🇳🇵 (गोठालो दाई)🇳🇵? (@xettrisantosh12) 's Twitter Profile
🇳🇵 (गोठालो दाई)🇳🇵?

@xettrisantosh12

ID: 1667419139282206723

calendar_today10-06-2023 06:31:38

175 Tweet

294 Followers

349 Following

🇳🇵 (गोठालो दाई)🇳🇵? (@xettrisantosh12) 's Twitter Profile Photo

जिन्दगी गुगल हैन खोजेको कुरा क्षणमै भेटिनलाई जिन्दगी त मरुभुमी हो जहाँ प्यास हुन्छ तर पानी हुँदैन ।

🇳🇵 (गोठालो दाई)🇳🇵? (@xettrisantosh12) 's Twitter Profile Photo

छेत्री सन्तोष आँखा समयमै खुलेको राम्रो चाहे त्यो निन्द्राको होस् या भ्रमको...!🌻❤🙏 शुभ साझ

🇳🇵 (गोठालो दाई)🇳🇵? (@xettrisantosh12) 's Twitter Profile Photo

छुट्टै छ उन्को र मेरो सम्बन्ध उनी मेरो सब थोक हुन तर म उनको कोहि होइन .... शुभ बिहानी 🌞🌞🌞🌞☕️☕️

🇳🇵 (गोठालो दाई)🇳🇵? (@xettrisantosh12) 's Twitter Profile Photo

"मित्रता कर्ण र दुर्योधन को जस्तो होस्, जीवन को अन्तिम क्षण सम्म नि अटुट रहोस् "❣️⚔️ छेत्री सन्तोश

🇳🇵 (गोठालो दाई)🇳🇵? (@xettrisantosh12) 's Twitter Profile Photo

मेरो माया पनि बढो अचम्मको छ। म उस्लाई आँखा फुटेन्जेल सम्म हेर्छु ऊ मलाई फुटेका आँखाले हेर्दिन 😂😅 शुभ बिहानी

🇳🇵 (गोठालो दाई)🇳🇵? (@xettrisantosh12) 's Twitter Profile Photo

वास्तविक सफलता अरुको हारमा होइन, आफ्नै मेहनतमा हुन्छ। शुभ बिहानी ☕️☕️🌞🌞👏

🇳🇵 (गोठालो दाई)🇳🇵? (@xettrisantosh12) 's Twitter Profile Photo

आफ्नो कुरा आफैंमा सीमित राख्नु पर्छ ! किन कि अरूले त्यही  कुराको साथ हैन कमजोरी बनाएर फाइदा  उठाउने गर्दछन । शुभ दिन शुभ साझ

🇳🇵 (गोठालो दाई)🇳🇵? (@xettrisantosh12) 's Twitter Profile Photo

आश गर्नुपर्छ तर आफ्नो क्षेमताको अरुको क्षेमताको आशले आफैंलाई निराश बनाउछ। शुभ दिन

आश गर्नुपर्छ तर आफ्नो
 क्षेमताको अरुको क्षेमताको
 आशले आफैंलाई निराश बनाउछ।
                           शुभ दिन
🇳🇵 (गोठालो दाई)🇳🇵? (@xettrisantosh12) 's Twitter Profile Photo

भाग्यमा नभएको कुरा नै सबैभन्दा धेरै प्यारो लाग्ने रहेछ।🥺❤️ शुभ बिहानी

🇳🇵 (गोठालो दाई)🇳🇵? (@xettrisantosh12) 's Twitter Profile Photo

पैताला सधै जमिन मै सुहाउँछ, उचाइमा पुग्ने त मानिसकाे  नाम र काम मात्रै हाे। शुभ बिहानी 🌞🌞☕️☕️

🇳🇵 (गोठालो दाई)🇳🇵? (@xettrisantosh12) 's Twitter Profile Photo

जुन जस्तै भएको को जिन्दगी. . टाढा बाट हेर्दा झलमल र उज्यालो छ तर सुनसाम र एक्लो छ 😔 good night ....

जुन जस्तै भएको को जिन्दगी.
. टाढा बाट हेर्दा  झलमल र उज्यालो छ तर सुनसाम र एक्लो छ 😔
                             good night ....
🇳🇵 (गोठालो दाई)🇳🇵? (@xettrisantosh12) 's Twitter Profile Photo

जहाँ व्यबहारले जवाफ दिईराखेको छ नि त्यहाँ कुनै प्रश्नको आवश्यकता पर्दैन महोदय! शुभ रात्री

🇳🇵 (गोठालो दाई)🇳🇵? (@xettrisantosh12) 's Twitter Profile Photo

छैन कुनै गुनासो कशै सङ्ग हजुर एहा अध्यारो मा आफ्नै छाया ले त साथ छोड्छ भने ओरु त केबल स्वार्थ र अनुकुल हुदा मात्र हो शुभ दिन

🇳🇵 (गोठालो दाई)🇳🇵? (@xettrisantosh12) 's Twitter Profile Photo

म यस्तै छु ? हरकोहि संग मिल्न नसक्ने ! मिल्नेहरुलाइ भुल्न नसक्ने⚠️ छेत्री सन्तोष शुभ बिहानी

🇳🇵 (गोठालो दाई)🇳🇵? (@xettrisantosh12) 's Twitter Profile Photo

धैर्य गर्नु जरुरी छ,कहिलेकाहिँ शानदार परिणाम हाँसिल गर्नकाे लागि पनि खराब समय सँग जुध्नपर्ने हुन्छ।❣️❣️❣️ छेत्री सन्तोष शुभ रात्री 💤💤💤🛌🛌

🇳🇵 (गोठालो दाई)🇳🇵? (@xettrisantosh12) 's Twitter Profile Photo

धैर्यता राख्नुस जीवनमा राम्रो हुनको लागी सबै भन्दा नराम्रो परिस्थिती बाट गुज्ररनै पर्छ।।☕️☕️🌞🌞 शुभ बिहानी शुभ दिन 👏👏👏

भंगेरि💞🙏 (@vageri36) 's Twitter Profile Photo

जोडी संगै नसुते जाडो हुने"सँगै सूते हात पनि कहाँ कहाँ पुर्याउने"छोरा मान्छेकाे हात करेन्ट भन्दा ठूलो झड्का दिने…?

🇳🇵 (गोठालो दाई)🇳🇵? (@xettrisantosh12) 's Twitter Profile Photo

आफ्नो कुरा आफैंमा सीमित राख्नु पर्छ ! किन कि अरूले त्यही  कुराको साथ हैन कमजोरी बनाएर फाइदा  उठाउने गर्दछन ।

पढाईको लोभमा बालापन सकियो धनि हुने लोभ मा जवानि सकिदै छ........!!♥️♥️