Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile
Binita pokhrel

@veenitapokhrel

ID: 910329538806034432

calendar_today20-09-2017 02:27:29

52 Tweet

610 Followers

413 Following

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

रिसाउने हक तिम्रो छ त्यसलाई म छिन्दिन ।तर तिमी रिसाउदा फकाउने हक मेरो हो ,त्यसलाई म गुमाउन चाहन्न। 😐

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

कुनै पनि चिजहरु आफ्नै कमाईले किन्नुहोस, इच्छाहरु आफै घट्दै जान्छन ।😑😐

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

साची आमाको माया नै जीवनमा पाईने सबै भन्दा ठुलो माया हो ।😐😐

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

जब कोहि आफ्नो को मृत्यु हुन्छ आत्मा मै भए नि उस्को आकृती हेरम सपना मै भए पनि देखम जस्तै हुदो रहेछ😐😑

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

दिन अनि समय खराब भए पछि दोस आरुलाई होइन बोरु दुख आफुलाइ लाग्दो रहीछ 😌😌

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

कसैले मलाई सोध्यो " तिम्रो जिन्दगिको सबैभन्दा अमुल्य चिज के हो " भनेर, मैले पनि मुस्कुराउदै जवाफ दिए "मेरो आमा अनि आमाको माया" #Aama

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

हरेक खुशी जिन्दगीमा खास हुँदैनन् तर कुनै खुशी यस्ता हुन्छन् जसको कुनै मुल्य हुँदैन ।😐

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

साची नै धेरै पिडा हुदो रहेछ जब आफ्नो मान्छे सङ नचाहादा नचाहादै टाढा हुनु पर्दा l😐😭

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

रुन्छ नि मन किन रुदैन रुखो बोली नबोल नीरमाया वचनको घाउ निको हुदैन।।😑

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

थाहा छैन हक छ या छैन मेरो, तर,अझैपनि तिम्रो ख्याल राख्नु मनपर्छ मलाई, ☺

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

छोरीको लागि आफु जन्मेको घर त आफ्नो हुन्न पराई घर झन के आफ्नो होस्।।।🤨😐😐

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

आफैले संसार देखाईन, पुजा गर्न दुंगालाई सिकाइन ! !!मेरी आमा !!😐

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

जुन दियो न निभोस भनेर हावाबाट जोगाइरहे त्यहि दियोले हात पोलेको पत्तै पाइन 😐

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

हरेक सम्बन्धलाई समय दिनुहोस् के थाहा भोलि तपाइँ सङ प्रसस्त समय होला तर सम्बन्ध नहोला ..😊😊 Copied

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

जीवनमा धेरै सम्बन्ध जरुरी थिएन अनि जुन सम्बन्ध जरुरी थियो त्समा कुनै जीवन थिएन😐😐

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

वचपनको त्यो दिन कति सुन्दर थियोे न मतलबको दोस्ती थियो न मतलबी दोस्ती थियो ।🙂🙂

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

आखिर बिस्वास नै त हो सब कुरा जुन तिमिले मलाई छाेडि सबैलाई गरेउ 😕😑😓 अनि मैले तिमी बाहेक कसैलाई गरिन ।😑😓 #Maya_khoi_kasle_bujhyo?

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

झुठ थाहा नपाउदासम्म मात्र झुठ हो, थाहा पाएपछी धोका हुन्छ।😊

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

सास छुट्नेहरु त मात्र एक पटक मर्छन तर साथ छुट्नेहरु पटकपटक मर्ने गर्छन् 😢

Binita pokhrel (@veenitapokhrel) 's Twitter Profile Photo

न त घाउ सन्चो भयो न त पिडा कम भयो न त उ फर्केर आयो न त फेरि माया बस्यो।😑😑