Bishal (@world456654456) 's Twitter Profile
Bishal

@world456654456

::::::::::::::::::::

ID: 1675540185281613825

calendar_today02-07-2023 16:21:43

9 Tweet

75 Takipçi

438 Takip Edilen

Exya ❤️‍🩹🕊️ (@exyakattel) 's Twitter Profile Photo

गिराउनेहरु नै आफ्ना भएपछि सम्हालिन केही समय त लागिहाल्छ नि !😊

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

भारतको अयोध्यामा बनेको राम मन्दिर जस्को उद्घाटन २२ तारिकमा हुँदै छ अर्थात पर्सि जुन अहिले राती यस्तो देखिन्छ ।❣️❣️

Bishal (@world456654456) 's Twitter Profile Photo

जिन्दगीको निर्णय सधै आफ्नो हातमा हुँदैन ! कहिलेकाही समयले जे दिन्छ त्यो स्वीकार गर्न सक्नु पर्ने रहेछ, चाहे जत्तिनै पीडा किन नहोस् !😥😊💝

Bishal (@world456654456) 's Twitter Profile Photo

बाहुनलाई त ब्रेकअप हुँदा नि गारो छ हौ 🤣 रक्सी पिउन भएन..😊 चिया ,कफी पिएर बिर्सन सकिँदैन !!

Bishal (@world456654456) 's Twitter Profile Photo

पढाउने काम पनि सजिलो चाहिँ हैन रैछ zero + zero = two zero भन्ने स्टुडेन्ट भएपछी कसको के लाग्छ 😂😂

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

एकैनास हुन्न सधैँ, बदलाव जरूरी थ्यो कोही यसै बदलिँदैन, दबाव जरूरी थ्यो । कारोबार थ्यो पुरानो, रफादफा बाँकी नै थ्यो बहीखाता मिलाउनैथ्यो, हिसाब जरूरी थ्यो । जिन्दगी हो बगिराख्छ, एकै लय एकै गति बगिराख्नु नियति थ्यो, बहाव जरूरी थ्यो । • विस्मय !

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

तावाबाट फुत्केर भुंग्रोतिर जानु हुँदैन। सुरक्षित तवरले थालमा जानुपर्छ। अहिलेलाई त्यसका प्रमुख सर्त लोकतन्त्र र संविधानमा टेक्नु हो। त्यसपछिको बाटो सहज हुन्छ।

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

सूचना र संकेत सुखद छैनन्। हाम्रा सचेत पुस्ता जेनजी गणतन्त्रका लागि कतै लेन्डुप पो बनाइए कि भन्ने चीन्ता बढायो। "युवाका प्रतिनिधि" बालेन शाहले संसद विघटन गराएर प्रधानसेनापतिसँग संवाद गर भन्ने फर्मान र आजको मित्रशक्तीको मुभमेन्टबीचको मिलन संयोग मात्र बनोस्।

Bishal (@world456654456) 's Twitter Profile Photo

आर्मीले शासन लिँदैन, लिने भए लिइसक्थ्यो। चाँडै अन्तरिम सरकार बन्छ, चुनाव हुन्छ। सुरक्षा बढाएको चाहिँ अब फेरि माहोल नबिग्रियोस् भनेर होला। बालेनको स्टाटस् सायदै अब आउला। उनी नजबन्दमा भएर होइन, अब उनले बोल्ने कुरा छैन। अन्तरिम सरकार ढिलोचाँडो बन्छ। चुनाव हुन्छ। #वुद्धिसागरको

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

आँखाको चेक जाच गरेपछि डाक्टरले भैरेलाई हजारको नोट देखाएर सोध्यो यो कतिको नोट हो? भैरेले भन्यो म बाहिर अलिक उज्यालोमा गएर हेरेर भन्छु 1 हप्ता भयो रे डाक्टरले भैरेलाई खोजेको खोजै छ अरे🤣