Yaape KT (@yaape) 's Twitter Profile
Yaape KT

@yaape

honest, young, ambitious

ID: 1107471718875123713

calendar_today18-03-2019 02:40:08

701 Tweet

871 Followers

480 Following

Yaape KT (@yaape) 's Twitter Profile Photo

Heartfelt condolences to the families and loved ones. May the beautiful souls who lost their lives in yesterday’s Gen-Z protest rest in eternal peace...🙏🙏

Yaape KT (@yaape) 's Twitter Profile Photo

जब जब नेपालमा क्रान्ति भएको छ नेपाल जिरो बाटै उठेको छ फरक यति हो यो पालिको जिरोको नाम खरानी भयो...!!

Yaape KT (@yaape) 's Twitter Profile Photo

वि.स.2062/63 तेत्रो आन्दोलन गरेर 2065 मा थु गरेर थुकेको थुक, अहिले त्यही थुक मीठो थियो भनेर चाट्न गए मात्र हो...!!!

Yaape KT (@yaape) 's Twitter Profile Photo

अरु सबैका मान्छे झोले भए राजा राजा भन्नी मान्छे चाहिँ झोले भएनन्...!!!

Yaape KT (@yaape) 's Twitter Profile Photo

चार दिनको छटपटाहट, पिर,चिन्तापछी देशले आमा पायो...!!

Yaape KT (@yaape) 's Twitter Profile Photo

यतिका जनताले छ घन्टामा घर जलाए,लखेटेर पिटे,कतिलाई मारे अझै पनि हामी उठ्ने छौ भन्दै संसद विघटन फिर्ता माग्ने..होइन हाम्रा देशका नेतालाई अझै पनि थप treatment को कमि भकै हो त..??

Yaape KT (@yaape) 's Twitter Profile Photo

पहिलेदेखि अहिले सम्म जनताहरु नेताको इशारामा नाचे अझै पनि तिनै नेताका झोलेहरु नाना थरीका नारा सहित निर्वाचनमा उठ्ने होलान् अनि फेरि जनताले तिनैलाइ जिताउने होलान्... जबसम्म जनता शिक्षित हुदैनन् तबसम्म जतिनै ठुला क्रान्ति होउन् केही परिवर्तन हुन सक्दैन...!!

Yaape KT (@yaape) 's Twitter Profile Photo

राजनीति होइन... लाजनीति हो कसैलाई लाज सरम छैन...!!

Yaape KT (@yaape) 's Twitter Profile Photo

हिम्मत हुनेले bank statement,gmail,messages as a proof राख्छन् हिम्मत नहुनेले excel मा आफै amount and purpose राखेर दुई चार ओटा photo सहित सानो अनुहार बनाउदै रोइदिन्छन अनि त पुग्यो..!!

Yaape KT (@yaape) 's Twitter Profile Photo

मान्छे बुढो भए निउ खोज्छ, जनावर बूढो भए भिर खोज्छ अरे हाम्रा देशका नेता जनावर हुन यिनिहरुलाइ भिर चाहिएको हो...!!!

Yaape KT (@yaape) 's Twitter Profile Photo

हाम्रा बा पुस्ताहरुका बुद्धिजीवीहरु हजुरहरुको आफ्नो बुद्धि छैन Facebook चलाउने चाहिदो नचाहिदो जुन पयो त्यही news हेर्ने अनि share गर्दै बस्ने... हजुर हामीले नै चुनेका नेताहरु भ्रष्ट रैछन र यतिको परिस्थिति घट्यो हजुरहरुलाइ अझै पनि चेतना छ...????

Yaape KT (@yaape) 's Twitter Profile Photo

बिहे गर्नु अगाडि करोडपति, बिहे गरेको भोलिपल्ट रोडपती होला जस्तो छ चाल....!!

Yaape KT (@yaape) 's Twitter Profile Photo

मेरि Christmas भनेर अर्कालाई नपठाउ त तिम्री भए तिमी सङै राख....!!

Yaape KT (@yaape) 's Twitter Profile Photo

गाउँ गाउँ बाट उठ बस्ती बस्ती बाट उठ ती पुराना अनुहार फेर्न लाई उठ, जनताको दु:ख बुझ्न लाई उठ, देशको मुहार फेर्न लाई उठ.......!!!