जिन्दगी (@whorobertjames) 's Twitter Profile
जिन्दगी

@whorobertjames

सक्नुहुन्छ सबैलाई राम्रो गर्नुस ,सक्नुहुन्न कसैलाई नराम्रो नगर्नुस ,BE in Blx,lecturer in diploma in civil engineering

ID: 729138673501900801

calendar_today08-05-2016 02:39:41

3,3K Tweet

6,6K Followers

611 Following

जिन्दगी (@whorobertjames) 's Twitter Profile Photo

जब मानिसलाई अचानक पिडाहरु घेराबन्दी गरेपछि त्यो पिडाको घेरालाई तोड्न आफन्त अनि साथी पो चाहिने रहेछ!

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

आत्महत्या गर्नु उचित मानिन, मर्नुनै सबथोक हो भन्ने ठानिन, जे भएपनि जिन्दगीमा सहेरै बसें विद्रोह गरेर आँसु झार्न जानिन...!

जिन्दगी (@whorobertjames) 's Twitter Profile Photo

मैले त्यो दिन हारेको थिए हजुर जुन दिन मेरो अन्तिम भेट अदालतमा भएको थियोे ! जिन्दगी हार जितको लागि बनेको छैन हजुर बनेको छ केबल दुई मुटु अनि आफ्नो पन को लागि 😕😩😭😭😭😭

जिन्दगी (@whorobertjames) 's Twitter Profile Photo

सबैको सुख देख्न चाहाने मान्छेलाई पनि आरोप आउँछ , आरोप आयो भन्दैमा कुभलो चाहानु त भए नि 😭😭 #तिम्रो अतित

जिन्दगी (@whorobertjames) 's Twitter Profile Photo

मलाई तिमिले खोजेर कहाँ पाउने थियौ र , जब तिम्रो पबित्र मनले पुकार म त्यही हुनेछु!! # तिम्रो अतीत म

जिन्दगी (@whorobertjames) 's Twitter Profile Photo

जिन्दगीमा मा जो आउनछ धोका दियर जान्छ , मेरो बसमा हुन्थ्यो भने म धोका देब भगवान बनाउने थिए , शिवको साटो!!!

जिन्दगी (@whorobertjames) 's Twitter Profile Photo

निराशावादि मान्छेहरु बन्द बाटो देखे भने त्यहि बाट फर्कन्छन् तर आशावादी मान्छेहरु आफ्नो बाटो गन्तव्य आफैँ बनाउँछन् अनि सफलताको शिखर चुमछन

निराशावादि मान्छेहरु बन्द बाटो देखे भने त्यहि बाट फर्कन्छन् 
तर 
आशावादी मान्छेहरु आफ्नो बाटो गन्तव्य आफैँ बनाउँछन् अनि सफलताको शिखर चुमछन
जिन्दगी (@whorobertjames) 's Twitter Profile Photo

ईन्जिनियर हुन धेरै सजिलो रहेछ हजुर केटीको कुरा बुझन भन्दा🤔🤔🤔🤔 #त्यलैले त भन्य गर्थे #सोयम भगवानले पनि भझ्न सक्दैन भनेर

जिन्दगी (@whorobertjames) 's Twitter Profile Photo

खोजी कोहिनुर हिराको गर्नुहोस तर मेरो होइन , कोहिनुर हिरा त भेटिन्छ तर म होइन !

जिन्दगी (@whorobertjames) 's Twitter Profile Photo

जिन्दगीमा आसुको महत्त्व के हो ? पीडा को अर्थ के हो , मान्छे किन पागल हुन्छ , मान्छे किन फासी लगाउन्छ , मान्छे ले किन हरेस खान्छ त्यो दिन थाहा पाए जुन दिन मैले आफ्नो लाई खोए ,त्यति खेर आफ्नाहरु पनि पराई जस्तो लाग्दो रहेछ!!

जिन्दगी (@whorobertjames) 's Twitter Profile Photo

जिन्दगीको गोरेटोमा हजुर बाहेक मैले कसैको आकृति कोरेको छैन सायद यो माया हो या पागल प्रेम हो , हजुर बाहेक मेरो यहाँ कोहि छैन यहाँ !!!

जिन्दगी (@whorobertjames) 's Twitter Profile Photo

# सायद मैले आफ्नो दुर दृस्ठि नै देख्न के छोडेको थिए ! उता हजारौ कुरा फैलिएछ !!

# सायद मैले आफ्नो दुर  दृस्ठि नै देख्न के छोडेको थिए !
उता  हजारौ कुरा फैलिएछ  !!
जिन्दगी (@whorobertjames) 's Twitter Profile Photo

कसैको तस्बिर रात अनि दिनमा आउँछ भने त्यो सच्चा प्रेम थियो अनि अधुरो पनि !!

जिन्दगी (@whorobertjames) 's Twitter Profile Photo

हजारौं चोटमा बाच्न सिक यात्री बाच्न सजिलो हुनेछ !

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

चिया चिया नै हो , कफीसगॅं नदाज न प्रिय तिमी त्यो चियामा मिसाएको मिठास हेर सगै बसेर कटाएको ती इतीहास हेर ❤️

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

सोच यति राम्रो होस् कि कसैले गरेको अपमानमा पनि प्रेरणा मिलोस्❤️😇