अल्छिको राजा (@ur_nirmal23) 's Twitter Profile
अल्छिको राजा

@ur_nirmal23

A Freeman

ID: 590031051

calendar_today25-05-2012 12:27:51

597 Tweet

3,3K Followers

3,3K Following

अल्छिको राजा (@ur_nirmal23) 's Twitter Profile Photo

के ठीक के बेठिक हिसाब जिन्दगीको तिमी घाटा तिमी नाफा निशाब जिन्दगीको

अल्छिको राजा (@ur_nirmal23) 's Twitter Profile Photo

जीवन सुन्य भो जीवन सय भो एकैपटक जीवन यात्रा भो यात्रा जीवन भो एकैपटक

अल्छिको राजा (@ur_nirmal23) 's Twitter Profile Photo

तिम्रै शहरमा एउटा सानो झुपडी बनाउनुछ म जलेकै घाटमा तिमीलाई नि बोलाउनुछ🥹

अल्छिको राजा (@ur_nirmal23) 's Twitter Profile Photo

एक थान जीन्दगि तिमीमा खर्च भो सारै महंगो माया लाईएछ!!

अल्छिको राजा (@ur_nirmal23) 's Twitter Profile Photo

हाँस्ने प्रतिस्पर्धा राखिएको थियो सबभन्दा दुखि मान्छे प्रथम भएछ !!!

हाँस्ने प्रतिस्पर्धा राखिएको थियो
सबभन्दा दुखि मान्छे प्रथम भएछ !!!
अल्छिको राजा (@ur_nirmal23) 's Twitter Profile Photo

तिमी हुदा ❤️खुशि❤️ यत्र तत्र सर्बत्र तिमी नहुदा जीबन अलपत्र

अल्छिको राजा (@ur_nirmal23) 's Twitter Profile Photo

आजकाल मलाई रात मन पर्छ । रातको हाम्रो त्यो साथ मनपर्छ । सारा खुशि भाँडमा जाओस् मलाई यो सम्बन्धको मात मनपर्छ ।।

अल्छिको राजा (@ur_nirmal23) 's Twitter Profile Photo

जीबन न हो साथि जसरी नि चल्नु पर्छ अरुलाई न्यानो दिन आफु चै जल्नु पर्छ

अल्छिको राजा (@ur_nirmal23) 's Twitter Profile Photo

तिमी गएसि मेरो सातो गएको छ.. कस्तो कस्तो न्यास्रो भएको छ.. भलै माया गर्दाहुन् धेरैले तिमीलाई चोखो माया गर्ने त मेरो दिल भएकोछ ।