UR Satyal (@ursatyal) 's Twitter Profile
UR Satyal

@ursatyal

ID: 254952621

calendar_today20-02-2011 10:35:26

63 Tweet

33 Followers

45 Following

UR Satyal (@ursatyal) 's Twitter Profile Photo

माता भगवतीले सबैको कल्याण गरून् दशैंको शुभकामना

Fox Chase Cancer Center (@foxchasecancer) 's Twitter Profile Photo

Multiple researchers from the lab of Dr. Philip Abbosh, an assistant professor in the Molecular Therapeutics research program at Fox Chase, are presenting their recent studies at #AACR22. Learn about their bladder cancer and gut microbiome findings here: bit.ly/3uzLtAM

UR Satyal (@ursatyal) 's Twitter Profile Photo

@dhrubghimire Prahlad Pokharel (V) CUPID साथीहरुलाई दशैंको धेरै धेरै शुभकामना छ है। मनको ईच्छा त कति होलान्, सकभर सबै पूरा गरिदिऊन् भगवतीले :)

UR Satyal (@ursatyal) 's Twitter Profile Photo

यसपाली दशैंमा घरतिर पानी परेको पर्‍यै छ रे... सायद म त्यहाँ नभएर होला... :पी #dashain

UR Satyal (@ursatyal) 's Twitter Profile Photo

गज्जब रे'छ यो गीत...कति पटक सुनियो आज :) youtube.com/watch?v=iDGxQZ… #MissingHome

UR Satyal (@ursatyal) 's Twitter Profile Photo

दशैंमा नेपालीले जिब्रो पड्काए, तिहारमा बारुद पड्काए, अब भोली निर्वाचनमा धेरैको गाला पड्काउँछन् पड्काउन सिपालु छन् वीर नेपाली! #BirGorkhali

UR Satyal (@ursatyal) 's Twitter Profile Photo

अधरको मुस्कान हो कि नयनको पानी के हो अमूल्य ओठको लाली र आखाको गाजल किन छन् अतुल्य #मलाई_नसोध

UR Satyal (@ursatyal) 's Twitter Profile Photo

नौ लाख तारा आकाशमा सारा जुन छ एक्लो किन घाम जुन एकै साथ हुन्छन् किन ग्रहण लागेको दिन #मलाई_नसोध