यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵 (@yagyabudha4) 's Twitter Profile
यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵

@yagyabudha4

ID: 1498339030421098497

calendar_today28-02-2022 16:47:57

74 Tweet

158 Followers

1,1K Following

यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵 (@yagyabudha4) 's Twitter Profile Photo

अहिले जो जसले Greater Nepal को नक्सा राखेका छन । वा राख्दैछन तिनै समुहहरु लाई मात्र भारतले चिन्नेछ र बाँकि घुसघुसे लाई सिध्याउन सक्नेछ । किनकि भारत यस्तो रणनिति छिटो होस भन्ने चाहन्छ । यसरी नक्सा राख्दै गरेपछि आन्दोलनमा धेरै नेपाली मर्नेछन । अन्तमा सिमित तिनैले फाइदा लिनेछन । 🙄

यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵 (@yagyabudha4) 's Twitter Profile Photo

के सांसद श्रिमान वा श्रिमतिको लागि मात्रै बन्नुभयको हो र? सच्चा मनले देशको लागि सांसद भय सहि कुरा बोल्न , कानुनको शासन पालना गर्न किन डराउनु हुन्छ ? त्यसैले सांसद जनताको कि घरको श्रिमतिको ? सांसद ज्यु यसको उत्तर दिन सक्नु हुन्छ त? झुक्कियर लाटो जनताले सांसद बनाउदाको परिणाम ।😳😁

यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵 (@yagyabudha4) 's Twitter Profile Photo

आफ्नो लक्ष्यको मार्गमा पुग्न सारै कठिन हुने रहेछ । हरेक दिन झन झन कडा हुँदै गर्दा अन्तत पुणिमाको रात जस्तै झलमल्ल हुने दिनहरु लाई चुनौतिका साथ कुरिरहेको छु ✊🤜🤛🤜🤛🇳🇵🚣

यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵 (@yagyabudha4) 's Twitter Profile Photo

स्थानिय सरकार नै सबै भन्दा बढि भ्रष्ट , दलाल , चोर लाग्यो ।किनकि करारमा जनशक्ति भर्ना खुला र निस्पक्ष रुपमा नभई प्रमुख , उपप्रमुख र प्रशासकिय अधिकृत यी तीन जना मिलेर ५०/५०/५० प्रतिशत पैसा कमिसन बाडेर खादा रहेछन । अनि कमिसन दिन नसकेको हेरेको हेर्यै। बाले सिकाको शिक्षा रे? 😳😡😥

यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵 (@yagyabudha4) 's Twitter Profile Photo

हाल देशमा तीन थरिका कुकुरहरु छन । १) संघिय कुकर ( जसले मासु मात्रै खान्छ ) २) प्रादेशिक कुकर( जसले हड्डि भित्रको मासि मात्रै खान्छ ) ३) स्थानिय कुकुर ( जसले हड्डि मात्रै खान्छ ) तर स्वतन्त्र जनप्रतिनिधिहरु सिंह हुन है जसले कुकुरलाई भेडाको रक्षा गर्न खबरदारि रहेका छन । 😁😛

यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵 (@yagyabudha4) 's Twitter Profile Photo

छोरा भन्दा छोरिनै बढि शक्तिसालि, दयालु, इमान्दार, देशको माता सरह हुन । किनकि छोराहरु चोर, जुवाडे, जड्याहा, अपराधि, बलत्कारि , हत्यारा, परस्त्रिगमनकारि हुन । त्यसैले छोरा कम र छोरी धेरै भई राज्यमा महिलामैत्रि शासन प्रणालि कायम होस ।🙏

यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵 (@yagyabudha4) 's Twitter Profile Photo

२३२ कि.मि कायम रहेको कणालि राजमार्गले ९ वटा जिल्ला लाई आवत जावतमा सहज बनायको छ । तर कैयौँ बर्ष बितिसक्दा पनि त्यो राजमार्गको स्तरोन्नतिको लागि कुनै कसैका तर्फ बाट प्रयास छैन आखिर किन होला ? पन्चबर्षिय योजनामा १० अरब बिनियोजन गरि कार्य सुरु गर्दा नेपाल भिखारि त नहोला नि है ? 🙏

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

उच्च अदालतले सधैका लागि नेपाली हलमा हिन्दी फिल्म लगाउन दिनु नभनी अल्पकालिन समयमा खुलाएर छलफलमा बोलाउँदा' मान्दिन' भन्नु 'स्वाठँ'हरुले गर्ने ब्यवहार हो। कानुन भनेको र्‍याप ब्याटल हैन है मेयरसाप! ukeraa.com/news/detail/13…

यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵 (@yagyabudha4) 's Twitter Profile Photo

काठमाडौँका लागि मेयर माननीय बालेन शाहले जुन जुन काम गर्दै हुनुहुन्छ एकदम राम्रो गर्देै हुनु हुन्छ । किनकि अरु स्थानिय तहका जनप्रतिनिधिले पनि उहाँ बाट सिकुन । बालेन लाई फटाफट काम गर्न बाट कुनै पनि पक्ष बाट नरोकियोस । किनकि उहाँ लाई पद हैन विकास चाहियको छ । परिवर्तन चाहियकोछ । 🙏

यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵 (@yagyabudha4) 's Twitter Profile Photo

