जनम (@wostijanam) 's Twitter Profile
जनम

@wostijanam

परिस्थिती हेरेर कहिल्यै औँला नउठाउनु👆
भोली त्यहि औँला जोडेर नमस्कार गर्नु पर्ला 🙏
🤘single 🤘

ID: 4877342001

calendar_today05-02-2016 07:16:49

5,5K Tweet

11,11K Followers

12,12K Following

Kumar Bhaskar (@kumarbhaskar2_) 's Twitter Profile Photo

रक्सी चुरोटको त कुरै छोडनुस महोदय यहाँ त सवै भन्दा हानिकारक सोझोपन रहेछ 🤦😋😂 #शुभबिहानी 🌄

जनम (@wostijanam) 's Twitter Profile Photo

श्रावण भरी पार्वती थियौं , भदौ लागेसि सब राधा बने अब असोज लागेसी महाकाली को रूप लिने त होला नि 🌬️💔😌😆

जनम (@wostijanam) 's Twitter Profile Photo

मुटु दुख्ने उमेर गएर होला! अचेल ढाड मात्र दुख्छ!

जनम (@wostijanam) 's Twitter Profile Photo

ति साहासि एकल आमालाई पनि #HappyFathersDay ❤️ जस्ले आफ्नो पतिको मृत्यु पछि आफ्ना सन्तानलाई बाबा आमा दुबैको माया दिएर हुर्काउनु भयो ।❤️

जनम (@wostijanam) 's Twitter Profile Photo

जिन्दगी देखि हार खाएर होला सबैलाई मृत्यु को बाटो नै उत्तम लाग्ने 🤐🤐 😭😭😭😭

जनम (@wostijanam) 's Twitter Profile Photo

भोलि दशैँ भएपनि अहिलेसम्म दशैँ आएको Feel नहुने कोको छौ❤️😂

जनम (@wostijanam) 's Twitter Profile Photo

"मायाको अवधि र सिमाना हुँदैन प्रिय तिम्रो नाम कहिल्यै बदनाम गर्दिन" ❤️

जनम (@wostijanam) 's Twitter Profile Photo

मन पर्दैन प्रेममा मिसावट मलाई, जो मेरो हो, मेरै भएर बसोस्!!😐😌💗

जनम (@wostijanam) 's Twitter Profile Photo

कुनै भर नभएको यो जिन्दगी: आज आस,भोलि लास, अनि मृत्यू पछि सबैको खास।♡🕊️

जनम (@wostijanam) 's Twitter Profile Photo

:- पर्खाइ छ प्रेमको होइन प्रगतिको,सहयात्रीको होइन सफलताको।♡

आशा छ यो लथालिङ्ग भएको जिन्दगी एकदिन कसो सोचेको जस्तो नहोला र ❤️

आउँदै गरेको नयाँ वर्ष सङ्गै,💐 नयाँ जिन्दगी फेर्न पाइयोस् भगवान.!🙏🕉️

जनम (@wostijanam) 's Twitter Profile Photo

मनको पीडा लेख्न पनि सकिन अनि पोख्न पनि सकिन, बस् मन भित्र दबि नै रह्यो ।

जनम (@wostijanam) 's Twitter Profile Photo

धैर्यवान हुनुहोस्! महादेवले तपाईको सबै पीडा हटाउनुहुन्छ ❤️🕉️ #हर__हर__महादेव__ॐ #goodmorning

जनम (@wostijanam) 's Twitter Profile Photo

मेरो कारणले कसैको मन दुखेको भय मेरो भागको खुशी पनि उसैलाइ दिनु है भगवान ।🙏 #goodmorning

जनम (@wostijanam) 's Twitter Profile Photo

गन्तव्य मैले भेटाइन फेरी तिम्रै काखमा आकोछु बाटो देखाउनु है भगवान।🕉️❤️ #morning

जनम (@wostijanam) 's Twitter Profile Photo

सपना एकातिर, गन्तव्य अर्कोतिर, रहर एकातिर, परिस्थिति अर्कोतिर, मन एकातिर, म अर्कोतिर 🙂❤️

जनम (@wostijanam) 's Twitter Profile Photo

आफु संग आफै मिल्नु पर्ने रैछ, यो संसारमा अरु संग मिलेर कामै छैन रैछ।😧💖