आयँ भने ट्याप ट्याप नगर्नुस है , मेरो नाक चुच्चो छ टेडो होला फेरि 😁🤣😜

राज आचार्य (@yatri1989) 's Twitter Profile Photo

एक दिन भबिस्य मा म अब्बल बन्नेछु ,, अरुले सोचे भन्दानि बढी सफल बन्नेछु ,, टेक्दिन पाइला मन्दिरमा कहिल्यै मैले ,, किनकि अर्को जन्ममा म चप्पल बन्नेछु ,,

राज आचार्य (@yatri1989) 's Twitter Profile Photo

आफू भन्दा दुब्लो मान्छे देख्ने बितिक्कै खुबै हाँसो उठ्छ मलाई त 😀😋😜

राज आचार्य (@yatri1989) 's Twitter Profile Photo

हस्तमैथुन गरौ आत्मनिर्भर बनौ ,बलत्कारी हुन बाट बचौ र बचाऔं पुरुष हितमा जारि सन्देश 😁🤣

राज आचार्य (@yatri1989) 's Twitter Profile Photo

भिरमा जाने गाईलाइ रामराम मात्रै भन्ने हो, काँध थाप्न कहाँ सकिन्छ र महोदय हैन त ??

राज आचार्य (@yatri1989) 's Twitter Profile Photo

मुक्तक परेलीले बरू आँसु , झार्दिय हुन्थ्यो नि,, चाहन्न बाँच्न! मलाई ,मार्दिय हुन्थ्यो नि,, तिम्रो नजरमा र दुनियाँ सामू मरे भने म तिमीले मेरो बैतरणी , तार्दिय हुन्थ्यो नि ,,

राज आचार्य (@yatri1989) 's Twitter Profile Photo

मुक्तक जोसिला युवाहरु खाडी तिर पस्छन बुढा खाडा नेताहरु सत्तामा बस्छन यो गर्छु त्यो गर्छु भन्छन कुर्सी पाएसी नेपाल आमाको छातीमा छुरा घस्छन

राज आचार्य (@yatri1989) 's Twitter Profile Photo

जुनकुरी जस्तै धिपधीप बलेर आउ तिमी राम्री बनी लाली पाउडर दलेर आउ तिमी भागेर हामी भोली धेरै टाढा जानु छ सानु देख्लान सबै को आँखा छलेर आउ तिमी

राज आचार्य (@yatri1989) 's Twitter Profile Photo

#मुक्तक म एक-सरो कफनमा जाँदाको दिन। यो धर्ती छोडी गगनमा जाँदाको दिन।। उत्सव मनाउनु तिमी,यो दुनियाँ छोड्दै। म भगवानको शरणमा जाँदाको दिन।। 😭

#मुक्तक
म  एक-सरो कफनमा जाँदाको दिन।
यो धर्ती छोडी गगनमा जाँदाको दिन।।

उत्सव मनाउनु तिमी,यो दुनियाँ छोड्दै।
म भगवानको शरणमा जाँदाको दिन।। 😭
राज आचार्य (@yatri1989) 's Twitter Profile Photo

मुक्तक जस्तै रोइ रोइ आँखा भरी पानी बनाइयो,, कसैले नसोचेको कहानी बनाइयो,, आधा उमेर ढल्क्यो,पैसा भन्दाभन्दै,, परदेशमै जवानीको खरानी बनाइयो,, बौलाहा राज पोखरा ८/१/२०१८