Mina Chhetri❤️🌹 (@xettri76102) 's Twitter Profile
Mina Chhetri❤️🌹

@xettri76102

बिगत भुलेर फेरि मुस्कुराउन थालेको छु अब फेरि पीडा नदिनु है जिन्दगी 😊

ID: 1643599929804455936

calendar_today05-04-2023 13:02:41

5,5K Tweet

1,1K Takipçi

122 Takip Edilen

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

जिन्दगी का सबसे खूबसूरत एहसास है- "किसि कि "खुशी का कारण बनना "

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

हृदयलाई शान्त पार्न एकान्तमा बस्न मन लाग्दछ! भन्ज्याङको चिसो हावाको याद कति धेरै लाग्दछ!! कुरि बसेको होला हैन थकाई मार्ने चाैतारीले पनि! बन पाखामा डुलेका सुन्दर क्षण रमाईलो लाग्दछ!! जति सम्झ्यो त्यति खुशि लाग्ने बालपनका सम्बन्ध! चोखो माया सधैभरि मुटुमा सजाउन मन लाग्दछ!!

Sujata Dhimal (@sujata_dhimal12) 's Twitter Profile Photo

कति मत्लवी र स्वार्थि यो संसार आफु हास्नु छ त केवल अर्कालाई रुवाएर #goodmorning 🙏🌅🌅🙏

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ।। ॐ बुं बुधाय नम: ।। ॐ ब्रां ब्रीं ब्रौं स: बुधाय् नम: । सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा आजको दिन सुखमय बनोस ।। शुभ प्रभात 🌅।। नमस्कार 🙏🙏

प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ।। ॐ बुं बुधाय नम: ।। ॐ ब्रां ब्रीं ब्रौं स: बुधाय् नम: । सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा आजको दिन सुखमय बनोस  ।। शुभ प्रभात 🌅।। नमस्कार 🙏🙏
Thapa Kaji🏅 (@ktwishu) 's Twitter Profile Photo

जितेर थापेको पुरस्कारले एक क्षण मात्रै खुसी दिन्छ । तर हारेर सिकेको पाठले जीवनभर खुसी रहन मद्दत गर्छ। #goodmorning

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

जितेर ल्याएको पुरस्कारले एकछिन खुसी देला, तर हारेर सिकेकाे पाठले जीवन भर खुसी दिन मद्दत गर्दछ । #शुभ_प्रभात🍵🍵 #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 यदि नारी.... आमा हुन भने इज्जत गर्नुस श्रीमती हुन भने प्रेम गर्नुस बहिनी हुन भने स्नेह गर्नुस छोरी हुन भने गर्व गर्नुस.......तर अपमान नगर्नुस #राधे_राधे....❣️🙏

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

🌹 नमस्कार शुभ प्रभात 🌹 कसरी राेउँ म मेरो आमाको अगाडि जब कि म राेएकाे देखेर म भन्दा बढी उनकाे ममता रुने गर्छ !❤️ #आमा ❤️ 🌺🙏🌺🙏🌺

$apan@__ (@sapananeupane18) 's Twitter Profile Photo

तिमी मनमा बसेको मान्छे हौ आँखामा कैद भइसकेका छौ अरुको थाहा भएन लाखौंमा खास छौ मेरा लागि अब मलाई बिर्सय भन्छौ , तिम्लाई मात्र हैन म संग जोडिएका हरेकलाई कहिलै बिर्सिने छैन अझ तिमी त झन् मेरो प्यारो मान्छे 💔😌।। #शुभ__प्रभात 🪔#शुभ_दिन 😊❤️

उमेश कुमार कर्ण (@ukarna74) 's Twitter Profile Photo

अरुले भनेका कुरा भन्दा आफुले देखेका कुरामा बिश्वास गर अनि मात्र सम्बन्ध टिकाउ हुन्छन। #शुभ__प्रभात 🌾☕️🌹💐

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

म परिसानिमा छु भन्दिनुस हजुरको अगाडि पछाडि जति भिड थियो सर्लक्कै हराउँछ ll🙂 #goodmorning 🙏❤️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

बढ्दै गएको छ दिन प्रतिदिन, लाग्दै छ तिम्रै यादहरुको खेती गरौँ अब।।

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

हामी धेरै समय प्रश्नको हल खोज्नमा खर्च गर्छौं, कत्तिबेला त प्रश्नमै हल लुकेको हेक्का पनि हुँदैन। #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

फिक्का चिया(२) खिर्रावटे (@krishna65311801) 's Twitter Profile Photo

हरेक चोट दुख्ने हुदैनन !! हरेक पीडा लुक्ने हुदैनन ! जिन्दगीमा जब दुख अति हुन्छ, तब काडा नै बिझे पनि पाइला रुक्ने हुदैनन !! शुभ विहानि☕️🙏

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

जिन्दगी एउटा लामो सफर हो, तपाईंले सबैलाइ जबाफ दिन र हरेक चिजको प्रतिक्रिया दिन जरूरी छैन। #शुभबिहानि☕️🌄😍😘

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

ईच्छा अनुसार हैन आफ्नो आवश्यकता अनुसार जिवन जिउने गर्नुहोस् ।। किनकी ...!! आवश्यकता जोगीको पनि पुरा हुन्छन् तर ईच्छाहरु राजाका💚 पनि अधुरै रहन्छ।

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 जिन्दगीमा केही सिक या नसिक तर मान्छे चिन्न सिक किनकी...मान्छे जस्तो देखिन्छ तेस्तो हुदैन #शुभ_बिहानी 🙏

उमेश कुमार कर्ण (@ukarna74) 's Twitter Profile Photo

ती महलमा जन्मिएर हुर्केका छोराछोरी हरु लाई के थाहा झुपडीको आगनबाट संसार हेर्नू को मजा। #शुभ__प्रभात 🌅☕️

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

सफलता पछीको बधाई महत्त्वपूर्ण होइन,अहिले कठिन समयमा हात समाइदिनु महत्त्वपूर्ण हो । #शुभबिहानी🕉️☕️🌄❤️