Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile
Loozer Xattri

@xattrilooz79482

ID: 1651060844644429824

calendar_today26-04-2023 03:11:38

1,1K Tweet

91 Takipçi

444 Takip Edilen

Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

आखिर जहाँ गए पनि, आफ्नो गाउँको माया, याद र आत्मा कहिल्यै हराउँदैन। लालिगुरास फूल र यसको सौन्दर्य वाह! बालापनमा साथीसङ्गीहरूसङ्ग रमाएको, त्यो खुशीयालीपल हरियालीको मुस्कान सबै स्मृतिमा ताजै छन्।

Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

❝ जिन्दगीले धेरै कुराहरु सिकायै तर मन दुख्दा आँखा को आँसु रोक्न कहिल्यै सिकाएन... ❞

Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

पदबाट बिदा हुने तयारीमा, सार्वजनिक पदधारीका रूपमा आफ्नो जिम्मामा रहेको एकमात्र सरकारी सम्पत्ति फिर्ता गरियो। -रामेश्वर खनाल, अर्थमन्त्री

पदबाट बिदा हुने तयारीमा, सार्वजनिक पदधारीका रूपमा आफ्नो जिम्मामा रहेको एकमात्र सरकारी सम्पत्ति फिर्ता गरियो।
-रामेश्वर खनाल, अर्थमन्त्री
Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

गुञ्जियो मेरो मनमा सन्तुष्टिको झंकार आहा! कति प्रेमिल तिम्रो यो इन्कार किनकिन दिने मन भो कुनै विशेष उपहार आहा! कति प्रेमिल तिम्रो यो इन्कार जित्नु हरेक बाजी तिमी मै मानौंला नि हार आहा! कति प्रेमिल तिम्रो यो इन्कार एकअर्काको खुशी नै त रैछ प्रेमको सार आहा!

Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

CCT को नजिकै देबिनगर तिर यस्तो धुवाँको मुस्लो देखियो 🤔

CCT को नजिकै देबिनगर तिर यस्तो धुवाँको मुस्लो देखियो 🤔
Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

🙏 परदेशीको रात कुन अन्तिम हुन्छ भन्ने कसैलाई थाहा हुँदैन 😭😭 देखेर पनि नदेखे जस्तो नगर्नुहोला।

Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

साथ दिने समयमा ज्ञान दिनु हुँदैन डुबिरहेको मानिसलाई बचाईन्छ, पौडिन सिकाईंदैन🙏🏽🫶🏼❤️

Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

बढ्दो तनाव, युद्धको आवाज र आकाशमा उडिरहेको धुवाँ हेर्दा मन डरले काँप्छ तर त्यो डरभन्दा ठूलो छ आमाको आशिष, बुबाको भरोसा,परदेशी हुनु सजिलो होइन।हामी यहाँ सपनाको भार बोकेर,आफ्नो ज्यान दाउमा राखेर बाँचिरहेका छौँ।हामी हाँसिरहेको देखिन्छौँ,तर मनभित्र दिनदिनै युद्ध चलिरहेको हुन्छ।

Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

आज यस्तो असुरक्षित परिस्थितिमा, हजारौँ नेपाली दाजुभाइ दिदिबहिनि आफ्नो परिवारको नाम जपेर हरेक रात आँखा चिम्लिन्छौँ। यदि भोलि केही भयेा भने...?हे भगवान्, सबै परदेशीलाई सुरक्षित घर फर्काउने दिन चाँडै ल्याइदेऊ। हामीलाई युद्ध होइन, आमाको काख बाबा अँगालो चाहिएको छ। ❤️😍 #viralstatus

Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

सबैलाई धेरै चाहिएको यो संसारमा मलाई चाहिएको छ केवल थोरै कम हल्ला,कम नाटक,कम तनाव, र अरुसँग तुलना नगरेको शान्त जीवन highlight #धैर्यता

सबैलाई धेरै चाहिएको यो संसारमा
मलाई चाहिएको छ केवल थोरै
कम हल्ला,कम नाटक,कम तनाव,
र अरुसँग तुलना नगरेको शान्त जीवन
 <a href="/highlight/">highlight</a>  #धैर्यता
Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

म थाकिसकें भगवान माग्दा माग्दा अव हजुरलाइ जे मन लाग्छ त्यही दिनुस मृत्यु नै दिनुहुन्छ भने पनि स्विकार्छु।

Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

त्यही एकजनाको मात्र भएर बस्ने बानीले आज एक्लो भैइएको छ दोस्रो ब्यक्तिमा नजर नै जादैन अनि उ........

Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

आमा मनै देखि भन्नु मन छ,हजुर लाई धन्यवाद‌! बिषम परिस्थिति समाल्नु भयो, दुनिया को माझ,!! धेरै थिए अपठारा, बिघ्न अनि बाधा!जलिसकेका थिए संरचना, सबल थिए केही आधा!!धन्य आमा तिमि रैछौ ,समाल्न लाई बिषम परिस्थिति!निकै कमजोर भयको थियो ,हाम्रो देश को स्थिती!!रा‌स्ट्रपति बन्दै जानु आमा

Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

आत्मा नै भक्कानिएर आउछ जब आमा भनुहुन्छ! म नभएसि के गर्लास्❤️

Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

आज जे छ,आज जे हुँदैछ!!!!! त्यो समय हो!!!! समय भन्दा अगाडि कसैको केहि लाग्दैन!!!! धैर्य गरौं!

Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

१. घण्टी छाप, सिलिन्डर हाफ ! २.अब कि बार, ग्यास हाहाकार !! ३.घण्टि छाप, सिलिन्डर हाफ, एमाले पत्तासाफ ! ४.घण्टी छाप ,सिलिन्डर हाफ, एमाले काग्रेस पत्तासाफ ! ५.घण्टी छाप, सिलिन्डर हाफ, देश सखाप !

Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

सबैलाई मनपर्ने सुगा भएर पिजडामा बस्नु भन्दा कसैलाई मन नपराउने काग भएर आकाश मा उडन मज्जा हुँदोरैछ..!! 😳

Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

नेपाल मा सरकार बदलिन्छ ‼️ मन्त्री बदलिन्छ ‼️ पार्टी बदलिन्छ ‼️ नबदलिने भन्या जनता समस्या हो ‼️ अब अरु परिवर्तन हुन् जरुरत छैन ,, देश परिवर्तन हुन् पर्यो जनता को समस्या समाधान हुन् पर्यो ‼️ एही हो मेरो चाहना आस्था फरक मान्छे को फरक हुन् सक्छ ‼️ राम्रो दिन को सुरुवात हुन

Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

धेरै समय सम्म लोभ नतेक्नु का थुपै कारण हरु मद्ये मुख्य कारण 1)रुप र रेखा मा परिवर्तन हुनु 2)आत्म बिश्वास घटउनु 3)देखासिकी 4)येक्लो पन 5)अन्यहरु नोट : धन सम्पती र आपुमा जे छ खुबी त्यसैमा रामाउनु नै असली जिन्दगी लामो समय tekin प्रेम हो

Loozer Xattri (@xattrilooz79482) 's Twitter Profile Photo

"ठूलो मान्छे हैन, असल मान्छे बन्ने आशिर्वाद छ तिमीलाई। जीवनको हरेक यात्रा सफल होस्।