GC (@yadabc) 's Twitter Profile
GC

@yadabc

🌟 Life's Journey Enthusiast 🌟🔄 Resilience in highs & lows🙏 Gratitude in every breath🌱 Wisdom seeker, kindness giver⏳ Making each moment count

ID: 548249992

calendar_today08-04-2012 08:09:36

142 Tweet

234 Takipçi

246 Takip Edilen

Raj Bhandari (@raj_unfiltered) 's Twitter Profile Photo

चन्द्रवंशी ,श्री द्रव्यकुल शिरोमणि, आर्य सम्राट, गोरखा सेना परमाधिपति गोरखनाथ-रक्षित कुलदीपक, हिमवत् खण्ड रक्षक, आर्यवर्त चक्रवर्ती, धर्मवीर प्रतापी महाराज राष्ट्र गौरव, शौर्य सनातन धर्म प्रतीक, श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव नाम अति शुभ नाम जय होस्।

GC (@yadabc) 's Twitter Profile Photo

दुई दशकपछि महेन्द्रनगरमा राजा महेन्द्रको शालिकमा माला र सम्मान! "म मरे पनि मेरो देश बाँचिरहोस्" — यो भावना अझै जीवित छ। ❤️🇳🇵 #राजा_महेन्द्र #नेपाल

दुई दशकपछि महेन्द्रनगरमा राजा महेन्द्रको शालिकमा माला र सम्मान!  
"म मरे पनि मेरो देश बाँचिरहोस्" — यो भावना अझै जीवित छ। ❤️🇳🇵  
#राजा_महेन्द्र #नेपाल
GC (@yadabc) 's Twitter Profile Photo

राप्रपाको प्रस्तावित शासकीय स्वरूप: 👑 संवैधानिक राजसंस्था : अभिभावकीय संस्थाको रूपमा राजसंस्था 🕉️ सनातन धर्म-सापेक्ष हिन्दु राष्ट्र (पूर्ण धार्मिक स्वतन्त्रता सहित सनातन संस्कृति & पहिचानको संरक्षण 🏛️ प्रदेश खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना 🏡

GC (@yadabc) 's Twitter Profile Photo

#VoteHalo अभिषेक जोशी – देवघाटको पावन भूमि र महर्षि वेदव्यासको जन्मस्थललाई धार्मिक पर्यटनको केन्द्र बनाउने सपना बोकेर हिँड्नुभएको छ। यो केवल चुनाव होइन, हाम्रो पहिचान जोगाउने अभियान हो! #तनहुँ१ #हिन्दूराष्ट्र #AbhishekJoshi #VoteRaPraPa

GC (@yadabc) 's Twitter Profile Photo

#VoteHalo #VoteKamalThapa भ्रष्टाचारको कालो बादल चिर्दै, हिन्दू राष्ट्र र राजसंस्थाको ज्योति बाल्न कमल थापा उठेका छन्! अनुभवको पहाड, सुशासनको प्रतिबद्धता, राष्ट्रवादको आगो बोकेर काठमाडौं-५ मा उभिएका छन्। यो चुनाव मात्र होइन – यो हो भ्रष्ट व्यवस्थाविरुद्धको विद्रोह! यो हो

GC (@yadabc) 's Twitter Profile Photo

#VoteHalo बैतडीको उज्ज्वल भविष्य का लागि यो पटक भूपेन चन्द ! जनताको सेवा, गाउँको उन्नति र देशको भलाइका लागि समर्पित यो उम्मेदवारलाई अब हामीले साथ दिनुपर्छ। भोट हलोलाई, जिताऔं भूपेन चन्दलाई #राप्रपा #भूपेनचन्द #बैतडी #Sudurpaschim #VoteForBhupenChand #हलोछाप #युवापरिवर्तन

GC (@yadabc) 's Twitter Profile Photo

''पहिले सर्वपक्षीय सहमति, अनिमात्र निर्वाचन-- श्री ५ ज्ञानेन्द्र ''👑🇳🇵 श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव बाट ७६औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बक्सेकाे शुभकामना।