बाटो हरायेको मुन्छे हु म💕💕 (@wayloster) 's Twitter Profile
बाटो हरायेको मुन्छे हु म💕💕

@wayloster

𝕨𝕒𝕪 𝕝𝕠𝕤𝕥𝕖𝕣💕
धेरै भित्र सम्म तबाही मचाउछ त्यो आसु जो आखा देखि बाहिर आउन सक्दैन ।

ID: 1155144406204182528

calendar_today27-07-2019 15:54:22

3,3K Tweet

6,6K Followers

7,7K Following

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

म शुन्य हुँ , मलाई पछाडि नै राख्नु ! मेरो कर्तव्य केवल हजुरको मूल्य बढाउनु हो 😘❤️

Pokhrel Anzzu (@anzzupokhrel) 's Twitter Profile Photo

अचेल माया मात्रै हैन यादहरु पनि एकतर्फी भएका छन । 💜

अचेल माया मात्रै हैन 
यादहरु पनि एकतर्फी भएका छन । 💜
sayana (@saayana_1) 's Twitter Profile Photo

शिरमा सजाएको मान्छे नजरबाट झर्छ भने , कुल्चिएर अघि बढ़ने हिम्मत हुनुपर्छ जिन्दगीमा🤝💪

शिरमा सजाएको मान्छे नजरबाट झर्छ भने , 
कुल्चिएर अघि बढ़ने हिम्मत हुनुपर्छ जिन्दगीमा🤝💪
उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

मलाई त्यतिबेला एकदम खुसी लाग्छ,जुनबेला अरुले नराम्रो भन्दा आफ्नै मनले त गलत छैनस भन्छ ❤️😊

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

तिमी भन्दा पर कुनै याद नहोस् र तिमी भन्दा नजिक कुनै साथ नहोस् ❤️🌻

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

जित्ने भन्दा पनि टिक्ने प्रयास गर, सम्बन्ध आफै राम्रो हुन्छ!

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

अँध्यारोमा हुँदा बत्ती लिएर आएकाहरुलाई म कहिल्यै बिर्सिने छैन।❤️ #शुभरात्री🌃

laxmi™ (@laximi01) 's Twitter Profile Photo

सफल भएपछि साथ दिने, हजारौ भेट्टिन्छन्,, जो संघर्षको समयमा सहयात्री हुन्छ, त्यो जिवन पर्यन्त विशेष रहन्छ॥🙏

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

तिमी फर्केर आउने कोशिस नगर्नु, म फेरि दोहोराएर "प्रेम" गर्ने छैन...!🥺

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

किताब होस या मान्छे, दुबैले आ-आफ्ना कथा लुकाएका हुन्छन्, बस दुबैलाई पढ्ने आँखा चाहिन्छ अनि बुझ्ने मन..!!

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

"जीन्दगी को एउटै अनि आफ्नै नियम छ पर्खे भेटिन्छ , सहे देखिन्छ" !!

🇳🇵परदेशी .... (@kushalbhai6) 's Twitter Profile Photo

गलत मानिसहरुको साथ छुट्‌नु पनि भगवानको ठूलो आशीर्वाद हो....।🙏🙏 #शुभ_रात्री ❣️❣️

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

रिसाउन पनि दिलको नजिक हुनुपर्छ,रिसको पनि त छुट्टै ईज्जत हुन्छ जो कोहिसॅंग कहा घुर्काउन मिल्छ र❤️