Sagar Xetri (@xetri76489) 's Twitter Profile
Sagar Xetri

@xetri76489

आखा मिलाएर मेरो नजिक आएर लुट्यौ
नजर हेटकै थिएन फेरी मुस्कुराएर लुट्यौ

ID: 1923123440447291392

calendar_today15-05-2025 21:09:16

60 Tweet

16 Takipçi

53 Takip Edilen

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

मैले 'म' लाई 'म' भित्र धेरै खोजे! कहाँ थियौ तिमि ? असिम पर्खाइ पछि तिमी आयौ, सारा खुशी आयो, अनि बाच्यो समय, जिवन्त बनेर ! #प्रीय_आज #दिन शुभ रहोस सबको 🌹

Sunita (@sunita720951281) 's Twitter Profile Photo

आखिर के संग हारे ?✍️ "प्राण जाए पर वचन ना जाए" भन्ने मन्छे थिए म तिमीलाई अब त बोलाउदिन तिम्रा यादमा टोलाउदिन भनी आफुले आफुलाई वचन गरे जस्तो लग्छ कहाँ गए कुन्नी मेरा वचनहरु कठोरपनहरु म मेरा वचन संग हारे या तिमी प्रतिको प्रेम भाव संग पत्तो भएन तर अन्ततः म आफ्नै जीवन संग हारे

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

तिमी टाढा भएरै पो के भो र, तिम्रो प्रेमलाई मनमा सजाएकै छु। तिमी सँगै नभएरै पो के भो र, स्पर्श त्यो सम्झिएर लजाएकै छु। तिम्रा यादमा विक्षिप्त भई टुक्रा टुक्रा भएको मुटु, दुरूस्त नभएरै पो के भो र, सुस्त सुस्त खाटा ले भराएकै छु।🤗🤗

parbati dharel (@dharellama) 's Twitter Profile Photo

आरम्भ होस तर........अंत न होस, मन यति धेरै पनि स्वतंत्र न होस, सुख थोरै मिलाेस केहि छैन तर... मनमा कुनै षड्यंत्र न होस.....!! #शुभप्रभात🙏☕️🌺

MAISAAB-मैसाब🫅🌹💫 (@imurgirl78) 's Twitter Profile Photo

तारिफ त क्षणिक हुन्छ, आफ्नो त त्यो हो जसले चिन्ता गर्छ।🌷❤️❤️ #शुभबिहानी ☕☕

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

अरुको बदनाम गर्छु भन्दै उत्रनेहरुको हबिगत पनि एकदिन खराब नै हुन्छ।संन्जाललाई आफुले जसरी प्रयोग गरिएको छ ठिक त्यसरी नै त्यहि ढङ्गले अरुले पनि आफ्नो बिरुद्दमा प्रयोग गरे भने के हुन्छ होला भन्ने कुरा बुझ्न जरुरी हुन्छ।आफु हरेक कुरामा चोखो निश्कलङ्क हुनुपर्छ तबमात्र बोल्न मिल्छ हैन?

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

पाएको प्रेम मात्र प्रेम हुन्छ र ? जसलाई पाउन सकिँदैन उसलाई हेरेर मुस्कुराउनु पनि त प्रेम हो नि 😉😉

Sagar Xetri (@xetri76489) 's Twitter Profile Photo

म हाँसोमा फिदा भए नजर पढ्न सकिन॥ प्यार लिलामी हुने तिम्रो शहर पढ्न सकिन॥ अञ्जुलिमा हुर्किदै थियो एक प्रेमको बोट!! के थाहा कोपिलामै फूल्छ जहर पढ्न सकिन॥ विश्वासको आँखा,धोकाको अङ्गालोमा पर्छ!! फूलको चक्करमा काडाँको रहर पढ्न सकिन॥

SUMAN (@sumanstha39) 's Twitter Profile Photo

सफल भए भने सुनाँउला नि, एक पटक फुल्नको लागी कत्ति पटक भाँचिएको छु भनेर …✍️🥹❤️‍🩹॥ 🌄शुभ दिव🙏 ❣️सुमन🌹

Sagar Xetri (@xetri76489) 's Twitter Profile Photo

सानो मा आफै हासिन्थ्यो आफै रोइन्थ्यो तर ठुलो भयपछि हासाउने र रुवाउने अधिकार जिन्दगिको हुदोरहेछ😥 शुभ_दिन🙏❤️

Sagar Xetri (@xetri76489) 's Twitter Profile Photo

त्यो मान्छेलाइ कहिल्यै झुट नबोल्नुस🙏 जस्ले तिम्रो झुटमा पनि बिस्वास गर्छ😞#foryou

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आमाबुबाले त नाम राखिदिन्छन, तर पहिचान त तिमीले आफ्नै संघर्ष, सोच र कर्मबाट बनाउनु पर्छ।

Sunita (@sunita720951281) 's Twitter Profile Photo

अनेपाली नेपाली, बिदेशी ज्वाइँ नेपाली, विदेशी बुहारी नेपाली आदिले आक्रान्त देशले राजनैतिक स्थायित्वका निम्ति कति लड्ने ?✍️

Sunita (@sunita720951281) 's Twitter Profile Photo

धेरै राम्री बुढी जोगाउन समस्या रे………. नराम्ररी बुढी देखाउन समस्या रे.………… लाटी बुढी सम्झाउन नसकिने रे.…………….. बाठी बुढी भय झुक्याउन् नसक्ने रे ………… यी पुरुषका पनि अनेक नखरा हैं 😂✍️

Subas Dhakal (@subasdhakal222) 's Twitter Profile Photo

मध्यपुर्वमा शान्ति छाउला जस्तो छ इजरायल र ईरान बीच युद्ध विराम !

पौडेल वैशाखी🌹💕💞 (@baishakai) 's Twitter Profile Photo

तिमीलाई पाउने त्यो भाग्यमानी मेरो जार हुन्छ र? हामी छुटिदैमा तिम्रो जित अनि मेरो हार हुन्छ र? कतै सम्बन्ध सकिनु कतै नयाँ शूरूवात पनि त हो कोही बिना कोही बाँच्नै नसक्ने पनि संसार हुन्छ र? #प्रियमनहरु🙏🌹♥

Sunita (@sunita720951281) 's Twitter Profile Photo

शान्त छन तर पनि बोलिरहे झै लाग्छ बेरंग छन तर पनि रंग छरीरहे झै लाग्छ कथा अनेक छन उदाश तिम्रो मुहारमा बिवस छन तर पनि हाँसो छरीरहे झै लाग्छ ✍️

Mr Perfect (@kaapadi_krishna) 's Twitter Profile Photo

चाहिने बेला म नै सहि थिए,जब जरुरी कम भयो त्यसैले गलत भए😌