याचना 🇳🇵 (@yanuka_karki) 's Twitter Profile
याचना 🇳🇵

@yanuka_karki

सिर्फ जिउनका लागि मुस्कुराउँछु, जलाउनका लागि हैन 😊🙏 Dm🚫

ID: 1451938785038520322

linkhttps://twitter.com/search?q=from%3A@yanuka_karki%20-filter%3Areplies&s calendar_today23-10-2021 15:49:30

617 Tweet

4,4K Followers

1,1K Following

याचना 🇳🇵 (@yanuka_karki) 's Twitter Profile Photo

जिन्दगीले पटकपटक लडायो, उठन सिकायो,हिम्मत लिन सिकायो ,ठक्कर खान सिकायो अनि सुन्दर बनेर आइदियो मैले देखेका सपना 😊

याचना 🇳🇵 (@yanuka_karki) 's Twitter Profile Photo

"जून जस्तै सुन्दर छन मैले देखेका सपना सुन्दर चम्किलो अनि टाढा " ।

याचना 🇳🇵 (@yanuka_karki) 's Twitter Profile Photo

तिमी अल्पविरामै निराश नहुनु यहाँ पूर्णविराम लाग्दा पनि मान्छे मुटु दर्हो बनाएर हिडनु पर्छ ।😊 #goodmornigpanchthar

याचना 🇳🇵 (@yanuka_karki) 's Twitter Profile Photo

मुस्कुराएर हिड्नु पनि साहस नै होला , नत्र कसले देखेको छ र आँखा र कोठाको सम्बन्ध बन्द कोठाभित्र ।😊

मुस्कुराएर हिड्नु पनि साहस नै होला ,
नत्र कसले देखेको छ र आँखा र कोठाको सम्बन्ध बन्द कोठाभित्र ।😊
याचना 🇳🇵 (@yanuka_karki) 's Twitter Profile Photo

सबैलाई आफ्नो दु:ख र पीडा ठूलो लाग्छ रे त्यसैले होला मलाई पनि मेरो दु:ख ज्यादै ठूलो लागेको ।😌

सबैलाई आफ्नो दु:ख र पीडा ठूलो लाग्छ रे 
त्यसैले होला मलाई पनि मेरो दु:ख ज्यादै ठूलो लागेको  ।😌
याचना 🇳🇵 (@yanuka_karki) 's Twitter Profile Photo

धेरै नै ठूला सपना देखेछु क्या हो, पूरा नहुदै सबै चकनाचुर भै सक्यो ।😌

याचना 🇳🇵 (@yanuka_karki) 's Twitter Profile Photo

समयले साथ देला नदेला म हमेसा तिम्रो साथमा हुनेछु माया !😊😘

याचना 🇳🇵 (@yanuka_karki) 's Twitter Profile Photo

समय र बाध्यताको मजबुरीले गर्दा हिडने बाटो, देख्ने सपना र पुग्ने गन्तव्य नै बदलिएछ ।❤️😌

समय र बाध्यताको मजबुरीले गर्दा हिडने बाटो, देख्ने सपना र पुग्ने गन्तव्य नै बदलिएछ  ।❤️😌
याचना 🇳🇵 (@yanuka_karki) 's Twitter Profile Photo

तिमीबाट सुरू भएको यो सफर तिमीबिना कहिल्यै हिडन नपरोस् ।😘 #goodmorninghttps://youtu.be/VPAdbaD5Blc

याचना 🇳🇵 (@yanuka_karki) 's Twitter Profile Photo

जुन र ताराको जोडी सँगै भै सक्यो तिमी र म कैले माया? 😁

जुन र ताराको जोडी सँगै भै सक्यो तिमी र म कैले माया? 😁