uttam pyakurel (@uttampyakurel_) 's Twitter Profile
uttam pyakurel

@uttampyakurel_

News

ID: 1670492659956449280

linkhttp://sidhakura.com calendar_today18-06-2023 18:05:09

142 Tweet

88 Followers

222 Following

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

रास्वपाको 'समीक्षा यात्रा' सुरु, ३२ जिल्लाका ४८ स्थानमा नागरिकसँग प्रत्यक्ष भेटेर समीक्षा संकलन गर्ने sidhakura.com/news/uGbOZs-20…

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

नागरिकता किर्ते प्रकरणमा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न धनुषा अदालतको अनुमती sidhakura.com/news/EUNGSx-20…

Nabin Dhungana (@nbn_dhungana) 's Twitter Profile Photo

टिकापुरको जग्गा ५० हजारमा किनेको हुँः आरजु राणा sidhakura.com/news/H3Wh4N-20…

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

किर्ते नागरिकता प्रकरणमा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

किर्ते नागरिकता प्रकरणमा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
Laxman Giri (@laxmangiri_) 's Twitter Profile Photo

कैलाश सिरोहिया भनिने व्यक्ति समाचार लेखेका कारण पक्राउ परेका हुन् र ? नागरिकता किर्ते गर्ने व्यक्ति पक्राउ पर्दा, आफ्नो नागरिकता कुन हो भन्ने एकिन नहुने व्यक्ति पक्राउ पर्दा, कम्पनीपिच्छे नै फरकफरक नागरिकता पेश गर्ने व्यक्ति पक्राउ पर्दा कहाँबाट प्रेश स्वतन्त्रताको हनन हुन्छ ?

Laxman Giri (@laxmangiri_) 's Twitter Profile Photo

Great initative DP Aryal Secretariat श्रम मन्त्रालयको रोजगारी दिने कार्यक्रम ‘श्रमाधान रोजगार मेला’ (भिडियाे) sidhakura.com/news/zTM0eM-20…

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

रविलाई कारबाही र कैलाश सिरोहिया पक्राउकाे विरोध गर्दै ३१ सम्पादकको प्रधानमन्त्रीलाई संयुक्त पत्र sidhakura.com/news/7zbYVE-20…

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना : १२ जना घाइते sidhakura.com/news/83eg6u-20…

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालततको अनुमति sidhakura.com/news/keOmK3-20…

Laxman Giri (@laxmangiri_) 's Twitter Profile Photo

हिरासत छल्न नागरिकता किर्ते प्रकरणमा पक्राउ परेका कैलाश सिरोहिया अस्पताल भर्ना

हिरासत छल्न नागरिकता किर्ते प्रकरणमा पक्राउ परेका कैलाश सिरोहिया अस्पताल भर्ना
Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

चक्रपथ निर्माणमा सरकारको ढिलासुस्ती भएको भन्दै बालेनले खन्याए सडक विभाग र सडक डिभिजन काठमाडौँको गेटमा एक ट्रक फोहोर र धुलो #SidhaKura

चक्रपथ निर्माणमा सरकारको ढिलासुस्ती भएको भन्दै बालेनले खन्याए सडक विभाग र सडक डिभिजन काठमाडौँको गेटमा एक ट्रक फोहोर र धुलो
#SidhaKura
Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

भौतिक पूर्वाधार मन्त्री महासेठलाई उपहार भन्दै बालेनले सडक विभाग गेटमा खन्याए धुलो र फाेहाेर #SidhaKura

डाँडाघरे (@daadaghare) 's Twitter Profile Photo

कान्तिपुरको फेक न्युज र कैलाश सिरोहियाको नेपाल सिध्याउने कर्तुत I

कान्तिपुरको फेक न्युज र कैलाश सिरोहियाको नेपाल सिध्याउने कर्तुत I
Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

६ अर्ब रकम हिनामिनाकाे आराेपमा लालीगुराँस बहुउद्देश्यीय सहकारीका सीईओ पक्राउ sidhakura.com/news/P4JKiZ-20…

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

लागू पदार्थले लठ्ठ चालकले हाँकेका मयुर यातायातका यात्रु बस sidhakura.com/news/4d4bzw-20…

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

विरोध प्रदर्शन हुने देखेपछि अमेरिकामा आयोजित कार्यक्रममा गएनन् प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा #sidhakura