अमेरिकाले HiV - Aids बनायो , चाइनाले Covid - 19 भारतले मुर्रा भैसि भनायो भने नेपालले सबै खरिद गर्ने ठेकेदार प्रचन्ड लाई बनायो । 😂😂😂😂

यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵 (@yagyabudha4) 's Twitter Profile Photo

Tribhuwan Internation Airport Report: खासमा बिदेश जाँदा Airport मा कोहि जानू पर्दैन । बरु घरै बाट राम्रो सँग पठाउने । Airport भित्र छिरेर रुवाबासि गर्नु कदापि राम्रो लक्षण हैन । त्यसैले यो नियम लागू गर्न सकियो भने भिडभाड शुन्य हुने निश्चित छ । 👌👌👌

यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵 (@yagyabudha4) 's Twitter Profile Photo

सामाजिक सन्जाल : टिकटक, फेसबुक, युटुब, इन्स्टाग्राम, मा जुन सुकै व्यक्ति जति महान चर्चित भयपनि यो क्षणिक मात्र हुनेछ । र तिनिहरुको असलि मानबरुपि अस्थित्व छिट्टै मेटिने छ । र जसले यो विश्वमा रात दिन भोक निन्द्रा नभनि अथाह नयाँ - नयाँ आविस्कार ठुलो योगदान गरेका छन हो तिनै महान हुन।

यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵 (@yagyabudha4) 's Twitter Profile Photo

अचम्म नमान्नु होला है ! वि.सं. २०७६ चैत्र ११ गते कोरोना महामारिका लागि अनिश्चित लकडाउन गरेकै बेला देशभरका केही वडा सचिवहरुले 2220000000 ( दुई अरब बाईस करोड) रकम भ्रस्ट्राचार गरेका थिय । अख्तियारले नदेख्नाको कारण : स्वयं पदाधिकारिनै मिलिजुलि भ्रस्ट्राचार लाई सघाउने अनि ? 😥🙏

IAS - the International AIDS Society (@iasociety) 's Twitter Profile Photo

.aidsmap highlights promising new research on a subset of drugs that in addition to "inhibiting #HIV’s ability to copy itself, may be able to kill off HIV-infected cells by causing the virus to ‘poison’ the cells it depends on for replication". aidsmap.com/news/jul-2023/…

यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵 (@yagyabudha4) 's Twitter Profile Photo

देशेै भरि ४६००० करारको कर्मचारि बिना मापदन्ड किन राखेको होलान ? कुन किसिमको परीक्षा पास गरेर नियुक्ति भय? सामान्य प्रशासन मन्त्रालयले छिटो अपरेसन गर्नु पर्ने देखिन्छ । १ महिनामा ७ दिन उपस्थित भयर मजाले रमाईलो लिने पनि धेरै छन । करारे कर्मचारि = क्यान्सर कर्मचारि देशको बाधा हुन

यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵 (@yagyabudha4) 's Twitter Profile Photo

मेरो बिनम्र अनुरोध: देशै भरि जम्मा ३८०८ स्वास्थ्य चौकिका केही निजि मेडिकल चलाउने कर्मचारिले सरकारि औषधिको अत्यधिक दुरुपयोग गरेका खबर छन । सरकारि निशुल्क औषधिलाई खुसुक्क लगेर आफ्नो मेडिकल बाट बेच्ने र यसले गर्दा जनता लाई अधिक हानि नोक्सानि भयको यतार्थता छ । समयमै अनुगमन गरौँ। 🙏

यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵 (@yagyabudha4) 's Twitter Profile Photo

नेपाल सरकारले सामाजिक सन्जालका विधुतिय उपकरणहरु लाई नियमन गर्नका लागि कडा कानुन बनाउनु पर्ने हो तर चुपचाप छ । अन्य देशको तुलनामा हामिले २% पनि यसको प्रयोग र उपयोग बाट लाभ लिन सकिरहेका छैनौँ । कारण: गलत, भ्रामिक, झुटो समाचार , गलत बिज्ञापन र प्रचारप्रसार , अनौपचारिक रुपमा अपराध।

यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵 (@yagyabudha4) 's Twitter Profile Photo

रसिया र युक्रेन ले सन २०२२ फेब्रुअरि बाट आज सम्म लडाइ जारि राखिरहनु भन्दा बरु यस्तो गरे हुन्छ । करिब ४० रेक्टर स्केलको कृतिम भुकम्प उत्पति गराउन । त्यसपछि मानिस त के एउटा किरा पनि बच्ने छैन । यो हो युद्द लड्ने आधुनिक तरिका ! हतियारले लड्न मिसायलले लड्न झ्याउ लागेन र भन्या? 😁

यज्ञराज बुढा (क्षेत्रि)🇳🇵🇳🇵🇳🇵 (@yagyabudha4) 's Twitter Profile Photo

भ्रष्ट्रचारि लाई प्रभावकारि कारबाहि गर्ने तरिका : भ्रष्ट्रचार ठहर भयको दिन देखि उसको उमेरले डाँडो नकाटे सम्म खुट्टा देखि माथि टाउको सम्मको सम्पुण पहिरन सरकारले तोकेको रातो रङको कपडा अनिवार्य लगाउने , यदि अटेर गरे आजीवन काराबास गर्ने, यस्तो कानुन बन्न सक्छ त ?🤔🙏