Yagya Ojha (@yagyaojha) 's Twitter Profile
Yagya Ojha

@yagyaojha

ID: 306968465

calendar_today28-05-2011 19:32:38

8,8K Tweet

703 Takipçi

1,1K Takip Edilen

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

"गाऔं स्वर खोलेर" भनेको रहेछ । करीब तीन दशकअघि सार्वजनिक गीत अहिलेसम्म "गाउँ शहर खोलेर" भनेरै सुनिएछ । यहाँहरुले नि....?

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

कर्णालीमा समर्पित । - सिस्नो पानी. उत्कृष्ट - साँच्चै उत्कृष्ट! हाइलाइट मात्र!

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

जनवादी शिक्षा, शिक्षा जनताको अधिकार बाट शिक्षाको व्यापारमा पुगेको एमाले र एमाले शिक्षा मन्त्री रघुजी पन्तलाई कांग्रेस मा. चन्द्र भण्डारीले संसदीय समितिमा गज्जव झपारेकाे देखिन्छ! मा.सुमना श्रेष्ठ ले मजा लिएको दृश्य झन् गज्जव छ। 🙏🙏

अच्छी बातें (@achchheebaaten) 's Twitter Profile Photo

बढ़ती उम्र खत्म कर देती हैं लगाव । लोगो से, चीजों से, ख्वाबो से लड़ झगड़ कर छीन लेने की बजाय आप चुनने लगते हैं बंद कमरा, फ़ोन और खामोशी..! #achcheebaten

बढ़ती उम्र खत्म कर देती हैं लगाव । लोगो से, चीजों से, ख्वाबो से लड़ झगड़ कर छीन लेने की बजाय  आप चुनने लगते हैं बंद कमरा, फ़ोन और खामोशी..!

#achcheebaten
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

सञ्चार मन्त्रालय अन्तर्गतका दुई सहसचिवले एकैसाथ बुझाए राजीनामा  nayapatrikadaily.com/news-details/1…

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

लोकतन्त्र हरेक पुस्ताको सहभागिताले मात्र बलियो हुन्छ। setopati.com/politics/368548

𝐁𝐡𝐚𝐠𝐚𝐯𝐚𝐝 𝐆𝐢𝐭𝐚 𝐒𝐚𝐚𝐫 🪷 (@bhaktisagar_) 's Twitter Profile Photo

ॐ कृष्णाय वासुदेवाय हरये परमात्मने !! प्रणत: क्लेशनाशाय गोविंदाय नमो नम: !!

मान्ठा (@imaanthaa) 's Twitter Profile Photo

यति ठूलो बिष्फोटको भेउ राज्यले किन पाउन सकेन? खोइ हाम्रो इन्टेलिजेन्स? १० थरी खुराफात गर्न प्रयोग हुने जासुस यन्त्र चाहिने बेलामा यस्तो होस्ल्याङ? निर्मम समिक्षा गरौं। परिवर्तितसँगै गठन गरिने जाँचबुझ आयोगका प्रतिवेदन लागु गरेको भए यो दिन देख्नुपर्थेन कि? #GenZProtest

Amrit Gurung (@amritnepathya) 's Twitter Profile Photo

नाति पुस्तालाई गोली हान्न आदेश दिने … सबैप्रति धिक्कार छ 😢 🙏🏼

Ashok Swain (@ashoswai) 's Twitter Profile Photo

If they want to do this sort of public spectacle in Europe, why did they flee from India to France? The Hindutva gang has triggered White racists to attack Indian diaspora.

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

प्रिय भाँडामझुवाहरु ! घण्टा हानेर बचेको समयमा दिनरात सन्जालमा बसेर आफ्नो कुण्ठा पोख्यौ नि हैन ? यो देशमा केहि भइहाल्यो भने आफू विदेश जानुको औचित्य समाप्त हुन्छ कि भन्ने त्राणबाट मुक्ति पायौ नि हैन ? हामीलाई यो देशमा बस्नुको गल्ती महशुष गराई छोड्यौ नि हैन ? आगो जसले लगाए पनि यसको

प्रिय भाँडामझुवाहरु ! घण्टा हानेर बचेको समयमा दिनरात सन्जालमा बसेर आफ्नो कुण्ठा पोख्यौ नि हैन ? यो देशमा केहि भइहाल्यो भने आफू विदेश जानुको औचित्य समाप्त हुन्छ कि भन्ने त्राणबाट मुक्ति पायौ नि हैन ? हामीलाई यो देशमा बस्नुको गल्ती महशुष गराई छोड्यौ नि हैन ? आगो जसले लगाए पनि यसको
Narayan Amrit (@amritna) 's Twitter Profile Photo

नबोली बस्न सकिनँ। एउटा कुरा सोधुँः – एउटा संसदीय समितिमा 'अयोग्य' बनेर बिदा भएपछि आन्दोलनको ठिक एकाध दिन मात्र अघि तपैं अर्को समितिको सभापति बन्नु भो। बनाइनु भो। यसको राजनीतिक मूल्य थाहा छ? अर्थ थाहा छ? संसद–संसद भन्नलाई यो प्रश्नको जवाफ पनि थाहा हुनुपर्छ।

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

एक पाउ (२५० मिलिलिटर) दूध छिमेकीलाई बेच्दा ५० मिलिलिटर पानी मिसाएर आत्मसन्तुष्टि लिने समाजका सदस्य हौ - हामी सबै। भ्रष्टाचार विरुद्धको पहिलो संघर्ष आफै भित्रको सांस्कृतिक रुपान्तरण हो। बहस जति गरेपनि हुन्छ - तर सत्य के हो भने आज पनि हामी हरकोही अरुलाई मात्र चोर देख्छौं, र मौका

Bhagavad Gita 𑁍 (@gitashlokas) 's Twitter Profile Photo

Pleasure and pain come and go like summer and winter. Don't be distracted by either. Do your duty and surely you will reach the Supreme.

Pleasure and pain come and go like summer and winter. Don't be distracted by either. Do your duty and surely you will reach the Supreme.
Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

वाह्य शक्ति केन्द्रहरूले भनेको नमान्नेहरू यहाँ टिक्न सक्दैनन्! उनीहरूले भनेको मानिरहनेहरूलाई नेपाली जनताले टिक्न दिंदैनन्! समस्या भने पनि जे भने पनि यही हो! चुरो कुरो!!